Recent Posts

कसरी इसहाक अब्राहामको ‘एउटै छोरो’ हुन सक्छ (उत्पत्ति २२:२) ?

परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्न खोज्नुहुँदा उहाँले अब्राहामलाई भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्” (उत्पत्ति २२:२) । तर इसहाकको जन्म हुनुभन्दा धेरै वर्षअगि नै अब्राहामले हागारबाट इश्माएललाई जन्माइसकेका थिए, “अनि हागारले अब्रामको एक जना …

Read More »

येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि (यूहन्ना १९:१४) ?  

मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) । तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाहृ बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाहृ बजेको थियो । पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) …

Read More »

के उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ ले त्रिएकतालाई जनाउँछ ?

उत्पत्ति १:२६ मा लेखिएको छ, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌’ ।” यस पदमा प्रयोग गरिएको बहुवचन सर्वनाम हो— हाम्रै । यो परमेश्वरको सट्टामा प्रयोग गरिएको शब्द हो । परमेश्वर एक …

Read More »

किन येशूले मरियमलाई “मलाई नछोऊ” भन्नुभयो (यूहन्ना २०:१७) ?

प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, …

Read More »

येशूका “म हुँ” भन्ने वाणीहरू किन यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् ?

यूहन्नाको पुस्तकमा येशूका ७ ओटा “म हुँ” भन्ने वाणीहरू अभिलिखित छन् । म जीवनको रोटी हुँ (यूहन्ना ६:३५) । म संसारको ज्‍योति हुँ (यूहन्ना ८:१२) । म ढोका हुँ (यूहन्ना १०:९) । म असल गोठालो हुँ (यूहन्ना १०:११) । म पुनरुत्थान र जीवन हुँ (यूहन्ना ११:२५) । म बाटो, सत्य …

Read More »

के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?

यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने । (वास्‍तवमा येशू …

Read More »

ख्रीष्टियानहरूले शपथ खान मिल्छ (हिब्रू ६:१३-१४) वा मिल्दैन (मत्ती ५:३४) ?

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ” (मत्ती ५:३४) । याकूब पनि उस्तै तथ्य व्यक्त गर्छन्, “मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ” (याकूब ५:१२) । अर्कोतिर परमेश्वर स्वयम्‌ले शपथ खानुभयो, “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा …

Read More »

परमेश्वरले हव्वालाई कहिले बनाउनुभयो— छैटौँ दिनमा वा त्योभन्दा पछि (उत्पत्ति २:२०-२२) ?

उत्पत्ति १ अध्यायअनुसार परमेश्वरले आदमलाई मात्र नभई हव्वालाई पनि छैटौँ दिनमा नै सृष्टि गर्नुभयो, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (पद २७) । मानव-जाति परमेश्वरद्वारा छैटौँ दिनमा सृष्टि गरिएका थिए भनी पद …

Read More »

बाबेलको धरहराअगि संसारमा कतिवटा भाषा थियो— एउटा मात्र वा धेरै (उत्पत्ति १०:५) ?

परमेश्वरले मानिसलाई सृजनुभएपछि पृथ्वीको चारैकुनामा फैलने आज्ञा दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर” (उत्पत्ति १:२८) । तर उत्पत्ति ११ अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरहरा बनाउने कोसिस गरे जसलाई …

Read More »

मिसनरीको घर जलाउन आएका आक्रमणकारीहरू प्रार्थनाको नतिजास्वरूप भागे  

उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका जोन गिब्सोन पाटोन ख्रिस्टाब्द १८५८ मा न्यु हेब्रिडेस नाउँ गरेको टापुमा मिसनरी भएर गएका थिए । हाल भानुआतु नाउँले चिनिने यो टापु प्रशान्त महासागरको दक्षिणमा पर्छ । यी टापुका मानिसहरू यति हिंसक थिए कि तिनीहरूले मान्छेलाई मारेर उसको मासु खाने गर्थे । त्यस्ता आदिवासीहरूको बिचमा …

Read More »

के प्रार्थनाले परमेश्वरको मन बद्लन सक्छ ?

परिवर्तन सधैँ कि झन् असलको लागि हो कि भने झन् खराबको लागि । परमेश्वर सिद्ध हुनुभएकोले उहाँलाई झन् असल वा झन् खराब हुनु आवश्यक छैन । परमेश्वरका विविध गुणहरूमध्ये एउटा हो, अपरिवर्तनशीलता । उहाँ अपरिवर्तनशील हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ” (मलाकी ३:६) । “उहाँले मन …

Read More »

प्रार्थनामा शक्ति छ— ९/११ को आक्रमण र कोरोनाबाट बाँचेका दम्पति

११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमा अति भयावह दिन साबित भयो । चारवटा यात्रुवाहक विमानलाई १९ जना अपहरणकारीले नियन्त्रणमा लिई आत्मघाती आक्रमण गरेका थिए । आतङ्कवादी सङ्गठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनको गुरु योजनामा उक्त आक्रमण गराइएको थियो । दुईवटा विमानलाई वर्ल्ड ट्रेड सेन्टरको उत्तर र दक्षिणपट्टि ठोक्काइएपछि १ घण्टा …

Read More »

आत्मबलिदानबारे येशूको नमुना पछ्याउँदै बिरामीहरूका मसिह बने दामिन

इतिहासमा कुष्ठरोगलाई सङ्क्रामक र घातक रोग भनेर चिनिन्थ्यो । यसले मानिसको शरीरको कान, खुट्टा, नाक, औँला आदिजस्ता विभिन्न अङ्गमा आक्रमण गर्थ्यो । आज यस डरलाग्दो रोगको उपचार छ, तर त्यस बेला थिएन । तसर्थ यो रोग अन्य मानिसहरूमा नसरोस् र यसले महामारीको रूप नलियोस् भन्ने हेतुले अमेरिकी सरकारले कुष्ठरोगीहरूलाई मोलोकाई …

Read More »

महामारीप्रति महान् सुधारवादी मार्टिन लुथरको प्रतिक्रिया

मानव इतिहासमा अभिलिखित सर्वाधिक डरलाग्यो महामारीको नाउँ हो, ब्ल्याक डेथ (अर्थात् कालो मृत्यु) । सात वर्षसम्म जारी (ख्रिस्टाब्द १३४६-१३५३) यस महामारीको चपेटामा परी ७ करोड ५० लाखदेखि २० करोडसम्म मानिसहरू मरे भनी अनुमान गरिएको छ । यसले तत्कालीन ज्ञात विश्वलाई प्रभाव पारेको थियो जस्तो अहिले कोरोना भाइरस (कोभिड-१९) ले प्रभाव …

Read More »

कोरोना: आफ्ना सैनिक अधिकारीको निम्ति प्रार्थना गर्दै सुरक्षाकर्मीहरू

हेरिस काउन्टी सेरिफ्स अफिस अमेरिकाको टेक्सासस्थित कानुन कार्यान्वयन गर्न लगाउने सरकारी संस्था हो जसले हेरिस काउन्टीका ४० लाखभन्दा बेसी नागरिकको सेवा गर्दै छ ।[i] यस अफिसका सैनिक अधिकारी (सर्जन) रेमोन्ड स्कोलविन्सी हुन् । तिनी विगत २६ वर्षदेखि यस पदमा रहेका छन् । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको पुष्टि भएपछि तिनी उपचारको …

Read More »

Powered by Youth Circle