प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह

पुस्तकको नाम : प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : ११६ + १२
मूल्य रु. : ८०
प्रकाशक : वरदान प्रकाशन
प्रकाशन मिति : २०१४
ISBN : 978-9937-8747-6-2
यो पुस्तक ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ ओटा प्रेरक प्रसङ्गको सङ्कलन हो । इतिहासमा परमेश्‍वरले सामान्यभन्दा सामान्य मानिसहरूलाई कसरी अद्भुत रूपमा चलाउनुभयो भनेर बुझ्नका लागि यो किताबले केही ज्योति छर्ने काम गर्दछ । चकित पार्ने त्यस्ता सन्दर्भहरूको ज्ञानले तपाईंलाई पनि जीवनमा परमेश्‍वरको निम्ति केही असाधारण काम गर्ने उर्जा मिल्न सक्छ ।

Facebook Comments

Powered by Youth Circle