ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । झन्डै १०० ओटा पुस्तक लेखिसकेका लुकाडोको एउटा कृतिको नाउँ होः सिक्स आवर्स वान फ्राइडे । यस पुस्तकमा तिनले एक जना ख्रीष्टियान मिसनरीको कथा भनेका छन् । ब्राजिल दक्षिण अमेरिकाको सर्वाधिक ठुलो राष्ट्र हो । यस देशको जङ्गलको दुर्गमा …
Read More »Kamal Adhikari
के सबै धर्महरू उही हुन् ?
उत्तर–आधुनिकतावादको यस युगमा सत्यतालाई सापेक्ष ढङ्गमा हेर्ने झुकाव प्रायः जताततै फैलिएको छ । यसैले जन्माएको एउटा अभियान हो, धार्मिक बहुलवाद । सबै धर्म साँचा छन् भनी यसले विश्वास गर्छ । सारमा सबै धर्म उही त हुन् नि भन्ने विचारले जनमानसको दिमागमा कब्जा जमाएको छ । आफू इमानदार भएसम्म जुनसुकै धर्म …
Read More »के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?
यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने । (वास्तवमा येशू …
Read More »सुसमाचार प्रचारक बनेका अनाथ ठिटोको मार्मिक कहानी
किम ली केवल ६ वर्षको छँदा तिनका बुबा आमालाई उत्तर कोरियाले मृत्युदण्ड दिएको थियो । उत्तर कोरियामा कोही आफन्त नभएपछि ९ वर्षकी आफ्नी दिदीसँग किम दक्षिण कोरियाको राजधानी सियोलतर्फ हिँडे । यात्रामा दिदीसँग विच्छेद भएपछि तिनले जीवनमा फेरि दिदीको अनुहार हेर्ने मौका कहिल्यै पाएनन् । भोकले झन्डै मरेका किम आलुको …
Read More »येशूको विश्वव्यापी प्रभावबारे ९ ओटा घतलाग्दा भनाइ (भाग २)
व्यक्तिगत रूपमा नासरतको येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ र विश्वास राखे तापनि झन्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको छ । … उहाँको जन्मबाट नै प्रायजसो मानव–जातिले पात्रोको आरम्भ गर्छ । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन् । …
Read More »दृष्टिविहीन महिलाद्वारा रोपिएको सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे
अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेका चाखलाग्दो कथा हो यो । एक जना वृद्धाले सुसमाचार सुनेपछि येशू ख्रीष्टमाथि विश्वास गरिन् । उनी दृष्टिविहीन थिइन् । उनी न लेख्न सक्थिन् न त पढ्न सक्थिन् । आफ्नो त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुद पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् …
Read More »ख्रीष्टलाई अपमान गर्ने नाटक खेल्दाखेल्दै उहाँलाई नै ग्रहण गरे अलेक्ज्यान्डरले
यो वर्षौंअगिको कुरो हो । रुसको राजधानी मस्कोको कुनै एउटा रङ्गशालामा एउटा नाटकको आयोजना गरिएको थियो । उक्त नाटकको नाउँ थियो: क्राइस्ट इन अ टुक्सेडो । ख्रीष्टलाई अपमान गर्ने हेतुले रचना गरिएको यस नाटकमा अलेक्ज्यान्डर रोस्तोसेभ नाउँका व्यक्तिले ख्रीष्टको भूमिकालाई निर्वाह गर्नुपर्नेथियो । तिनको भूमिकामा तिनले नयाँ करारमा उल्लेखित डाँडाको …
Read More »“मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन” भन्नुहुँदा येशूको भनाइको मतलब के हो ?
येशूले भन्नुभयो, “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन” (यूहन्ना ३:१३) । तर बाइबलमा दुई जना व्यक्ति मृत्यु नचाखी स्वर्ग उक्ले— हनोक र एलीया । हनोक जिउँदै स्वर्ग लगिए भनी हिब्रूका लेखकले प्रस्ट पारेक छन्, “विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले …
Read More »ब्राह्मण परिवारमा जन्मेका शेखरले बाइबल पढेपछि सत्यताको आविष्कार गरे
शेखर कालिनपुरको जन्म कट्टरवादी हिन्दु परिवारमा भएको थियो । ब्राह्मण परिवारमा जन्मेका शेखरका पिता परिचित पुजारीसाथै ज्योतिषी थिए भने तिनका हजुरबुबा तान्त्रिक थिए । शेखर धार्मिक परिवारमा जन्मेकाले तिनले प्रार्थनामा समय बिताउँथे । तर आफ्नो किशोरावस्थामा तिनी पापमा हराउन पुगे । बाहिरबाट हेर्दा तिनी ब्राह्मणको ईश्वरभक्त छोरो देखिन्थे जब कि …
Read More »त्यो पुस्तक जसले मेरो रुचिको धार नै बदल्दियो
केही विद्यार्थीहरूसँगै म कोठामा थिएँ । हातमा किताबहरूको ठेली लिँदै एक जना व्यक्ति हाम्रो कोठाभित्र प्रवेश गर्यो । हामीलाई किताब बेच्नु उसको उद्देश्य थियो । उसले आफूले ल्याएका किताबहरूको महत्त्व दर्शाउन थाल्यो । त्यस बेला किताब किन्ने मेरो चाहना नभए तापनि उसको प्रस्तुतिले मलाई किन्न आकर्षण गर्यो । मसँग पैसा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 