Recent Posts

येशूको दफनबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू

१. शुक्रबार दिउँसो तीन बजे क्रुसमा येशूको मृत्युपश्चात् उहाँको मृत शरीरलाई चिहानमा गाडियो जसलाई येशूको दफन भनिन्छ । येशूका चारै जना जीवनीकारले उहाँको दफनबारे लेखेका छन् (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) । शबाथदिनको थालनी हुनुअगि नै उहाँको दफन गरिएको थियो । अरिमाथियाका योसेफले पिलातसकहाँ गई येशूको मृत …

Read More »

येशूको मृत्यु भएको दिनलाई किन ‘गुड फ्राइडे’ भनिएको हो ?

येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर अगिको शुक्रबार र पवित्र हप्ताको छैटौँ दिन हो । यो येशूले प्राण त्याग गर्नुभएको दिन हो । यो येशूले दर्दनाक दु:खकष्ट भोग्नुभएको दिन हो । तरै पनि मृत्युको दिनलाई किन ‘गुड’ भनियो त ? यस …

Read More »

पवित्र बिहिबारमा भएका दुई ओटा विशेष कार्यहरू के के हुन् ?

पवित्र बिहिबार पवित्र हप्ताको पाँचौँ दिन हो । अगिल्ला चार दिनलाई क्रमश: खजुरे आइतबार, पवित्र सोमबार, पवित्र मंगलबार र जासुसी बुधबार भनेर चिनिन्छ । यो इस्टर अगिको बिहिबार हो र यसको भोलिपल्ट गुड फ्राइडे मनाइन्छ । यो बिहिबारलाई अङ्ग्रेजीमा ‘मउन्डी थर्सडे’ वा ‘होली थर्सडे’ भनिन्छ । मउन्डी (Maundy) ल्याटिन शब्द …

Read More »

जासुसी बुधबार भनेको के हो ?

जासुसी बुधबार पवित्र हप्ताको चौथो दिन हो । अगिल्ला तीन दिनलाई क्रमस: खजुरे आइतबार, पवित्र सोमबार र पवित्र मंगलबार भनिन्छ । यो इस्टर अगिको बुधबार हो । यहुदा इस्करियोत जासुस थियो र यही बुधबारको दिन त्यसले येशूलाई धोका दिने छनोट गरेकोले यसलाई जासुसी बुधबार भनिएको हो । यसलाई पवित्र बुधबार …

Read More »

पवित्र मंगलबारको विषयमा तपाईंले जान्नुपर्ने ९ ओटा कुराहरू

१. पवित्र मंगलबार पवित्र हप्ताको तेस्रो दिन हो । यस हप्ताको पहिलो दिनलाई खजुरे आइतबार भनिन्छ भने दोस्रो दिनलाई पवित्र सोमबार । महान् मंगलबार पनि भनेर चिनिने यो इस्टर अगिको मंगलबार हो । कतिपय चर्चहरूले यस दिनमा सेवा सञ्चालन गरी उक्त दिनको स्मरण गर्ने गर्छन् । २. मंगलबारको दिनमा ठ्याक्कै …

Read More »

पवित्र सोमबारमा के कस्ता घटनाहरू घटेका थिए ?

पवित्र सोमबार पवित्र हप्ताको दोस्रो दिन हो । यो इस्टर अर्थात् पुनरुत्थान दिवस अगिको सोमबार हो । पहिलो दिन पाम सन्डे (अथवा खजुरे आइतबार) हो जुन दिनमा यरुसलेममा उहाँको विजयी प्रवेशको सम्झना गरिन्छ । दोस्रो दिन अर्थात् सोमबार येशूले अञ्जीरको रुखलाई सराप दिनुभयो (मत्ती २१:१८-२२; मर्कुस ११:२०-२६); मन्दिर शुद्ध पार्नुभयो …

Read More »

पाम सन्डेबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू

१. इस्टर सन्डेअगिको आइतबारलाई पाम सन्डे (अर्थात् खजुरे आइतबार) भनिन्छ । यरुसलेममा ख्रीष्टको विजयी प्रवेशको सम्झना गर्दै यो पर्व मनाइन्छ । उक्त दिन येशू मुक्तिदाता र राजाको रूपमा यरुसलेम प्रवेश गर्नुभयो । प्रभु येशू ख्रीष्ट गधामाथि चढेर यरुसलेम सहरभित्र प्रवेश गर्नुहुँदा भिडले खजुरका हाँगाहरू लिएर उहाँको स्वागत गरेकोले उक्त दिनलाई …

Read More »

नासाका वैज्ञानिक विलियम्सले अन्तरिक्षमा नै बाइबलको वचन पढे

१९५८ मा अमेरिकामा जन्मेका जेफ्री विलियम्स नासाका अन्तरिक्ष यात्री हुन् । समर्पित ख्रीष्‍टियन विलियम्सले अन्तरिक्षमा भजनसंग्रह २४ का वचनहरू पढेका थिए जसको पहिलो पदमा लेखिएको छ, “पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन् ।” तिनको एक ट्विटअनुसार तिनी सृष्‍टिकर्ता परमेश्‍वरको …

Read More »

के येशूले “दशांश दिनुपर्छ” भनेर आज्ञा दिनुभयो ?

