Recent Posts

मान्छेको सिकार गर्ने नागाहरू येशूको सुसमाचारद्वारा रूपान्तरित भए

दक्षिण एसियाली मुलुक भारतको उत्तर-पूर्वमा अवस्थित आठवटामध्ये एउटा राज्यको नाउँ हो, नागाल्यान्ड । यसको पूर्वमा म्यान्मा, पश्चिममा आसाम, उत्तरमा अरुणाञ्चल प्रदेश र दक्षिणमा मनिपुर पर्छ । नागाल्यान्डको राजधानी कोहिमा हो भने सबैभन्दा ठुलो सहर दिमापुर हो । १६,५७९ वर्ग किलोमिटरमा फैलिएको यो राज्य भारतका २८ ओटा राज्यमध्ये भुगोलको हिसाबले २५ …

Read More »

फिजी: बाइबलले सुधारेको देश

तिनको नाउँ हो, सेरु काकोबु । तिनी मुखियासाथै सैनिक नेता थिए । करिब ख्रिस्टाब्द १८१५ मा तिनको जन्म फिजीमा भएको थियो । फिजी प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देश हो । यो एउटा यस्तो देश थियो जहाँ मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए । काकोबु पनि …

Read More »

चाहेको धर्म मान्न पाउनु हरेक मान्छेको जन्मजात अधिकार हो

पृथ्वीमा हुनुहुँदा येशूले भन्नुभएको थियो, “तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ” (यूहन्ना ८:३२) । मान्छेलाई स्वतन्त्र तुल्याउने तत्त्व हो, सत्यता । मैले हालै पढेर सकेको पुस्तक यही विषयवस्तुसित सम्बन्धित छ । Christianity and Freedom: Volume 1, Historical Perspectives (Law and Christianity) पुस्तकको नाउँ हो …

Read More »

कोपा अमेरिका जितेपछि मेस्सीले लेखे, “परमेश्वरलाई धन्यवाद होस्”

लियो मेस्सी भनेर पनि चिनिने तिनको पूरा नाउँ लियोनेल अन्द्रेस मेस्सी हो । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तिनको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनामा भएको थियो । अक्सर तिनलाई संसारकै सर्वोत्कृष्ट खेलाडीको रूपमा आदर गरिन्छ । धेरैले तिनलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी पनि मान्छन् । मेस्सी इतिहासका रचयिता हुन् । ४७४ …

Read More »

सती प्रथाको उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको भूमिका

यो ख्रिस्टाब्द १७९९ सालको घटना हो । एक साँझ कलकत्ताबाट फर्कंदै गर्दा विलियम केरीले नदीको तटमा धेरै मानिस जम्मा भएका देखे । तिनीहरू केका लागि भेला भएका थिए भनी सोध्दा मरेको मानिस जलाउन भन्ने जवाफ पाए तिनले । तर त्यहाँ तिनीहरूले मृत पुरुषकी जिउँदी पत्नीलाई पनि जलाउन लाग्दै थिए भन्ने …

Read More »

येशूका चेला फिलिपको चिहान पत्ता लाग्यो

बाइबलमा चार जना बेग्लाबेग्लै व्यक्तिको नाउँ फिलिप छ । (१) हेरोद महान्‌को छोरो जो इतुरिया र त्राखोनितिसका शासक थिए (लूका ३:१) । (२) हेरोद महान्‌को अर्को छोराको नाउँ पनि फिलिप नै थियो र तिनी हेरोदियासका पति थिए (मत्ती १४:३) । (३) सात जना डिकनमध्ये एक (प्रेरित ६:५) । (४) येशूका …

Read More »

परमेश्वरको अस्तित्वको लागि २७ ओटा वैज्ञानिक भनाइ (भाग ३)

वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो मेरो लागि अकल्पनीय छ । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता तब मेरो विश्लेषणमा धर्म र विज्ञान दुई महान् दिदीका शक्तिहरू हुन् जसले मानव-जातिलाई तल र माथि तानेका छन् र तान्दै छन् । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता …

Read More »

परमेश्वरको अस्तित्वको लागि १९ ओटा वैज्ञानिक भनाइ (भाग २)

विश्व ईश्वरीय सृष्टि भएकोले विज्ञान सम्भव छ । जोन पोल्किङ्गहर्न, भौतिकशास्त्रीसाथै ईश्वरशास्त्री मेरो विज्ञानको महत्त्व र आनन्द कुनै नयाँ कुरो पत्ता लगाउँदाका ती विरलै क्षणहरूमा आउँछ जुन बेला म आफैलाई भन्छु, ‘यसरी नै परमेश्वरले गर्नुभएको थियो ।’ मेरो लक्ष्य परमेश्वरको योजनाको सानो कुना बुझ्नु हो । हेन्‍री स्काफर, रसायनशास्त्रीसाथै प्राध्यापक …

Read More »

परमेश्वरको अस्तित्वको लागि २१ ओटा वैज्ञानिक भनाइ (भाग १)

वैज्ञानिक खोज धार्मिक खोज पनि हो । विज्ञान र धर्मको बिचमा कुनै द्वन्द्व छैन । संसारको बारेमा हामीले पत्ता लगाउने हरेक खोजद्वारा परमेश्वरबारे हाम्रो ज्ञान झनै बृहत् हुन्छ । जोसेफ एच. टेलर जुनिएर, नोबेल पुरस्कार विजेतासाथै खगोल-भौतिकशास्त्री म जति धेरै विज्ञानको बारेमा अध्ययन गर्दछु, त्यति नै धेरै परमेश्वरमाथि विश्वास गर्दछु …

Read More »

पात्रोमाथि येशूको प्रभाव

२०५८ असार ११ गते मैले नागरिकता लिएँ । मेरो नागरिकतामा जन्म मिति विक्रम संवत्‌ पद्धतिमा मात्र उल्लेख गरिएको छ, ग्रेगोरी पात्रोको प्रणालीअनुसार छैन । त्यसको ८ वर्षपछि मेरी पत्नी जानकीले नागरिकता लिइन् । उनको नागरिकतामा उनको जन्म मिति नेपाली पात्रोअनुसार मात्र नभएर ग्रेगोरी पात्रोअनुसार पनि उल्लेख गरिएको छ जसअनुसार उनी …

Read More »

येशू नजन्मनुभएको भए के हुनेथियो ?

मानव-जातिलाई प्रशस्तताको जीवन दिनु येशूको आगमनको एउटा उद्देश्य थियो । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्ना १०:१०) । मैले हालै पढेर सिद्ध्याएको पुस्तकमा येशू नआउनुभएको भए के हुनेथियो भनी चिरफार गरिएको छ । पुस्तकको नाउँ Unimaginable: What Our World Would …

Read More »

४ ओटा वैज्ञानिक खोज जसले हामीलाई उत्पत्ति १:१ मा डोर्‍याउँछन्

विज्ञानको एउटा शाखालाई विश्व-उत्पत्तिशास्त्र (अर्थात् कस्मोलोजी) भनिन्छ । यसमा विश्वको उत्पत्ति, विकास र अन्त्यको अध्ययन गरिन्छ । अन्तरिक्ष, समय, शक्ति, पदार्थसाथै ग्रह, तारा अनि तारापुञ्जहरूको समष्टिलाई विश्व (वा युनिभर्स) भनिन्छ । बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई उत्पत्ति १:१ मा डोर्‍याउँदै छन् जहाँ लेखिएको छ, “आदिमा परमेश्‍वरले आकाश र …

Read More »

पवित्र आत्माबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. पवित्र आत्मा त्रिएकताको तेस्रो व्यक्ति हुनुहुन्छ त्रिएक परमेश्वरमा पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ । पिता र पुत्रजस्तै पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ । पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? … तिमीले …

Read More »

संसार रूपान्तरणमा ख्रीष्टियान शिक्षाको योगदान

मैले आज मात्र पढेर सकेको पुस्तकको नाउँ How Christianity Transformed the World हो अर्थात् कसरी ख्रिस्टियमतले संसार रूपान्तरण गर्‍यो । पुस्तक पठन यात्रामा यो मेरो ११८ औँ पुस्तक हो । १४९ पृष्ठको यस कृतिलाई पढी सिद्ध्याउन मलाई ४ दिन (जुन ६-९) मा ६ घण्टा लाग्यो । पुस्तकका रचनाकार हुन्, सारोन …

Read More »

उत्तर कोरियाबाट भाग्न सफल अनाथ ख्रीष्टियानहरूको पहलमा अमेरिका पुगे

ख्रिस्टाब्द १९९४ मा उत्तर कोरियामा अनिकाल पर्दा जोसेफ किम ४ वर्षका थिए । अनुगामी वर्षहरूमा भोकमरीले १० लाखभन्दा बेसीको ज्यान लिएर गयो जसमध्ये एक जना थिए, जोसेफका पिता । पैसा कमाएर घरमा पठाउने उद्देश्यले आमा चीनमा भाग्न सफल भइन् तर छोरोले उनलाई फेरि कहिल्यै देख्न पाएनन् । १२ वर्ष पुग्दा …

Read More »

Powered by Youth Circle