परमेश्‍वर

परमेश्वरको अस्तित्वको लागि २७ ओटा वैज्ञानिक भनाइ (भाग ३)

वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो मेरो लागि अकल्पनीय छ । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता तब मेरो विश्लेषणमा धर्म र विज्ञान दुई महान् दिदीका शक्तिहरू हुन् जसले मानव-जातिलाई तल र माथि तानेका छन् र तान्दै छन् । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता …

Read More »

परमेश्वरको अस्तित्वको लागि १९ ओटा वैज्ञानिक भनाइ (भाग २)

विश्व ईश्वरीय सृष्टि भएकोले विज्ञान सम्भव छ । जोन पोल्किङ्गहर्न, भौतिकशास्त्रीसाथै ईश्वरशास्त्री मेरो विज्ञानको महत्त्व र आनन्द कुनै नयाँ कुरो पत्ता लगाउँदाका ती विरलै क्षणहरूमा आउँछ जुन बेला म आफैलाई भन्छु, ‘यसरी नै परमेश्वरले गर्नुभएको थियो ।’ मेरो लक्ष्य परमेश्वरको योजनाको सानो कुना बुझ्नु हो । हेन्‍री स्काफर, रसायनशास्त्रीसाथै प्राध्यापक …

Read More »

परमेश्वरको अस्तित्वको लागि २१ ओटा वैज्ञानिक भनाइ (भाग १)

वैज्ञानिक खोज धार्मिक खोज पनि हो । विज्ञान र धर्मको बिचमा कुनै द्वन्द्व छैन । संसारको बारेमा हामीले पत्ता लगाउने हरेक खोजद्वारा परमेश्वरबारे हाम्रो ज्ञान झनै बृहत् हुन्छ । जोसेफ एच. टेलर जुनिएर, नोबेल पुरस्कार विजेतासाथै खगोल-भौतिकशास्त्री म जति धेरै विज्ञानको बारेमा अध्ययन गर्दछु, त्यति नै धेरै परमेश्वरमाथि विश्वास गर्दछु …

Read More »

बौद्धिक रचनाबारे १५ ओटा भनाइ (भाग २)

भौतिकशास्त्रसम्बन्धी हालैका सिद्धान्तहरूको दृष्टिकोणबाट हेर्दा ख्रिस्टियमत केवल धर्म होइन तर परीक्षणात्मक तवरले जाँच गर्न सकिने विज्ञान हो । फ्र्याङ्क जे. टिप्लर, भौतिकशास्त्रीसाथै विश्व–उत्पत्तिशास्त्रविद् बौद्धिक संरचनाको सन्निकट प्रतिफल छः यसले डार्बिनवादी विकासवादको नास्तिकवादी सम्पत्तिलाई नष्ट पार्छ । बौद्धिक संरचनाले बौद्धिक रूपमा सन्तुष्ट नास्तिक हुन असम्भव बनाइदिन्छ । विलियम ए. डेम्ब्स्की, गणितज्ञ, …

Read More »

बौद्धिक रचनाबारे १५ ओटा घतलाग्दा भनाइ (भाग १)

पाले [अङ्ग्रेज दार्शनिक] को बौद्धिक तर्क र विश्वको उत्पत्तिसम्बन्धी तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन् र यो रचना परमेश्वरले गर्नुभएको हो भन्नाका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ । एडवार्ड हेरिसन, खगोलविद्साथै विश्व–उत्पत्तिशास्त्रविद् यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ । जोन ग्लेन, अन्तरिक्ष–यात्रीसाथै इन्जिनिएर म जति …

Read More »

ख्रीष्टियान संस्था एसपीद्वारा कोरोना सङ्क्रमितहरूका लागि न्युयोर्कमा अस्पताल खडा

न्युयोर्क अमेरिकाको उत्तर-पूर्वमा अवस्थित राज्यको नाउँ हो । अमेरिकाका ५० ओटा राज्यमध्ये भूगोलको हिसाबले यो २७ औँ ठुलो राज्य हो । ख्रिस्टाब्द २०१९ को तथ्याङ्कअनुसार यहाँ अनुमानित १ करोड ९५ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] हाल कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा प्रभावित मुलुक अमेरिका हो र यसका ५० ओटा राज्यमध्ये …

Read More »

कोरोना प्रभाव: आउने आइतबार विश्वव्यापी प्रार्थना र उपवास दिवस

कोरोना भाइरसको महामारीको कारण वर्ल्ड इभान्जलिकल अलायन्स (डब्लुईए) ले आगामी २९ मार्च (चैत्र १६) आइतबारका दिन संसारभरिका ख्रीष्टियानहरूलाई प्रार्थना र उपवासमा समय बिताउन अनुरोध गरेको छ । अलायन्सले यस दिनलाई “विश्वव्यापी प्रार्थना र उपवास दिवस” घोषणा गरेको छ । ख्रिस्टाब्द १८४६ मा स्थापित डब्लुईए ६० करोड इभान्जलिकलहरूको प्रोटेस्टेन्ट संस्था हो …

Read More »

सृष्टिबारे ८ ओटा घतलाग्दा भनाइ

जति धेरै म प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै म परमेश्वरको कामदेखि छक्क पर्दछु । लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्म–जीवशास्त्री हामीलाई भुल गर्नदेखि रोक्न अध्ययनको लागि हाम्रासामु दुईवटा पुस्तक राखिएका छन् । पहिलो, धर्मशास्त्रको ठेली हो जसले परमेश्वरको इच्छा प्रकट गर्छ र दोस्रो, सृष्टिको ठेली हो जसले उहाँको शक्ति प्रदर्शन गर्दछ …

Read More »

“यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”— वैज्ञानिक केप्लर

जोहानन केप्लर (ख्रिस्टाब्द १५७१-१६३०) जर्मनीका प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए । विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर । तिनी एक भक्त ख्रीष्टियान थिए । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरले आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका …

Read More »

हामीले देख्नैपर्छ र ?

जब आस्तिकहरूले परमेश्वरको कुरा गर्छन् नास्तिकहरू अगाडि सर्दै प्रश्न तेर्साउँछन्, “कसले देखेको छ र परमेश्वरलाई ?” म यहाँ यो प्रश्नलाई दुईवटा दृष्टिकोणबाट विश्लेषण गर्न चाहन्छु । कोही पनि मान्छेले परमेश्वरलाई नदेखेकोले उहाँको अस्तित्वलाई स्वीकार गर्न सकिन्नँ भन्ने आशयलाई व्यक्त गर्छ यो प्रश्नले । परमेश्वर या कुनै पनि कुरो अस्तित्वमा हुनको …

Read More »

Powered by Youth Circle