१. शुक्रबार दिउँसो तीन बजे क्रुसमा येशूको मृत्युपश्चात् उहाँको मृत शरीरलाई चिहानमा गाडियो जसलाई येशूको दफन भनिन्छ । येशूका चारै जना जीवनीकारले उहाँको दफनबारे लेखेका छन् (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) । शबाथदिनको थालनी हुनुअगि नै उहाँको दफन गरिएको थियो । अरिमाथियाका योसेफले पिलातसकहाँ गई येशूको मृत …
Read More »बाइबल
येशूको मृत्यु भएको दिनलाई किन ‘गुड फ्राइडे’ भनिएको हो ?
येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर अगिको शुक्रबार र पवित्र हप्ताको छैटौँ दिन हो । यो येशूले प्राण त्याग गर्नुभएको दिन हो । यो येशूले दर्दनाक दु:खकष्ट भोग्नुभएको दिन हो । तरै पनि मृत्युको दिनलाई किन ‘गुड’ भनियो त ? यस …
Read More »पवित्र बिहिबारमा भएका दुई ओटा विशेष कार्यहरू के के हुन् ?
पवित्र बिहिबार पवित्र हप्ताको पाँचौँ दिन हो । अगिल्ला चार दिनलाई क्रमश: खजुरे आइतबार, पवित्र सोमबार, पवित्र मंगलबार र जासुसी बुधबार भनेर चिनिन्छ । यो इस्टर अगिको बिहिबार हो र यसको भोलिपल्ट गुड फ्राइडे मनाइन्छ । यो बिहिबारलाई अङ्ग्रेजीमा ‘मउन्डी थर्सडे’ वा ‘होली थर्सडे’ भनिन्छ । मउन्डी (Maundy) ल्याटिन शब्द …
Read More »जासुसी बुधबार भनेको के हो ?
जासुसी बुधबार पवित्र हप्ताको चौथो दिन हो । अगिल्ला तीन दिनलाई क्रमस: खजुरे आइतबार, पवित्र सोमबार र पवित्र मंगलबार भनिन्छ । यो इस्टर अगिको बुधबार हो । यहुदा इस्करियोत जासुस थियो र यही बुधबारको दिन त्यसले येशूलाई धोका दिने छनोट गरेकोले यसलाई जासुसी बुधबार भनिएको हो । यसलाई पवित्र बुधबार …
Read More »पवित्र मंगलबारको विषयमा तपाईंले जान्नुपर्ने ९ ओटा कुराहरू
१. पवित्र मंगलबार पवित्र हप्ताको तेस्रो दिन हो । यस हप्ताको पहिलो दिनलाई खजुरे आइतबार भनिन्छ भने दोस्रो दिनलाई पवित्र सोमबार । महान् मंगलबार पनि भनेर चिनिने यो इस्टर अगिको मंगलबार हो । कतिपय चर्चहरूले यस दिनमा सेवा सञ्चालन गरी उक्त दिनको स्मरण गर्ने गर्छन् । २. मंगलबारको दिनमा ठ्याक्कै …
Read More »पवित्र सोमबारमा के कस्ता घटनाहरू घटेका थिए ?
पवित्र सोमबार पवित्र हप्ताको दोस्रो दिन हो । यो इस्टर अर्थात् पुनरुत्थान दिवस अगिको सोमबार हो । पहिलो दिन पाम सन्डे (अथवा खजुरे आइतबार) हो जुन दिनमा यरुसलेममा उहाँको विजयी प्रवेशको सम्झना गरिन्छ । दोस्रो दिन अर्थात् सोमबार येशूले अञ्जीरको रुखलाई सराप दिनुभयो (मत्ती २१:१८-२२; मर्कुस ११:२०-२६); मन्दिर शुद्ध पार्नुभयो …
Read More »पाम सन्डेबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू
१. इस्टर सन्डेअगिको आइतबारलाई पाम सन्डे (अर्थात् खजुरे आइतबार) भनिन्छ । यरुसलेममा ख्रीष्टको विजयी प्रवेशको सम्झना गर्दै यो पर्व मनाइन्छ । उक्त दिन येशू मुक्तिदाता र राजाको रूपमा यरुसलेम प्रवेश गर्नुभयो । प्रभु येशू ख्रीष्ट गधामाथि चढेर यरुसलेम सहरभित्र प्रवेश गर्नुहुँदा भिडले खजुरका हाँगाहरू लिएर उहाँको स्वागत गरेकोले उक्त दिनलाई …
Read More »नासाका वैज्ञानिक विलियम्सले अन्तरिक्षमा नै बाइबलको वचन पढे
१९५८ मा अमेरिकामा जन्मेका जेफ्री विलियम्स नासाका अन्तरिक्ष यात्री हुन् । समर्पित ख्रीष्टियन विलियम्सले अन्तरिक्षमा भजनसंग्रह २४ का वचनहरू पढेका थिए जसको पहिलो पदमा लेखिएको छ, “पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन् ।” तिनको एक ट्विटअनुसार तिनी सृष्टिकर्ता परमेश्वरको …
Read More »ख्रीष्टियन आस्थामा ‘पवित्र हप्ता’ भनेको के हो ?
खजुरे आइतबारदेखि इस्टर सन्डेसम्मको समयावधिलाई पवित्र हप्ता भनिन्छ । खजुरे आइतबारको दिन येशू गधाको बच्चा अर्थात् पाजीमाथि चढेर यरुसलेम प्रवेश गरेसँगै यो हप्ताको सुरु हुन्छ । उहाँ मरेकाहरूबाट जीवित हुनुभएको अनुगामी आइतबारसम्म लम्बिएको यस हप्तावधिमा विविध घटनाहरू घटे जसको विषयमा मत्ती २१-२७; मर्कुस ११-१५; लुका १९-२३ र युहन्ना १२-१९ मा …
Read More »बाइबलले दशांशको विषयमा के सिकाउँछ ?
दशांश भनेको कुनै पनि थोकको दसौँ भाग हो । मोशाको व्यवस्थाअगि नै यसको आरम्भ भएको थियो । उत्पत्ति १४:२० मा दशांशको पहिलो पटक उल्लेख भएको छ जहाँ अब्राहामले “सबै कुराको दशांश दिए ।” बाइबलअनुसार दशांश चढाउनेमा अब्राहाम प्रथम व्यक्ति थिए । यो दशांश तिनले सालेमका राजा मल्किसेदेकलाई दिएका थिए । …
Read More »