१८९५ मा अमेरिकामा जन्मेका डोनाल्ड जी. बार्नहाउस प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए । ख्रिस्टाब्द १९२७ देखि १९६० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियामा स्थापित टेन्थ प्रेसबिटेरिएन चर्चमा पास्टरीय सेवाकार्य गरेका थिए । द बाइबल स्टडी आवर नामक तिनको रेडियो कार्यक्रम आजसम्म पनि जारी छ र आज यस कार्यक्रम डाक्टर …
Read More »Recent Posts
सिमाबुकु गाउँमा बाइबलले उल्लेखनीय रूपान्तरण ल्यायो
१९६९ मा पूर्वअमेरिकी राष्ट्रपति रिचार्ड निक्सोन र जापानी प्रधानमन्त्री इसाकु साटो ओकिनवा क्षेत्र जापानलाई फर्काउनमा सहमत भए । जापानको यसै क्षेत्रको एउटा गाउँमा विगतमा एउटा घतलाग्दो रूपान्तरण भएको थियो जुन यस प्रकार छ । दोस्रो विश्वयुद्धमा अमेरिका र जापान एक अर्काका शत्रु थिए । दोस्रो विश्वयुद्धको अन्त्य नजिकिँदै थियो । …
Read More »येशू शान्तिका राजकुमार हुनुहुन्छ– अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर
जिम्मी कार्टर संयुक्त राज्य अमेरिकाका उनन्चालिसौँ राष्ट्रपति हुन् जसले ख्रिस्टाब्द १९७७-१९८१ सम्म सेवा गरे । कार्टर सेन्टर नामक गैरसरकारी संस्थामा तिनले पुर्याएको योगदानको तारिफ गर्दै २००२ मा तिनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । विकासोन्मुख मुलुकहरूमा शान्ति सम्झौताको पहल गर्न, चुनावको अवलोकन गर्न अनि रोग रोकथामसाथै उन्मूलनलाई बढवा दिन …
Read More »मेरो हृदयलाई चङ्गाइ गर्न परमेश्वरको शक्तिको खाँचो पर्यो– किम फुक
उनको नाउँ हो, किम फुक । भियतनामको ट्रङ्ग बाङ्ग नाउँ गरेको गाउँमा बस्थिन् उनी र उनको परिवार । भियतनाम युद्ध (ख्रिस्टाब्द १९५९-१९७५) को चपेटामा पर्ने बाल-बालिकाहरूमध्ये किम फुकको कथा हृदय विदारक छ । यो उनै ९ वर्षकी बच्चीको कहानी हो जो भियतनाम युद्धमा बाँच्न सफल भएकी थिइन् । ८ जुन …
Read More »येशूको जन्मको सूचना पहिले कसलाई दिइयो— योसेफलाई वा मरियमलाई ?
मत्तीको सुसमाचारअनुसार येशूको जन्मको सूचना योसेफलाई दिइयो, “तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ‘योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ । तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ …
Read More »विमानमा आविष्कारक राइट दाजुभाइ मण्डलीका बिशपका छोराहरू थिए
दुनियाँले चिनेका दाजुभाइ हुन्, राइट दाजुभाइ । विल्बर (१८६७-१९१२) र ओर्भिल (१८७१-१९४८०) क्रमश: दाजु र भाइ थिए । अमेरिकामा जन्मेका यी दाजुभाइ इन्जिनिएरसाथै आविष्कर थिए । तिनीहरू मिल्टन राइटका छोराहरू थिए जो मण्डलीका बिशप थिए । मिल्टन राइटका सात सन्तानमध्ये यी राइट दाजुभाइले संसारलाई यस्तो अनुपम उपहार दिएर गए जसको …
Read More »रक्षाशास्त्रबारे ९ ओटा तर्कसङ्गत भनाइ
ख्रीष्टियानहरूले जे विश्वास गर्छन् त्यसको लागि मजबुत साक्षी उपलब्ध गराउन र गैरविश्वासीहरूका प्रश्नसाथै अवरोधहरूका लागि असल उत्तरहरू उपलब्ध गराउनलाई ख्रीष्टियानहरूलाई तालिम दिइने हो भने तिनीहरूको पहिचान विस्तारै परिवर्तन हुनेथियो । ख्रीष्टियानहरूलाई भावनात्मक धर्मान्ध या जोकरहरूको रूपमा हेरिनुको साटो गम्भीर रूपमा विचार गरिनुपर्ने चिन्तनशील मानिसहरूको रूपमा लिइन्थ्यो । सुसमाचार मानिसहरूले अङ्गाल्नुपर्ने …
Read More »बारम्बार आत्महत्या गर्ने प्रयास गरेका कुपरलाई बाइबलले बदल्यो
