परमेश्वरको वचन केजस्तो छ ? बाइबलमा उहाँको वचनलाई विभिन्न वस्तुहरूसित तुलना गरिएको छ । ती हरेक प्रतीकले उहाँको वचनको प्रकृति र शक्तिलाई व्यक्त गर्छन् । हामी यहाँ त्यस्ता ७ ओटा प्रतीकलाई ध्यान दिने छौँ । १. उहाँको वचन आगोजस्तो छ (यर्मिया २३:२९) यर्मिया २३:२९ मा परमप्रभु प्रश्न गर्नुहुन्छ, “के …
Read More »Kamal Adhikari
के कसैलाई ‘तँ मूर्ख’ भन्दैमा कोही नरकको आगोमा पर्ने जोखिममा हुन्छ (मत्ती ५:२२) ?
डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ । तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ” (मत्ती ५:२२) । तर येशू आफैले धार्मिक अगुवाहरूलाई …
Read More »ब्राह्मण परिवारमा जन्मेका पण्डिता रामाबाई ख्रीष्टको राजदूत बनिन्
पण्डिता रामाबाई भारतका सामाजिक सुधारक, कवि, विद्वान्, स्त्रीहरूको स्वतन्त्रताको लागि हिमायतीसाथै शिक्षाका अगुवा हुन् । पूरै बाइबललाई अनुवाद गर्ने उनी प्रथम स्त्री हुन् । द हाई कास्ट हिन्दु वुमन् नामक अङ्ग्रेजी भाषामा प्रकाशित उनको कृतिले व्यापक प्रचार-प्रसार पाएको थियो । उनी नै मुक्ति मिसनका संस्थापक हुन् जुन मिसन खाँचोमा परेका …
Read More »६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले दसौँ लाख दर्शकसामु विश्वास गरे
१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको निम्ति अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको …
Read More »बाइबलको विषयमा चाखलाग्दा १३ ओटा भनाइ (भाग ३)
अन्य कुनै पनि सेकुलर इतिहासमा भन्दा बाइबलमा प्रामाणिकताको प्रस्ट सङ्केतहरू बेसी पाइन्छन् । सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ प्रकृतिको पुस्तक [बाइबल] स्पष्टतः बुझिने गणितको भाषामा लेखिएको छ । ग्यालिलियो ग्यालिली, भौतिकशास्त्री, गणितज्ञसाथै खगोलविद् इङ्गल्यान्डमा दुईवटा पुस्तक छनः बाइबल र सेक्सपिएर । इङ्गल्यान्डले सेक्सपिएरलाई निर्माण गर्यो तर बाइबलले इङ्गल्यान्डलाई । भिक्टर …
Read More »‘लाटो गोरु’ भनिएका अक्विनास मध्यकालकै सर्वश्रेष्ठ ईश्वरशास्त्री बने
थोमास अक्विनास मध्यकालका महान्तम दार्शनिकसाथै ईश्वरशास्त्री थिए । तिनी मण्डलीका डाक्टर थिए । प्राकृतिक ईश्वरशास्त्रका अग्रणी अक्विनासले पाश्चात्य विचारमा व्यापक प्रभाव पारे । खास गरी नीतिशास्त्र, प्राकृतिक नियम, पराभौतिक दर्शन र राजनीतिक सिद्धान्तमा प्रस्तुत तिनका विचारको पक्षमा वा विपक्षमा अधिकांश आधुनिक दर्शनशास्त्र खडा छ । सुम्मा थियोलोजिका र सुम्मा कन्ट्रा …
Read More »द प्यासन अफ द क्राइस्ट— प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको फिल्म
“यो प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको चलचित्र हो । उहाँ [येशू] सारा मानव-जातिका लागि मर्नुभयो; उहाँले हामी सबैका निम्ति दुःख भोग्नुभयो । यो त्यो आधारभूत सन्देशमा फर्कने समय हो । संसार बौलाएको छ । हामी सबैले थोरै भए पनि प्रेम, विश्वास, आशा र क्षमालाई प्रयोग गर्न सक्छौँ ।” …
Read More »ब्रिटेन— बाइबलले निर्माण गरेको देश
ब्रिटिस सभ्यता निर्माण गर्ने, प्रजातन्त्रको स्थापना गर्ने, अधिकार र न्यायबारे वर्तमान धारणाहरू विकास गर्ने, दासप्रथाको उन्मूलन गर्ने, विश्वव्यापी शिक्षालाई स्थापित गर्ने अनि अग्रपङ्क्तिमा बसी गरिबी, भेदभाव र अज्ञानताको विरुद्धमा लड्ने मानिसहरू ख्रीष्टियानहरू नै थिए । माथिको अनुच्छेद Britain, a Christian Country नामक पुस्तकबाट साभार गरिएको हो । पुस्तक पठन यात्रामा …
Read More »कसरी मोशाले परमेश्वरसित आमनेसामने कुरा गर्न सके (प्रस्थान ३३:११) ?
प्रस्थान ३३:२० अनुसार परमेश्वरको अनुहार हेर्ने व्यक्तिको जीवनमा घातक परिणाम आइपर्छ, “अनि उहाँले भन्नुभयो, ‘तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन’ ।” तर मोशाले परमेश्वरसित आमनेसामने कुराकानी गर्थे भनी उही अध्यायमा लेखिएको छ, “परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित …
Read More »बाटो, सत्य र जीवन म नै हुँ— येशू ख्रीष्ट
जाँच पडतालको निम्ति प्रभु येशू ख्रीष्ट हाकिम पिलातसको सामु उभ्याइनुहुँदा तिनले उहाँलाई सोधेका थिए, “सत्य के हो ?” (यूहन्ना १८:३८) । पिलातसले मात्र नभई इतिहासमा मनग्गे चिन्तकहरूले सोधेका प्रश्न यही हो— “सत्य के हो ?” यसलाई वर्तमानमा झनै बेसी सोधिने गरिएको छ । मैले पछिल्लो समयमा पढेर सिद्ध्याएको पुस्तक यही …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 