दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …
Read More »Recent Posts
बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएका राजा पत्ता लाग्यो
नाबोनिदस नव–बेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नव–बेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ बाइबलेतर इतिहासले तिनलाई नै नव–बेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएका जस्ता देखिन्छन्, “बेलसजर राजाले …
Read More »हामी परमेश्वरका हातद्वारा बनाइएका शिल्प हौँ
ख्रिस्टाब्द १८२६ मा इङ्गल्यान्डमा जन्मेका हेन्री मुरहाउस बिशपसाथै लेखक थिए । तिनी आफ्नो समयका परिचित वक्ता थिए । उन्नाइसौँ शताब्दीको आरम्भमा तिनी प्रचारको लागि अमेरिका जाने गर्थे । एक पटक मुरहाउस अस्तव्यस्त सहरबाट पैदल हिँड्दै थिए । एक जना ठिटोले पसलबाट माटोको सानो भाँडोमा दूध बोकेर ल्याइरहेको प्रचारकले देखे । …
Read More »येशू अपोलोजिस्ट हुनुहुन्थ्यो
“येशू अपोलोजिस्ट हुनुहुन्थ्यो । आलोचनाको जवाफ दिन उहाँले तार्किक कारणको प्रयोग गर्नुभयो (उदाहरणको लागि, मत्ती २२:२३-३२) र उहाँ मसीह हुनुहुन्थ्यो भनी देखाउन उहाँले विविध साक्षीहरू पेस गर्नुभयो (यूहन्ना ५-८) । येशूले मानिसहरूलाई प्रेम गर्नुभयो; चङ्गाइ गर्नुभयो अनि परमेश्वरको राज्यको घोषणा गर्नुभयो । यसका अतिरिक्त, धर्मशास्त्रको सत्यताको रक्षा गर्नु र आफ्नो …
Read More »सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् (अय्यूब १:१) ?
अय्यूब निर्दोष थिए भनी प्रस्ट रूपमा लेखिएको छ, “ऊज देशमा अय्यूब नाउँ भएका एक जना मानिस बस्दथे । तिनी निर्दोष र सोझो जीवन बिताउँथे । तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे” (अय्यूब १:१) । तर बाइबलले बताउँछ कि “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०) र सबैले …
Read More »पहिलो पटक येशूको फिल्म हेर्ने जङ्गली जातिले अनौठो प्रतिक्रिया देखायो
पूर्वी एसियाको जङ्गलमा बस्ने एउटा जातिको बिचमा मिसनरीहरूले येशूको फिल्म देखाउँदै थिए । त्यहाँका स्थानीयहरूलाई सुसमाचार सुनाउने हेतुले यो फिल्म देखाइएको थियो । यी मानिसहरूमध्ये केहीले येशूको बारेमा कहिल्यै सुनेका थिएनन् । तिनीहरूले कहिल्यै चलचित्र देखेका थिएनन् । पहिलो पटक तिनीहरूले आफ्नो जीवन कालमा फिल्म हेर्न पाएका थिए । त्यो …
Read More »येशूको पापविहीनताबारे १३ ओटा प्रसिद्ध भनाइ
येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो । महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा येशूले यस धरतीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट …
Read More »वृद्धको तर्कबाट प्रभावित भई दार्शनिक जस्टिनले येशूलाई अङ्गाले
एक दिन प्लेटोवादबाट प्रभावित जस्टिन नाउँका एक जना दार्शनिक एफिसस नजिकैको स्थानमा हिँड्दै थिए । एक जना वृद्ध मान्छे तिनको पछि आइरहेको देखे तिनले । तिनी एक्कासि पछाडि फर्केर ती अपरिचित पाको मान्छेलाई हेर्न थाले । “तपाईं मलाई किन एकटक लगाएर हेर्नुहुन्छ ?”, ती पाको मान्छेले सोधे । जस्टिनले जवाफ …
Read More »बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको तलाउ पत्ता लाग्यो
