भिडियो

येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष

१. पूरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ २. उहाँको गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ ३. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ ४. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ५. उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ ६. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ ७. उहाँको पापविहीनतामा येशू अद्वितीय हुनुहुन्छ

Read More »

बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने ७ ओटा पुरातात्त्विक खोज

१. मृत सागरका मुट्ठाहरू २. एब्ला शिलालेखहरू ३. टेल दान शिलालेख ४. केतेफ हिन्नोम रक्षा कवचहरू ५. हित्ती जाति ६. राजा बेलसजर ७. अश्शूरका राजा सर्गान

Read More »

आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी

१. पिता र म एक हौँ (यूहन्ना १०:३०) २. उहाँले पापको क्षमा दिनुभयो (मर्कूस २:५-७) ३. म छँदैछु (यूहन्ना ८:५८) ४. येशूले आराधनाको स्वीकार गर्नुभयो (मत्ती ८:२) ५. प्रभु/परमप्रभु (मत्ती ७:२१-२२) ६. म हुँ (मर्कूस १४:६१-६४) ७. मानिसको पुत्र (मत्ती १३:४१)

Read More »

परमेश्वरमाथि विश्वास गर्ने ७ जना प्रसिद्ध वैज्ञानिक

(१) निकोलस कोपरनिकस (१४७३-१५४३) (२) फ्रान्सिस बेकन (१५६१-१६२६) (३) ग्यालिलियो ग्यालिली (१५६४-१६४२) (४) जोहानन केप्लर (१५७१-१६३०) (५) ब्लाइज पास्कल (१६२३-१६६२) (६) सर आइज्याक न्युटन (१६४३-१७२७) (७) मिखाएल फाराडे (१७९१-१८६७)

Read More »

बाइबलका ७ ओटा अद्वितीय पक्ष

अद्वितीय शब्दको अर्थ हुन्छ, “अरू कुनै पनि यसको दाँजोमा नआउने ।” उचाइको दृष्टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिको अग्लो शिखर कुनै छैन भन्ने अर्थ लाग्छ । बाइबलका ७ ओटा अद्वितीय पक्ष निम्न लिखित छन् । १. एकत्वमा बाइबल अद्वितीय छ । २. प्रचार-प्रसारमा बाइबल अद्वितीय छ । ३. अनुवादमा बाइबल …

Read More »

येशूको आगमनले ल्याएको रूपान्तरणका ७ ओटा उदाहरण

येशूले भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । येशूको आगमनको एउटा उद्धेश्य थियोः मानव-जातिलाई प्रशस्तताको जीवन दिनु । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभव गरेका थिए तिनीहरूले संसारका मनग्गे क्षेत्रमा रूपान्तरण ल्याए: यसको नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, …

Read More »

बाइबलको वचनअनुसार पूरा भएका ७ ओटा भविष्यवाणी

१. यरीहोको पुनर्निर्माणमा त्यसको जग बसाल्दा पुनर्निर्माण गर्नेको जेठो छोरो मर्नेथियो (यहोशू ६:२६; १ राजा १६:३४) । २. फारसका राजा कोरेसले यहूदीहरूलाई आफ्नो भूमिमा फर्केर जान अनुमति दिनेथिए (यशैया ४४:२८-४५:१; २ इतिहास ३६:२२,२३) । ३. विश्व साम्राज्यहरू (बेबिलोन, मादी–फारस, ग्रिस र रोम) क्रमैसँग देखा पर्नेथिए (दानिएल २:३८–४०) । ४. एदोम …

Read More »

बाइबलमा उपलब्ध ७ ओटा वैज्ञानिक सत्यता

बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन, तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किकसाथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने …

Read More »

बाइबललाई बुझ्न मदत गर्ने ७ ओटा सिद्धान्त

१. हालसम्म व्याख्या गर्न नसकिएको बाइबलीय खण्डलाई कहिल्यै व्याख्या गर्न सकिँदैन भनेर अनुमान गर्नु गलत हो । २. बाइबलमा अभिलिखित सबै कुरालाई बाइबलले सदैव अनुमोदन गर्दैन । ३. सन्दर्भलाई बुझ्नुपर्छ । ४. स्पष्ट खण्डहरूको आधारमा अस्पष्ट खण्डहरूको अर्थ खोल्नुपर्छ । ५. मूल पाण्डुलिपि त्रुटिविहीन छ, प्रतिलिपिहरू त्रुटिविहीन छैनन् । ६. …

Read More »

Powered by Youth Circle