३२ वर्षको उमेरमा विलियम कुपरले आफ्नो जीवनमा ठुलो सङ्कष्टमय परिस्थितिको सामना गर्नुपर्यो । अफिमबाट निर्मित औषधि पिएर तिनले आत्महत्या गर्ने कोसिस गरे । तर तिनी मरेनन् । त्यसपछि तिनले घोडाले तान्ने वाहन भाडामा लिए र चालकलाई थेम्स नदीको पुलमाथि निर्मित साँघुमा लैजाने आज्ञा दिए । त्यहाँबाट हाम्फालेर आत्महत्या गर्ने मनसाय …
Read More »दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई
हाम्रो देशको उत्तरपट्टि रहेको छिमेकी मुलुक चीनको एउटा सानो नगरमा एक जना ख्रीष्टियान मिसनरी आइपुगिन् । लुटेराहरूको एउटा समूहले त्यस नगर र त्यसमा भएको हरेक कुरोलाई भर्खरै नष्ट पारेको रहेछ । त्यसपछि एक जना स्थानीय ख्रीष्टियानले भग्नावशेषमा परिणत भएको आफ्नो घरलाई देखाए । छत जलेर नष्ट भएको थियो; घरका काठपातहरू …
Read More »खगोलविज्ञानले बाइबलीय धारणातर्फ डोर्याएको छ— नासाका वैज्ञानिक ज्यास्ट्रो
रोबर्ट ज्यास्ट्रो अमेरिकाका खगोलविद्साथै भौतिकशास्त्री थिए । नासाका एक प्रमुख वैज्ञानिकसाथै लोकप्रिय लेखक ज्यास्ट्रो १९२५ मा जन्मे । १९४८ मा कोलम्बिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका तिनी १९५८ मा नासाको सृजना हुँदा यसमा प्रवेश गरे । तिनी माउन्ट विलशन बेधशालामा राखिएको हब्बलको कुर्सीमा पनि बसे । माउन्ट विलशनको निर्देशकका अतिरिक्त ज्यास्ट्रो …
Read More »बारथोलोमाउसको आदर्श थियोः प्रार्थना गर र काम गर
जर्मनीको एउटा अन्धकार कोठामा भयभीत छोराछोरीहरू तिनीहरूकी आमाको वरिपरि झुम्मिएका थिए । तिनीहरूमध्ये जिल्ल परेका चार वर्षको बालक पनि त्यहाँ उपस्थित थियो जो अनाथ हुनै लागेको थियो । उसले सुनिरहँदा प्राण त्याग गर्नै लागेकी उसकी आमाले कानेखुसी गरिन्, “मेरा प्रिय छोरा-छोरीहरू हो, तिमीहरूका लागि मसित महान् खजाना छ ।” “आमा, …
Read More »“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?
येशूले भन्नुभयो, “किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …
Read More »सन चु किल– ताओ धर्म-गुरुबाट ख्रीष्टियान धर्म-गुरु
“येशू साँचो मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भनी बिहानै प्रार्थना गर्दा मैले बाँसुरीको प्रस्ट आवाज र बन्दुक पड्केको ठुलो आवाज सुनेँ जसले कोठा नै हल्लाइदिए । मैले माथिबाट मलाई तीन पटक बोलाइएको आवाज सुनेँ, ‘सन चु किल, सन चु किल, सन चु किल!’ म थर्थर काँपेँ र मेरो शिर नै नउठाई …
Read More »कहिल्यै स्कुल नगएका चार्ल्स अमेरिकाकै विशाल मण्डली स्थापना गर्न सफल भए
१८५१ मा चार्ल्स टिन्डले अमेरिकामा दासको रूपमा जन्मेका थिए । तिनका पिता दास थिए भने आमा फुक्का । तिनकी आमाले तिनलाई ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनी सिकाए तापनि तिनको मालिकले तिनलाई मण्डलीमा जान रोकेको थियो । गएको खण्डमा तिनलाई कोर्राले हानिन्थ्यो भनी धम्की आउँथ्यो मालिकबाट । अमेरिकी गृहयुद्धको समाप्तिपछि चार्ल्स मुक्त …
Read More »कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ
हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो । इग्नेसियस, एन्टिओखियाका बिशप उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । अरिस्तिदेस, लेखक पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … …
Read More »