इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह

पुस्तकको नाम : इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : ३८७
मूल्य रु. : ३००
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१९
ISBN : 978-9937-0-5986-2

यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ ओटा शब्दले बनेको छ । हरेक दिन एउटा-एउटा पाठ पढेर एक वर्षमा सक्‍ने गरी यस पुस्तकलाई तयार पारिएको छ । हरेक पाठ मितिसित सम्बन्धित छ । भनाइको मतलब यही हो कि तपाईंले जुन दिन जुन पाठ पढ्नुहुन्छ इतिहासमा त्यही महिना र तारिखमा कुनै न कुनै घटना घटेको पाउनुहुने छ । यहाँ तपाईंले कसरी ख्रीष्‍टियान शिक्षाको नतिजास्वरूप मान्छेको मासु खाने आदिवासीहरू बद्‌लिए भन्‍ने कथादेखि कसरी अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा प्रभु-भोज खाए भन्‍ने कथासम्म पढ्न पाउनुहुने छ ।

Facebook Comments

Powered by Youth Circle