हे मेरा मित्रहरू, पृथ्वीमा एउटा स्थान छ जहाँ मृत्यु, पाप र न्यायको डरले हामीलाई कहिल्यै बेचैन तुल्याउँदैन; पृथ्वीमा भएको एउटै मात्र सुरक्षित स्थान जहाँ पापी खडा हुन सक्छ । त्यो हो— गलगथा । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरूका पापको प्रायश्चित्तको लागि मर्नुभयो …
Read More »Recent Posts
येशूलाई घृणा गर्ने यहूदी धर्म-गुरुले उहाँलाई मसीहको रूपमा अङ्गाले
तिनको नाउँ हो, चिल स्लोस्तोस्की । तिनी यहूदी धर्मका रब्बी थिए । रब्बी भनेको तोराह (बाइबलका अगिल्ला पाँचवटा पुस्तक) का शिक्षक हुन् । आफ्ना कक्षाहरूमा तिनले ख्रिस्टियमत र येशूलाई घृणा गर्न विद्यार्थीहरूलाई निर्देशन दिन्थे । एक दिनको कुरो हो । आफ्ना सहकर्मीहरूसँगै तिनी हाइफाबाट यरूशलेमतर्फ रेलबाट यात्रा गर्दै थिए । …
Read More »चाँदीका मुठ्ठाहरू— हालसम्म फेला पारिएको बाइबलको सबैभन्दा पुरानो अंश
इस्राएलको तेल अभिभ विश्वविद्यालयमा पुरातत्त्वविद्या पढाउने प्राध्यापक गब्रिएल बार्के ख्रिस्टाब्द १९७९ मा प्राचीन यरूशलेमस्थित केतेफ हिन्नोम नाउँ गरेको पुरातात्त्विक क्षेत्रमा उत्खनन गर्दै थिए । उत्खननको क्रममा तिनले त्यहाँ फेला पारेका थुप्रै महत्त्वपूर्ण प्राचीन सामग्रीहरूमध्ये तिनले चाँदीका दुईवटा मुठ्ठा पनि फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ । यी मुठ्ठाहरू …
Read More »अमेरिकी नोटमा लेखिएको छ— परमेश्वरमा नै हामी भरोसा गर्छौं
अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा ख्रिस्टाब्द १८६४ मा पहिलो पटक अमेरिकी सिक्कामा देखा परेको …
Read More »हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ
“हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ” नामक भजन सर्वोत्कृष्ट भजनहरूको सूचीमा पर्छ । ख्रिस्टाब्द १५२९ तिर सुधारवादी मार्टिन लुथरद्वारा रचित यस भजनलाई “सुधारवादको राष्ट्रिय गान” भनिएको छ । यस भजनलाई अङ्ग्रेजी भाषामा मात्रै कम्तीमा पनि ७१ पटक अनुवाद गरिएको छ । ख्रीष्टियान जगत्मा गाइने अन्य कुनै पनि भजनभन्दा यस भजनलाई सबैभन्दा …
Read More »येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?
गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई …
Read More »बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया
एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी …
Read More »येशूका महानतम वाणीबारे १० ओटा शानदार भनाइ
येशूका वचनहरूलाई धेरै पढिन्छ; धेरै उद्धृत गरिन्छ; धेरै प्रेम गरिन्छ; धेरै विश्वास गरिन्छ अनि धेरै अनुवाद गरिन्छ किनकि ती अहिलेसम्मकै महानतम वचनहरू हुन् । तिनको महानता कहाँ छ ? तिनको महानता मानवीय छातीमा स्पन्दित हुने महानतम समस्याहरूलाई प्रस्टसँग, निश्चयतासाथ र आधिकारिक रूपमा हल गर्ने शुद्ध प्रकाशमय आत्मिकतामा छ । बर्नाड …
Read More »विख्यात पत्रकार माल्कोम येशू ख्रीष्टका अनुयायी बने
ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । जवान छँदा सामाजिक समानताको पक्षमा लेख्ने गरे तापनि पछि तिनी साम्यवाद विरोधी बने । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा कामसमेत गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट …
Read More »२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो
मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज । तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१–७२६ ख्रिस्टपूर्वसम्म शासन गरे । तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए । तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए र तिनले १६ वर्षसम्म शासन गरे । तर “तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा …
Read More »हिन्दु धर्ममा जन्मेका परिचित क्रिकेटर बिनोदले येशूमा नयाँ जन्म पाए
क्रिकेटको दुनियाँमा पृथक् पहिचान बनाउन सफल व्यक्ति हुन्, बिनोद कम्ब्ली । केवल १४ इनिङ्ग्समा १,००० रन बनाउन सफल तिनी बायाँ-हाते ब्याट्सम्यान हुन् । सबैभन्दा थोरै इनिङ्ग्समा यति धेरै रन बनाउने भारतीय क्रिकेटर बनी तिनले इतिहास रचेका छन् । गरिब परिवारमा जन्मेका भारतका साबिक क्रिकेटर बिनोदले भारतको लागि मात्र नभएर दक्षिण …
Read More »नासाका वैज्ञानिकहरूले अन्तरिक्षमा बाइबलको वचन पाठ गरे
२४ डिसेम्बर १९६८ मा एउटा गजबको इतिहास रचिएको थियो । त्यस दिन चन्द्रमालाई फन्को मार्ने क्रममा नासाका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा नै पालैपालो बाइबलको वचन (उत्पत्ति १:१-१०) पढेका थिए । तिनीहरू अप्पोल्लो ८ नाम दिइएको अन्तरिक्ष यात्रामा थिए । ६ दिन ३ घण्टा ४२ मिनेट अन्तरिक्षमा बिताई अन्तरिक्ष यात्रीत्रय …
Read More »के मानिस र पशुको भाग्य एउटै हुन्छ (उपदेशक ३:१९) ?
दार्शनिक सोलोमनद्वारा व्यक्त भनाइबाट मानिस र पशुको मृत्युको बिचमा कुनै भिन्नता छैन जस्तो देखिन्छ, “मानिसको भाग्य पशुको झैँ हुन्छ । ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्छ । एउटा जसरी मर्छ, अर्को पनि त्यसरी नै मर्छ । सबैको एउटै सास हुन्छ । मानिसहरूको पशुभन्दा बढी सुविधा हुँदैन । हरेक कुरा व्यर्थ …
Read More »माकुरोको जालोले विश्वासीलाई शत्रुहरूको हातबाट बचायो
उत्तर अफ्रिकामा विश्वासीहरूमाथि उग्र सतावट आउँदा फ्रेडरिक नोलान नाउँ गरेका विश्वासी आफ्ना शत्रुहरूबाट भाग्दै थिए । बेँसीहरूमा भागे तापनि शत्रुहरू तिनको पिछा गर्दै थिए । वैरीहरूले तिनलाई पहाडहरूमा पनि एकलै छाडेनन् । भाग्दा-भाग्दा थकाइले तिनी लखतरान भइसकेका थिए । अब भाग्नको लागि कुनै ठाउँ बाँकी रहेको थिएन । शत्रुहरूले फेला …
Read More »बाइबलको विश्वव्यापी प्रभावबारे १८ ओटा शानदार भनाइ
हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्ने छु भनी दाबी गर्छ, यसले त्यो गर्छ अर्थात् यसले जीवन परिवर्तन गर्छ । दसौँ लाख मानिसले क्षमा पाएका र अनन्त जीवन पाएका गवाही दिएका छन् । तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् । तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पूरा भएका छन् । जीवनमा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 