बाइबललाई बुझ्न मदत गर्ने ७ ओटा सिद्धान्त

१. हालसम्म व्याख्या गर्न नसकिएको बाइबलीय खण्डलाई कहिल्यै व्याख्या गर्न सकिँदैन भनेर अनुमान गर्नु गलत हो ।
२. बाइबलमा अभिलिखित सबै कुरालाई बाइबलले सदैव अनुमोदन गर्दैन ।
३. सन्दर्भलाई बुझ्नुपर्छ ।
४. स्पष्ट खण्डहरूको आधारमा अस्पष्ट खण्डहरूको अर्थ खोल्नुपर्छ ।
५. मूल पाण्डुलिपि त्रुटिविहीन छ, प्रतिलिपिहरू त्रुटिविहीन छैनन् ।
६. आंशिक प्रतिवेदन झुटो प्रतिवेदन होइन ।
७. पछिल्लो प्रकाशले अघिल्लो प्रकाशलाई विस्थापित गर्छ ।

 

Facebook Comments

Powered by Youth Circle