कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो । दोस्रो विश्वयुद्धको बेलामा उनी र उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए । पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो । उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् …
Read More »Kamal Adhikari
नासरतबारे खोजहरू पत्ता लागेसँगै बाइबलका आलोचकहरू स्तब्ध
एक जना नास्तिकवादी लेखक फ्र्याङ्क जिन्डलरले “जहाँ येशू कहिल्यै हिँड्नुभएन्” भन्ने लेखमा उल्लेख गरे कि नासरत भन्ने ठाउँ पुरानो करारमा उल्लेख गरिएको छैन । पावलले नासरतको उल्लेख गरेका छैनन् । गालीलका त्रिसठ्ठी ओटा नगरको नाउँ लिएको प्रसिद्ध प्राचीन ग्रन्थ ताल्मुडले यसको उल्लेख गरेको छैन । गालीलका अन्य पैँतालिसवटा गाउँ वा …
Read More »गैरख्रिस्टियान स्रोतहरूबाट येशूको बारेमा पत्ता लागेका १२ ओटा सत्यता
नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे …
Read More »ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ७ ओटा कारण
नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ …
Read More »येशूले “यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?
मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । येशूले जैतुन डाँडामा बसेर शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि …
Read More »इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्ने प्रोत्साहान पाए जोसेफले
तिनको नाउँ हो, मारियो जोसेफ । तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए । तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन् । केरलामा दश वर्षसम्म दर्शनशास्त्र र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए । कसैले तिनलाई “येशू को हुनुहुन्छ ?” …
Read More »येशू ख्रीष्टको विषयमा १३ ओटा मन छुने भनाइ (भाग १)
म ख्रीष्टियान भएँ किनभने मैले आफैमा एउटा आवश्यकता भेट्टाएँ जसलाई येशू ख्रीष्टमा मात्र सन्तुष्ट पार्न सकिन्थ्यो । आर. एल. मिक्स्चर येशूको जीवनी वादविवादको आँधी थियो । प्रेरितहरूभन्दा अगिका अगमवक्ताहरूले प्रेरितहरूले जस्तै वादविवादविना मुश्किलैले कुनै दिन बिताए । पावलले दिनदिनै बजारहरूमा बहस गर्थे भनी तिनले बताएका छन् । वादविवादलाई पन्छाउनु भनेको …
Read More »अमेरिकी नोटमा लेखिएको छ— परमेश्वरमा नै हामी भरोसा गर्छौं
अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा १८६४ मा पहिलो पटक अमेरिकी सिक्कामा देखा परेको थियो …
Read More »बाइबलीय राजाको उल्लेख गर्ने २,८०० वर्ष पुरानो स्मारक पाइयो
ख्रिस्टाब्द १८४६ मा पुरातत्त्वविद् अस्टिन हेन्री लेयार्डले एउटा स्मारक फेला पारे जसलाई शलमनेशर तृतीय अश्वेत स्मारक नाउँ दिइएको छ । यस स्तम्भलाई ८२५ ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा झन्डै २,८०० वर्ष पुरानो ऐतिहासिकसाथै पुरातात्त्विक महत्त्व बोकेको खोज हो । सार्वजनिक स्तम्भको रूपमा खडा गरिएको …
Read More »बाइबल परमेश्वरको प्रेमको प्रकाश हो— नासाका वैज्ञानिक ब्राउन
मण्डली र बाइबलसित सम्बन्धित कुराहरूप्रति चासो नदेखाउने एक जना व्यक्ति ख्रिस्टाब्द १९४६ मा अरुचिपूर्वक अमेरिकाको टेक्सासस्थित एउटा मण्डलीमा गए । परिणामत: तिनले अपेक्षा नगरेका सम्पत्ति अर्थात् अनन्त जीवन पाए जसको बारेमा तिनी आफैले भनेका छन्: “एक दिन फोर्ट ब्लिसमा एक जना छिमेकीले मलाई उहाँसँगै मण्डली जान अनुरोध गरे । मैले …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 