पुस्तकको नाम : बाइबल, विज्ञान र परमेश्वर
लेखक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : १४५
मूल्य रु. : १००
प्रकाशक : जीएफए प्रकाशन
प्रकाशन मिति : २०११
ISBN : 978-9937-8221-5-2
यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्टियान विश्वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास हो भन्नाका लागि विभिन्न प्रमाणहरू जुटाइएका छन् । २३ ओटा अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्वरको अस्तित्वको लागि विभिन्न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।
Facebook Comments