मत्तीले प्रस्ट पारेका छन् कि बप्तिस्मा-दिने यूहन्नाले मानिसहरूलाई यर्दन नदीमा बप्तिस्मा दिन्थे । मानिसहरूले “आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे” (मत्ती ३:६) । यूहन्ना १ अध्यायअनुसार तिनले बेथानियामा बप्तिस्मा दिन्थे, “यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए” (पद २८) । …
Read More »Recent Posts
ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १०१ ओटा कारण
“मिखाएल फाराडे, ग्यालिलियो ग्यालिली, विलियम केल्भिन, गुग्लिल्मो मार्कोनी, आइज्याक न्युटन, लुई पास्चर र एडमन्ड ह्विटकरजस्ता अनगिन्ती प्रतिष्ठित वैज्ञानिकहरूले परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भनी विश्वास गरे ।” यो १०१ गुड रिजन्स टु बिलिभ: अ कम्प्रेहेन्सिभ केस फर क्रिस्चियानिटी नामक पुस्तकबाट साभार गरिएको अंश हो । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई यो …
Read More »चुरोटको लागि लगिएको किताब पढेर लुटेरा ख्रीष्टको अनुयायी बने
पिटर भी. डिजन अमेरिकाको टेक्सासस्थित पार्क सिटिज प्रेसबिटेरियन चर्चका सहायक पास्टर हुन् । तिनले लेखेका एउटा पुस्तकको नाउँ हो, द प्रायोरिटी अफ नोइङ्ग गड । यस पुस्तकमा लेखकले भारतका रमद नाउँ गरेका एक जना व्यक्तिको कथालाई समावेश गरेका छन् । रमद लुटेराहरूको समूहका एक सदस्य थिए । एक दिन कुनै …
Read More »येशूको शिक्षाबारे १८ ओटा घतलाग्दा भनाइ
हामीले बुद्धिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सद्गुणको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले न्यायको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले शान्तिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सत्य, जीवन र छुटकाराको विषयमा …
Read More »कैयाफा अस्थिबाकस: येशूको जीवनीसित जोडिएको २,००० वर्ष पुरानो खोज
आजभन्दा ३० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९९० मा पहिलो शताब्दीको एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता लाग्यो । संसारको एउटा प्राचीनतम सहर यरूशलेमको दक्षिणमा पर्ने पिस फोरेस्ट नामक जङ्गलमा एउटा अस्थिबाकस फेला पारियो जसलाई कैयाफा अस्थिबाकस नाउँ दिइएको छ । चुन–ढुङ्गाले बनेको उक्त अस्थिबाकसमा आरमेइक भाषामा प्रस्ट रूपमा “कैयाफाका पुत्र योसेफ” भनेर …
Read More »लेखकका अनुसार समाजवाद इतिहासकै सबैभन्दा अपमानित अवधारणा हो
दिनेस डिसुजा लेखकसाथै फिल्म निर्माता हुन् । ख्रिस्टाब्द १९६१ मा हाम्रै छिमेकी मुलुक भारतमा जन्मेका तिनी १९९१ अमेरिकी नागरिक बने । दर्जनभन्दा बेसी पुस्तकका लेखक तिनी ख्रीष्टियान रक्षाशास्त्री पनि हुन् । हालै प्रकाशित तिनको कृतिको नाउँ हो, युनाइटेड स्टेट्स अफ सोस्यालिज्म । पुस्तक पठन यात्रामा यो मेरो ३८ औँ पुस्तक …
Read More »भित्तामा टाँसिएका बाइबलका वचनहरू पढेर मानिसहरू प्रभुमा आए
रोबर्ट जे. थोमस (ख्रिस्टाब्द १८३९–१८६६) कोरियामा सहिद हुने प्रथम प्रोटेस्टेन्ट ख्रीष्टियान मिसनरी हुन् । १८३६ मा थोमस बेइजिङ गए जहाँ तिनले कोरियाका दुई जना व्यापारीलाई भेटे । ती व्यापारीहरूले तिनलाई क्याथोलिक धर्ममा आएका मानिसहरूको बारेमा बताए जससित कुनै बाइबल थिएन । थोमस स्कटल्यान्डको बाइबल सोसाइटीको प्रतिनिधि बनेर कोरियातर्फ लागे, बाइबल …
Read More »गंगाप्रसाद प्रधानः जसको प्रयत्नमा पूरै बाइबल नेपाली भाषामा अनुवाद गरियो
गंगाप्रसाद प्रधान प्रथम अभिषिक्त नेपाली ख्रीष्टियान पास्टर, नेपाली बाइबलको मुख्य अनुवादकसाथै अङ्ग्रेजी-नेपाली शब्दकोशका सहलेखक हुन् । गंगाप्रसादको जन्म ४ जुलाई १८५१ मा काठमाडौँको ठमेलमा भएको थियो । काम गर्ने उद्देश्यले तिनको परिवार दार्जिलिङ जाँदा तिनी केवल १० वर्षका थिए । १९ वर्षको उमेरमा स्कुलमा भर्ना भएका गंगा प्रसादले कान्छी आमाको …
Read More »के यिप्ताले परमप्रभुलाई होमबलिस्वरूप आफ्नी छोरी चढाए (न्यायकर्ता ११:३०-३९) ?
