“परमेश्वर कहिल्यै नमेटिने कलमले लेख्नुहुन्छ, कहिल्यै नचिप्लिने जिब्रोले बोल्नुहुन्छ र कहिल्यै नचुक्ने हातले काम गर्नुहुन्छ ।” प्रचारकहरूका राजकुमार भनेर चिनिने सी. एच. स्पर्जिनको भनाइलाई Has God Spoken? Proof of the Bible’s Divine Inspiration (के परमेश्वर बोल्नुभएको छ ? बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण) मा उद्धृत गरिएको छ । यो पुस्तकमा बाइबलका …
Read More »Kamal Adhikari
येशूको कोखामा भाला रोपिँदा किन “रगत र पानी” निस्क्यो (यूहन्ना १९:३३-३४) ?
यूहन्नाले लेखेका छन्, “जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन् । तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो” (१९:३३-३४) । सिपाहीले येशूको कोखामा भालाले घोच्दा “तुरुन्तै रगत र पानी निस्क्यो ।” येशूको शरीरबाट …
Read More »RIP लेख्ने वा नलेख्नेबारे बाइबलीय दृष्टिकोण
RIP (रिप) अङ्ग्रेजी Rest in Peace बाट निर्मित सङ्क्षिप्त शब्द हो । यो ल्याटिन भाषाको requiescat in pace बाट आएको हो जसको अर्थ हुन्छ, “उसले शान्तिमा विश्राम पाओस् ।” ख्रिस्टाब्द पाँचौँ शताब्दीपछि यो शब्दावली पहिलो पटक चिहानहरूमा राखिएका ढुङ्गाहरूमा देखा पर्यो । अठारौँ शताब्दीमा ख्रीष्टियानका चिहानहरूमा यो जताततै देखियो । …
Read More »सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो
यो सम्पूर्ण विश्व कहिले अस्तित्वमा आयो भनी पहिलो पटक तर्कसङ्गत ढङ्गमा सटिक मिति प्रस्तुत गर्ने विख्यात खगोलविद् अलान स्यान्डेजले भनेका छन्, “अलौकिकविना हामी प्रस्ट रूपमा विश्वलाई बुझ्न सक्दैनौँ ।” यो भनाइ Show Me God: What the Message from Space Is Telling Us About God नामक पुस्तकबाट साभार गरिएको हो । …
Read More »मृत्युबारे १४ ओटा सान्त्वना दिने भनाइ (भाग २)
थकाइले गर्दा हामी लामो सास फेरेर आफ्ना वर्षहरू बिताउँछौँ । यो आँसुको बेसीँ हो तर मृत्यु हाम्रा सबै शोकको अन्त्येष्टि हो । थोमास आदम्स मृत्यु विश्वासीको सम्पत्ति बन्दा यसले नयाँ नाम धारण गर्छ जसलाई सुताइ भनिन्छ । विलियम अर्नोट, पास्टर तथा लेखक जिउनु मृत्यु हो भने मर्नु जीवन हो । …
Read More »मृत्युबारे परिचित अगुवाहरूका १७ ओटा घतलाग्दा भनाइ (भाग १)
तपाईंले आफ्नो जीवनको वास्ता गर्नुहोस् र प्रभुले तपाईंको मृत्युको वास्ता गर्नुहुने छ । जर्ज ह्वाइटफिल्ड, सुसमाचार प्रचारक हामी यहाँ शुभ रात्री भन्छौँ र त्यहाँ शुभ प्रभात भन्छौँ । जोन आर. राइस, पास्टर तथा सुसमाचार प्रचारक ख्रीष्टियानको लागि मृत्यु भनेको सबै दु:खकष्ट र खराबीको अन्त्येष्टि अनि सबै आनन्दको पुनरुत्थान हो । …
Read More »लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?
२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो …
Read More »इस्राएलको बारेमा बाइबलीय भविष्यवाणी
वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …
Read More »फ्लोरेन्स नाइटिङ्गेल— जसले प्रभु येशूबाट मानिसहरूको सेवा गर्ने प्रेरणा पाइन्
“हातमा बत्ती लिएकी केटी” को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रिस्टाब्द १८२० मा इटालीमा भएको थियो । आज विश्वले उनलाई आधुनिक नर्सिङ पेसाको संस्थापकको रूपमा आदर गर्दछ । मानव-जातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्याएकी छन् । रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्याएकी हुनाले उनलाई “हातमा बत्ती लिएकी …
Read More »आधुनिक संसारमा नास्तिकवादको उत्थान र पतन
इङ्गल्यान्डको अक्सफोर्ड सहरमा अक्सफोर्ड युनिएन नामक एउटा समाज छ जुन वादविवादको लागि प्रख्यात छ । अक्सफोर्ड विश्वविद्यालयले विचारलाई अगाडि बढाउने माध्यमको रूपमा वादविवादलाई सधैँ इनाम दिँदै आएको छ । ख्रिस्टाब्द २००० मा यसै समाजमा अलिस्टर म्याकग्रेथले नास्तिकवादबारे ऐतिहासिक विवाद प्रस्तुत गरे । त्यही प्रस्तुतीकरणलाई काँटछाँट गरी तिनले २००४ मा The …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 