बाइबलमा तीन पटक सिलोआमको तलाउको उल्लेख गरिएको छ (नहेम्याह ३:१५; यशैया ८:६ [शिलोको पानी] र यूहन्ना ९:७) । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा यस तलाउको निर्माण गरेका थिए (२ राजा २०:२०) । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले सिलोआमको तलाउमा पानी ल्याएका थिए (२ …
Read More »चन्द्रमामा पाइले टेक्ने वैज्ञानिक जेम्सले परमेश्वरको महिमा गरे
अपोल्लो १५ एउटा मिसनको नाउँ हो जसअन्तर्गत अमेरिकाले मानवनिर्मित यानमार्फत चन्द्रमामा मानिसहरू उतारेको थियो । यो मिसन २६ जुलाई १९७१ सालमा सुरु भई उही सालको अगस्त ७ सम्म लम्बिएको थियो । मानिसहरूलाई चन्द्रमामा उतार्ने यो चौथो प्रयास थियो । नासाले यसलाई सर्वाधिक सफल मानवीय उडानको रूपमा लिएको थियो । ती …
Read More »आफ्नो विश्वासको रक्षा गर्नुहोस्— येशूका भाइ यहूदा
चार्ली एच. क्याम्पबेल कलेज पढ्दा नास्तिक थिए । तर एक्काइस वर्षको उमेरमा आइपुग्दा तिनले कतै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि भनेर प्रश्न गर्न थाले । बाइबल, येशू ख्रीष्ट र परमेश्वरको पक्षमा लेखिएका तर्कसङ्गत पुस्तकहरू पढेपछि तिनी छक्क परे । नास्तिकवाद साक्षीमा आधारित नभएको र ख्रिस्टियमत साक्षीमा आधारित भएको देखेपछि १९९० मा …
Read More »के येशू यहूदीहरूका लागि मात्र आउनुभएको थियो (मत्ती १०:५-६) ?
येशूले आफ्ना बाहृ जना चेलालाई यसो भनी सुसमाचार प्रचारको लागि पठाउनुभएको थियो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस । तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ” (मत्ती १०:५-६) । अर्को ठाउँमा येशूले प्रस्ट रूपमा बताउनुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ” (मत्ती १५:२४) । तर आफ्नो क्रुसारोहण …
Read More »अब्राहाम लिङ्कनले राज्यको उन्नतिको श्रेय परमेश्वरलाई दिए
अमेरिकाका सोर्हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्टाब्द १८६१-१८६५ सम्म राष्ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दासप्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे । १८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए । …
Read More »येशूको क्रूसबारे १७ ओटा शानदार भनाइ
क्रूस हराएकाहरूको बाटो हो । क्रूस लङ्गडाहरूको लट्ठी हो । क्रूस दृष्टिविहीनहरूको गाइड हो । क्रूस कमजोरहरूको ताकत हो । क्रूस आशाविहीनहरूको आशा हो । क्रूस दासहरूको स्वतन्त्रता हो । क्रूस बिउहरूको पानी हो । क्रूस श्रमिकहरूको सान्त्वना हो । क्रूस पानी खोज्नेहरूको स्रोत हो । क्रूस नाङ्गाहरूको वस्त्र हो …
Read More »जुड विलहिट— ड्रग्सको दलदलबाट मण्डलीको पास्टरमा रूपान्तरण
भनिन्छ, ड्रग्सको लतमा फसेकाहरू सजिलैसित त्यस पासोबाट उम्कन सक्दैनन् । त्यस्तै भयो जुड विलहिटको जीवनमा । १२ वर्षको कलिलै उमेरमा जुड ड्रग्सको सम्पर्कमा आए जुन बेला तिनी स्कुलका विद्यार्थी थिए । त्यसको स्वादले तिनलाई त्यतै हराउन मन लाग्यो । दुर्व्यसनमा फसेकाहरूको गन्तव्य कि झ्यालखाना हुन्छ, कि मृत्यु कि त विक्षिप्तता …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 