admin

कमल अधिकारीको सङ्‌क्षिप्त परिचय

कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of …

Read More »

इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह

पुस्तकको नाम : इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह सङ्कलक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : ३८७ मूल्य रु. : ३०० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०१९ ISBN : 978-9937-0-5986-2 यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ …

Read More »

येशू को हुनुहुन्छ ?

पुस्तकको नाम : येशू को हुनुहुन्छ ? लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १४९ मूल्य रु. : १३० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०१८ ISBN : 978-9937-0-4853-8 येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्‍टको बारेमा लेखिएको पुस्तक हो । यो …

Read More »

प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह

पुस्तकको नाम : प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह सङ्कलक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : ११६ + १२ मूल्य रु. : ८० प्रकाशक : वरदान प्रकाशन प्रकाशन मिति : २०१४ ISBN : 978-9937-8747-6-2 यो पुस्तक ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ ओटा प्रेरक प्रसङ्गको सङ्कलन हो । इतिहासमा …

Read More »

प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू

पुस्तकको नाम : प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २५२ + १६ ‍= २६८ मूल्य रु. : १५० प्रकाशक : वरदान प्रकाशन प्रकाशन मिति : २०११ ISBN : 978-9937-2-3497-9 यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्‍वरीय …

Read More »

बाइबल, विज्ञान र परमेश्‍वर

पुस्तकको नाम : बाइबल, विज्ञान र परमेश्‍वर लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १४५ मूल्य रु. : १०० प्रकाशक : जीएफए प्रकाशन प्रकाशन मिति : २०११ ISBN : 978-9937-8221-5-2 यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्‍टियान विश्‍वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्‍टियान विश्‍वास कुनै अन्धविश्‍वास नभई बौद्धिक …

Read More »

बाइबलका ४ ओटा अद्वितीय पक्ष

संसारमा विभिन्‍न धर्महरू र तिनीहरूका आआफ्नै धर्मशास्‍त्रहरू छन् । तर ख्रीष्‍टियानहरूको धर्मशास्‍त्र बाइबल अन्य सबै धर्मशास्‍त्रमध्ये विभिन्‍न क्षेत्रमा अद्वितीय छ । अद्वितीय शब्दको अर्थ हुन्छ, “अरू कुनै पनि यसको दाँजोमा नआउने ।” उचाइको दृष्‍टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिको अग्लो शिखर कुनै छैन भन्‍ने अर्थ लाग्छ । यस आलेखमा तपाईंले …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle