संसारमा विभिन्न धर्महरू र तिनीहरूका आआफ्नै धर्मशास्त्रहरू छन् । तर ख्रीष्टियानहरूको धर्मशास्त्र बाइबल अन्य सबै धर्मशास्त्रमध्ये विभिन्न क्षेत्रमा अद्वितीय छ । अद्वितीय शब्दको अर्थ हुन्छ, “अरू कुनै पनि यसको दाँजोमा नआउने ।” उचाइको दृष्टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिको अग्लो शिखर कुनै छैन भन्ने अर्थ लाग्छ । यस आलेखमा तपाईंले …
Read More »Recent Posts
येशू परमेश्वर हुनुहुन्छ भन्नाका लागि ४ ओटा दरिला साक्षी
येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ । किन ख्रीष्टियानहरूले येशूलाई परमेश्वरको रूपमा आराधना चढाउँछन् त ? १. येशूले ३०० ओटाभन्दा …
Read More »परमेश्वरको अस्तित्वको लागि ४ ओटा साक्षी
के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्छ भन्नाका लागि मनग्गे साक्षीहरू छन् जसमध्ये यहाँ ४ ओटा प्रस्तुत गरिएका छन् । १. विश्वको साक्षी यो सम्पूर्ण विश्व (अर्थात् युनिभर्स) कहाँबाट आयो ? यसको लागि केवल तीनवटा विकल्प अगि सार्न सकिन्छन् । (१) यो विश्व अनन्त छ । (२) यो विश्व आफै अस्तित्वमा …
Read More »बुद्धिमान् संरचनाका ४ ओटा उदाहरण
पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्क पार्छन् । १. पृथ्वीको परिक्रमण तपाईंले कुनै अफिसको टेबुलमा राखिएको …
Read More »ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ४ ओटा कारण
नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ …
Read More »ख्रीष्टियान विश्वासलाई अनुसन्धान गरेपछि नास्तिक पत्रकारले घुँडा टेके
तिनी नास्तिक थिए । तिनको बुझाइमा प्रेमिलो र सर्वशक्तिमान् सृष्टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन । पत्रकार र कानुनका विद्यार्थी तिनी अमेरिकाको सिकाको ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए । एक दिन तिनकी अज्ञेयवादी पत्नी लेज्लीले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेकी छु ।” …
Read More »चन्द्र धरातलमा प्रभु-भोज खाएर इतिहास रचे बुजले
इतिहासमा २० जुलाई १९६९ अविस्मरणीय छ किनकि त्यही दिनमा चन्द्रमाको धरातलमा पाइला टेकी दुई जना अन्तरिक्ष यात्रीले इतिहास रचे । ती दुई जना मानिस थिएः निल आर्मस्ट्रङ्ग र बुज अल्ड्रिन । नासाद्वारा प्रक्षेपित अप्पोलो ११ नामक अन्तरिक्ष यानमार्फत तिनीहरूले चन्द्र धरातलमा पाइला टेकेका थिए । तर यी दुईमध्ये त्यही दिन …
Read More »