कमल अधिकारीद्वारा लिखित तथा सम्पादित ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक पुस्तकानुसार वैज्ञानिक खोज गर्नेहरूमा ६६% प्रतिशत ख्रिस्टियन छन् । पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यो किताब १०१ ओटा वैज्ञानिक खोजको सङ्ग्रह हो र यी खोजका लागि १०९ जना …
Read More »Recent Posts
संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)
पुस्तकको नाम : संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १) लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १५९ मूल्य रु. : २२० प्रकाशक : सामदान प्रकाशन प्रकाशन साल : २०२३ ISBN : 978-9937-9-6129-5 लेखक कमल अधिकारीको यस बार्हौँ पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका …
Read More »९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही
पुस्तकको नाम : परिवर्तित जीवनहरू : ९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन जीवनी सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १६८ मूल्य रु. : २५० प्रकाशक : सञ्जु ढकाल (बस्नेत) प्रकाशन साल : २०२४ ISBN : 978-9937-1-7496-1 येशू मानवजातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो, …
Read More »येशूको दफनबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू
१. शुक्रबार दिउँसो तीन बजे क्रुसमा येशूको मृत्युपश्चात् उहाँको मृत शरीरलाई चिहानमा गाडियो जसलाई येशूको दफन भनिन्छ । येशूका चारै जना जीवनीकारले उहाँको दफनबारे लेखेका छन् (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) । शबाथदिनको थालनी हुनुअगि नै उहाँको दफन गरिएको थियो । अरिमाथियाका योसेफले पिलातसकहाँ गई येशूको मृत …
Read More »येशूको मृत्यु भएको दिनलाई किन ‘गुड फ्राइडे’ भनिएको हो ?
येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर अगिको शुक्रबार र पवित्र हप्ताको छैटौँ दिन हो । यो येशूले प्राण त्याग गर्नुभएको दिन हो । यो येशूले दर्दनाक दु:खकष्ट भोग्नुभएको दिन हो । तरै पनि मृत्युको दिनलाई किन ‘गुड’ भनियो त ? यस …
Read More »पवित्र बिहिबारमा भएका दुई ओटा विशेष कार्यहरू के के हुन् ?
पवित्र बिहिबार पवित्र हप्ताको पाँचौँ दिन हो । अगिल्ला चार दिनलाई क्रमश: खजुरे आइतबार, पवित्र सोमबार, पवित्र मंगलबार र जासुसी बुधबार भनेर चिनिन्छ । यो इस्टर अगिको बिहिबार हो र यसको भोलिपल्ट गुड फ्राइडे मनाइन्छ । यो बिहिबारलाई अङ्ग्रेजीमा ‘मउन्डी थर्सडे’ वा ‘होली थर्सडे’ भनिन्छ । मउन्डी (Maundy) ल्याटिन शब्द …
Read More »जासुसी बुधबार भनेको के हो ?
जासुसी बुधबार पवित्र हप्ताको चौथो दिन हो । अगिल्ला तीन दिनलाई क्रमस: खजुरे आइतबार, पवित्र सोमबार र पवित्र मंगलबार भनिन्छ । यो इस्टर अगिको बुधबार हो । यहुदा इस्करियोत जासुस थियो र यही बुधबारको दिन त्यसले येशूलाई धोका दिने छनोट गरेकोले यसलाई जासुसी बुधबार भनिएको हो । यसलाई पवित्र बुधबार …
Read More »पवित्र मंगलबारको विषयमा तपाईंले जान्नुपर्ने ९ ओटा कुराहरू
१. पवित्र मंगलबार पवित्र हप्ताको तेस्रो दिन हो । यस हप्ताको पहिलो दिनलाई खजुरे आइतबार भनिन्छ भने दोस्रो दिनलाई पवित्र सोमबार । महान् मंगलबार पनि भनेर चिनिने यो इस्टर अगिको मंगलबार हो । कतिपय चर्चहरूले यस दिनमा सेवा सञ्चालन गरी उक्त दिनको स्मरण गर्ने गर्छन् । २. मंगलबारको दिनमा ठ्याक्कै …
Read More »पवित्र सोमबारमा के कस्ता घटनाहरू घटेका थिए ?
