इतिहासभरि संसारका धेरै प्रभावशाली वैज्ञानिक भक्त ख्रिस्टियनहरू थिए जसले आफ्नो विश्वास र वैज्ञानिक अनुसन्धानबिच कुनै द्वन्द्व देखेनन् । प्राकृतिक संसारको अध्ययन गर्नु सृष्टिकर्ताको रचना बुझ्ने तरिका हो भनी तिनीहरू विश्वास गर्थे । यी ख्रिस्टियन वैज्ञानिकहरूले मानवीय ज्ञानलाई मात्र उन्नत गरेनन् तर विश्वास र तर्क कसरी सहअस्तित्वमा रहन सक्छन् भनेर पनि …
Read More »Kamal Adhikari
नेपालमा ख्रिस्टियन योगदानका दशवटा उदाहरण
नेपालमा ख्रिस्टियन आस्थाको उपस्थितिले गहिरो र बहुआयामिक प्रभाव पारेको छ जसले धार्मिक अभ्यासभन्दा बाहिर गई सामाजिक, शैक्षिक, सांस्कृतिक र मानवीय क्षेत्रहरूलाई प्रभाव पारेको देखिन्छ । अल्पसङ्ख्यक भए तापनि आधुनिक नेपाललाई आकार दिनमा ख्रिस्टियनहरूको योगदान महत्त्वपूर्ण रहेको छ । यहाँ हामी त्यस्ता दशवटा क्षेत्रको बारेमा चर्चा गर्ने छौँ जहाँ ख्रिस्टियन योगदान …
Read More »संसारमा ख्रिस्टियन योगदान
दुई हजार वर्षभन्दा बढी समयदेखि ख्रिस्टियन आस्था संसारको नैतिक, बौद्धिक, सांस्कृतिक र सामाजिक संरचनालाई प्रभावित तुल्याउने एउटा परिवर्तनकारी शक्तिको रूपमा रहेको छ । येशू ख्रीष्टको शिक्षामा जरा गाडेको ख्रिस्टियन आस्थाले प्रेम, करुणा, सत्य र प्रत्येक मानवको आन्तरिक महत्त्वलाई जोड दिन्छ । मानिसहरूलाई परमेश्वरसँगको सम्बन्धतर्फ डोर्याउने यसको मुख्य लक्ष्य भए तापनि …
Read More »बाइबल अनुवादबारे तपाईँले जान्नुपर्ने ७ ओटा कुरा
बाइबललाई सुरुमा हिब्रु, आरमेइक र ग्रिक गरी तीनवटा भाषामा लेखिएको थियो । हाल बाइबलको वचन हजारौँ भाषामा उपलब्ध भइसकेको छ । बाइबल अनुवादको कथा निकै ह्रदयस्पर्षी छ किनकि अनुवादको क्रममा कतिले जेल जीवन गुजार्नुपर्यो, कति देश निकाला गरिए भने कतिले ज्यानै गुमाउनुपर्यो । पहिलो पटक अनुवाद गरिएको बाइबललाई तर्गुम भनेर …
Read More »येशूलाई अङ्गालेपछि ड्रग्सको कुलतमा फसेका हफको जीवनमा आमूल परिवर्तन आयो
तिनको नाउँ कोडी हफ हो । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । खाना र ड्रग्सको लागि पैसा जुटाउन १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले । तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परे । तिनले …
Read More »२०२४ लाई फर्केर हेर्दा
ख्रिस्टाब्द १८९७ मा जोनसन ओटम्यानद्वारा रचित ‘आशिष् गन’ नामक भजनलाई नेपाली भाषामा पनि अनुवाद गरिएको छ (ख्रीष्टीय भजन ३०४) । ख्रिस्टियन जगत्मा परिचित यस भजनले विश्वासीहरूलाई परमेश्वरले दिनुभएका आशिष्बारे मनन गर्न प्रोत्साहन दिन्छ । बाइबलअनुसार हरेक असल दान परमेश्वरबाट आउँछ “हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो …
Read More »वैज्ञानिक खोज गर्नेहरूमा ६६% ख्रिस्टियन
कमल अधिकारीद्वारा लिखित तथा सम्पादित ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक पुस्तकानुसार वैज्ञानिक खोज गर्नेहरूमा ६६% प्रतिशत ख्रिस्टियन छन् । पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यो किताब १०१ ओटा वैज्ञानिक खोजको सङ्ग्रह हो र यी खोजका लागि १०९ जना …
Read More »संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)
पुस्तकको नाम : संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १) लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १५९ मूल्य रु. : २२० प्रकाशक : सामदान प्रकाशन प्रकाशन साल : २०२३ ISBN : 978-9937-9-6129-5 लेखक कमल अधिकारीको यस बार्हौँ पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका …
Read More »९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही
पुस्तकको नाम : परिवर्तित जीवनहरू : ९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन जीवनी सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १६८ मूल्य रु. : २५० प्रकाशक : सञ्जु ढकाल (बस्नेत) प्रकाशन साल : २०२४ ISBN : 978-9937-1-7496-1 येशू मानवजातिलाई प्रशस्तताको जीवन दिन आउनुभएको थियो, …
Read More »येशूको दफनबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुराहरू
१. शुक्रबार दिउँसो तीन बजे क्रुसमा येशूको मृत्युपश्चात् उहाँको मृत शरीरलाई चिहानमा गाडियो जसलाई येशूको दफन भनिन्छ । येशूका चारै जना जीवनीकारले उहाँको दफनबारे लेखेका छन् (मत्ती २७:५७-६१; मर्कुस १५:४२-४७; लुका २३:५०-५६; युहन्ना १९:३८-४२) । शबाथदिनको थालनी हुनुअगि नै उहाँको दफन गरिएको थियो । अरिमाथियाका योसेफले पिलातसकहाँ गई येशूको मृत …
Read More »