कमलको बारेमा

जन्मदिनको अवसरमा लेखक अधिकारीले सम्झेका ७ ओटा आशिष्

आज म ४१ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेँ । ३ मार्च १९८० मा मेरो शारीरिक जन्म भएको थियो तर मेरो आत्मिक जन्मको मिति भने मलाई थाहा छैन । तर एउटा कुरो भने पक्का छ कि १९ वर्षभन्दा अगावै मैले येशूमा ‘नयाँ जन्म’ पाएको थिएँ । उहाँमा नयाँ …

Read More »

कमल अधिकारी— अङ्ग्रेजीमा लद्दू विद्यार्थीदेखि परिचित अनुवादकसम्म

म अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ । कक्षा १ र ८ मा गरी म दुई पटक फेल भएँ । यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएँ । तर यी १२ वर्षको अध्ययनमा I want to eat rice भन्नेजस्ता सामान्य वाक्य पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ । अब तपाईं …

Read More »

कमल अधिकारीको सङ्‌क्षिप्त परिचय

कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of …

Read More »

त्यो पुस्तक जसले मेरो रुचिको धार नै बदल्दियो

केही विद्यार्थीहरूसँगै म कोठामा थिएँ । हातमा किताबहरूको ठेली लिँदै एक जना व्यक्ति हाम्रो कोठाभित्र प्रवेश गर्‍यो । हामीलाई किताब बेच्नु उसको उद्देश्य थियो । उसले आफूले ल्याएका किताबहरूको महत्त्व दर्शाउन थाल्यो । त्यस बेला किताब किन्ने मेरो चाहना नभए तापनि उसको प्रस्तुतिले मलाई किन्न आकर्षण गर्‍यो । मसँग पैसा …

Read More »

कमल अधिकारी— तासको कुलतमा फसेका युवकदेखि मेहनती प्रिन्सिपलसम्म

यस साइटमार्फत तपाईंले धेरै मानिस तथा धेरै विषयमा धेरै कुरा सिकिसक्नुभएको छ । आज मैले आफ्नै बारेमा अवगत गराउने जमर्को गरेको छु । मेरो नाम कमल अधिकारी हो । आजभन्दा ४० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९८० मा मेरो जन्म गोरखा जिल्लाको आँपपिपल अस्पतालमा भएको थियो । यो अस्पताल १९६९ मा यूनाईटेड …

Read More »

Powered by Youth Circle