यिप्ता इस्राएलका न्यायकर्ता थिए । अम्मोनीहरूको विरुद्धमा युद्धमा जानुअगि तिनले यसो भनी भाकल गरे, “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, जब म अम्मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ । म त्यसलाई होमबलि गरी चढाउनेछु” (न्यायकर्ता ११:३०-३१) । युद्धमा विजय हासिल …
Read More »आत्महत्या गर्न हिँडेकी स्त्रीले वचन सुनेपछि ख्रीष्टमा विश्वास गरिन्
ख्रिस्टाब्द १८३४ मा इङ्गल्यान्डमा जन्मेका चार्ल्स स्परजिन उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने स्परजिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित एउटा मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे । मानिसहरूको जीवनमा उदेकको परिवर्तन ल्याउन परमेश्वरले तिनका वचनहरूलाई असाधारण रूपमा …
Read More »विश्वासबारे १२ ओटा चाखलाग्दा भनाइ
सूर्योदयमाथि विश्वास गरेझैँ म ख्रिस्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो । सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री बचाउने ख्रीष्टियान विश्वासबारे भएको बाइबलीय दृष्टिकोणमा कहिल्यै अन्धो भएर छलाङ् मार्ने कुरो पर्दैन । हामीले सत्यतालाई जान्न सक्छौँ, केवल कुनै आत्मिक …
Read More »परिचित ख्रीष्टियान लेखक समुएलले खराबीलाई भलाइ ठाने
उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा अमेरिकामा जन्मेका समुएल ब्रेन्जल साल्भेसन आर्मी नामक ख्रीष्टियान संस्थामा कमिस्नर (संस्थाको द्वितीय उच्चतम पद) थिए । एउटा जागृति सभामा किशोर अवस्थामा नै प्रभु येशूलाई अङ्गालेका ब्रेन्जल पवित्रताको अभियानमा निकै परिचित लेखक, शिक्षकसाथै प्रचारक हुन् । तिनका प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु होलिनेस (अर्थात् पवित्रताका सहायताहरू) एक हो जसलाई …
Read More »कारेसेको सिलिन्डरः बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो पुरातात्त्विक खोज
कोरेसको सिलिन्डर प्राचीन माटोले बनेको एउटा सिलिन्डर हो जसमा फारसका राजा कोरेसको नाउँ उल्लेख गरिएको छ । ख्रिस्टाब्द १८७९ मा मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक इराक) मा यसलाई पत्ता लगाइएको हो । छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बनाइएको यस सिलिन्डरलाई अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको छ । ५३९ ख्रिस्टपूर्वमा फारसले …
Read More »ख्रीष्टविनाको धनाढ्य जीवनभन्दा ख्रीष्टसहितको दरिद्रता नै बेस
ख्रिस्टाब्द १७३६ मा अमेरिकामा जन्मेका प्याट्रिक हेन्री अमेरिकाका वकिलसाथै राजनीतिज्ञ थिए । स्वतन्त्रताका योद्धा तिनी यस भनाइको लागि तिनी परिचित छन्, “मलाई कि स्वतन्त्रता दिनुहोस् कि भने मृत्यु ।” वक्ताको रूपमा कहलाइएका प्याट्रिकको इच्छा–पत्रको अन्तिम अनुच्देछमा यसरी लेखिएको छ, “अब मैले मेरा सबै सम्पत्ति मेरो परिवारको लागि तयार पारेको छु …
Read More »बाइबलमा उल्लिखित ७ किसिमका बप्तिस्मा
बाइबल धर्मशास्त्रमा ७ किसिमका बेग्लाबेग्लै बप्तिस्माको उल्लेख गरिएका छन् जुन यस प्रकार छन् । (१) मोशाको बप्तिस्मा मिश्रको दासत्वबाट छुटकारा पाउँदा इस्राएलीहरूले मोशाको बप्तिस्मा लिए । पावल लेख्छन्, “मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए” (१ कोरिन्थी १०:१) । (२) यूहन्नाको बप्तिस्मा मसीहको आगमनको लागि मानिसहरूलाई तयार पार्दा …
Read More »