नयाँ करारका अगिल्ला चार ओटा पुस्तकहरू अर्थात् मत्ती, मर्कुस, लुका र युहन्ना येशूको बारेमा लेखिएका जीवनी हुन् जसमा उहाँले गर्नुभएका कार्यहरू र भन्नुभएका वचनहरू अभिलिखित छन् । चार ओटा सुसमाचारहरूमा दशांशको बारेमा येशूले भन्नुभएका केवल तीन ओटा सन्दर्भ पाइन्छन्: लुका १८:१२; मत्ती २३:२३ र लुका ११:४२ । यी तीन ओटामध्ये …

Read More »

ख्रीष्टियन आस्थामा ‘पवित्र हप्ता’ भनेको के हो ?

खजुरे आइतबारदेखि इस्टर सन्डेसम्मको समयावधिलाई पवित्र हप्ता भनिन्छ । खजुरे आइतबारको दिन येशू गधाको बच्चा अर्थात् पाजीमाथि चढेर यरुसलेम प्रवेश गरेसँगै यो हप्ताको सुरु हुन्छ । उहाँ मरेकाहरूबाट जीवित हुनुभएको अनुगामी आइतबारसम्म लम्बिएको यस हप्तावधिमा विविध घटनाहरू घटे जसको विषयमा मत्ती २१-२७; मर्कुस ११-१५; लुका १९-२३ र युहन्ना १२-१९ मा …

Read More »

बाइबलले दशांशको विषयमा के सिकाउँछ ?

दशांश भनेको कुनै पनि थोकको दसौँ भाग हो । मोशाको व्यवस्थाअगि नै यसको आरम्भ भएको थियो । उत्पत्ति १४:२० मा दशांशको पहिलो पटक उल्लेख भएको छ जहाँ अब्राहामले “सबै कुराको दशांश दिए ।” बाइबलअनुसार दशांश चढाउनेमा अब्राहाम प्रथम व्यक्ति थिए । यो दशांश तिनले सालेमका राजा मल्किसेदेकलाई दिएका थिए । …

Read More »

पास्टर गोपाल रेग्मीको जीवनी

पुस्तकको नाम   : पास्टर गोपाल रेग्मीको जीवनी लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या    : १६० मूल्य रु.        : १२५ प्रकाशक        : इम्मानुएल बाइबल मिसनरी चर्च नेपाल प्रकाशन मिति   : २०२३ ISBN           : 978-9937-1-4898-6 गोपाल रेग्मी पास्टर,  सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । उनी इम्मानुएल बाइबल …

Read More »

नयाँ वर्षको सम्बन्धमा तपाईंले जान्नुपर्ने १० ओटा बाइबलीय खण्ड

उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ । उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल– अन्‍न, नयाँ दाखमद्य, तेल– गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ । व्यवस्था ७:१३ निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ, र …

Read More »

९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी

पुस्तकको नाम : ९० जना ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १९७ मूल्य रु. : २२० प्रकाशक : सञ्जु ढकाल (बस्नेत) प्रकाशन मिति : २०२३ ISBN : 978-9937-1-4963-1   यो पुस्तक ख्रीष्टियान वैज्ञानिकहरूको जीवनी हो । पुस्तकमा बार्हौं शताब्दीका वैज्ञानिक रोबर्ट ग्रोसोटेस्टेदेखि लिएर वर्तमान समयसम्म जीवित …

Read More »

ढुङ्गाहरू बोल्न थालेपछि: बाइबलसित सम्बन्धित १०१ ओटा पुरातात्त्विक खोजहरूको सङ्ग्रह

पुस्तकको नाम : ढुङ्गाहरू बोल्न थालेपछि: बाइबलसित सम्बन्धित १०१ ओटा पुरातात्त्विक खोजहरूको सङ्ग्रह लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २४० मूल्य रु. : २५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२३ ISBN : 9789937-9612-4-0 यो पुस्तक बाइबलसित सम्बन्धित पुरातात्त्विक खोजहरूको बारेमा हो । पुरातत्त्वविद्या भनेको “प्राचीन समयमा निर्माण भएका …

Read More »

Powered by Youth Circle