पवित्र सोमबार पवित्र हप्ताको दोस्रो दिन हो । यो इस्टर अर्थात् पुनरुत्थान दिवस अगिको सोमबार हो । पहिलो दिन पाम सन्डे (अथवा खजुरे आइतबार) हो जुन दिनमा यरुसलेममा उहाँको विजयी प्रवेशको सम्झना गरिन्छ । दोस्रो दिन अर्थात् सोमबार येशूले अञ्जीरको रुखलाई सराप दिनुभयो (मत्ती २१:१८-२२; मर्कुस ११:२०-२६); मन्दिर शुद्ध पार्नुभयो …
Read More »पाम सन्डेबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू
१. इस्टर सन्डेअगिको आइतबारलाई पाम सन्डे (अर्थात् खजुरे आइतबार) भनिन्छ । यरुसलेममा ख्रीष्टको विजयी प्रवेशको सम्झना गर्दै यो पर्व मनाइन्छ । उक्त दिन येशू मुक्तिदाता र राजाको रूपमा यरुसलेम प्रवेश गर्नुभयो । प्रभु येशू ख्रीष्ट गधामाथि चढेर यरुसलेम सहरभित्र प्रवेश गर्नुहुँदा भिडले खजुरका हाँगाहरू लिएर उहाँको स्वागत गरेकोले उक्त दिनलाई …
Read More »नासाका वैज्ञानिक विलियम्सले अन्तरिक्षमा नै बाइबलको वचन पढे
१९५८ मा अमेरिकामा जन्मेका जेफ्री विलियम्स नासाका अन्तरिक्ष यात्री हुन् । समर्पित ख्रीष्टियन विलियम्सले अन्तरिक्षमा भजनसंग्रह २४ का वचनहरू पढेका थिए जसको पहिलो पदमा लेखिएको छ, “पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन् ।” तिनको एक ट्विटअनुसार तिनी सृष्टिकर्ता परमेश्वरको …
Read More »के येशूले “दशांश दिनुपर्छ” भनेर आज्ञा दिनुभयो ?
नयाँ करारका अगिल्ला चार ओटा पुस्तकहरू अर्थात् मत्ती, मर्कुस, लुका र युहन्ना येशूको बारेमा लेखिएका जीवनी हुन् जसमा उहाँले गर्नुभएका कार्यहरू र भन्नुभएका वचनहरू अभिलिखित छन् । चार ओटा सुसमाचारहरूमा दशांशको बारेमा येशूले भन्नुभएका केवल तीन ओटा सन्दर्भ पाइन्छन्: लुका १८:१२; मत्ती २३:२३ र लुका ११:४२ । यी तीन ओटामध्ये …
Read More »ख्रीष्टियन आस्थामा ‘पवित्र हप्ता’ भनेको के हो ?
खजुरे आइतबारदेखि इस्टर सन्डेसम्मको समयावधिलाई पवित्र हप्ता भनिन्छ । खजुरे आइतबारको दिन येशू गधाको बच्चा अर्थात् पाजीमाथि चढेर यरुसलेम प्रवेश गरेसँगै यो हप्ताको सुरु हुन्छ । उहाँ मरेकाहरूबाट जीवित हुनुभएको अनुगामी आइतबारसम्म लम्बिएको यस हप्तावधिमा विविध घटनाहरू घटे जसको विषयमा मत्ती २१-२७; मर्कुस ११-१५; लुका १९-२३ र युहन्ना १२-१९ मा …
Read More »बाइबलले दशांशको विषयमा के सिकाउँछ ?
दशांश भनेको कुनै पनि थोकको दसौँ भाग हो । मोशाको व्यवस्थाअगि नै यसको आरम्भ भएको थियो । उत्पत्ति १४:२० मा दशांशको पहिलो पटक उल्लेख भएको छ जहाँ अब्राहामले “सबै कुराको दशांश दिए ।” बाइबलअनुसार दशांश चढाउनेमा अब्राहाम प्रथम व्यक्ति थिए । यो दशांश तिनले सालेमका राजा मल्किसेदेकलाई दिएका थिए । …
Read More »पास्टर गोपाल रेग्मीको जीवनी
पुस्तकको नाम : पास्टर गोपाल रेग्मीको जीवनी लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १६० मूल्य रु. : १२५ प्रकाशक : इम्मानुएल बाइबल मिसनरी चर्च नेपाल प्रकाशन मिति : २०२३ ISBN : 978-9937-1-4898-6 गोपाल रेग्मी पास्टर, सुसमाचार प्रचारक तथा समाजसेवी हुन् । उनी इम्मानुएल बाइबल …
Read More »