ख्रिस्टाब्द १९६१ को जुन महिनामा एउटा शिलालेख फेला पारियो जसले नयाँ करारको एउटा महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ । तिनको नाउँ हो— पन्तियस पिलातस । तिनले नै येशूलाई क्रूसमा टाँग्ने आज्ञा दिएका थिए । यस आविष्कारले पिलातसको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी पुष्टि गरिदिएको छ । इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको …
Read More »Recent Posts
सभ्यता निर्माणमा येशूको शिक्षाको भूमिका
पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्हवटा प्रकाशित पुस्तकका लेखक माइर १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा माइरले प्रस्तावना लेखेका छन् जहाँ तिनले सभ्यता निर्माणमा येशूको शिक्षाले खेलेको …
Read More »इस्लाम धर्मको दृष्टिकोणमा येशू
संसारको दोस्रो ठुलो धर्म हो— इस्लाम । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ र यसको धर्मशास्त्रको …
Read More »सोलोमन बतशेबाबाट जन्मेका दाऊदका कुनचाहिँ छोरा थिए— माहिला वा काहिँला ?
राजा दाऊद र बतशेबाबाट जन्मेका पहिलो छोरो शिशुवस्थामा नै मरेपछि सोलोमनको जन्म भएकोले २ शमूएलअनुसार तिनी माहिला छोरा थिए, “तब दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए । दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ सोलोमन राखियो” (१२:२४) । तर १ इतिहासको पुस्तकमा …
Read More »पीएलओका सदस्य तासिर सशस्त्र लडाकुबाट आत्मिक लडाकु बने
तिनको नाउँ हो, तासिर अबु सदा । तासिर सशस्त्र द्वन्द्वद्वारा प्यालेस्टाइनको स्वतन्त्रता स्थापित गर्ने उद्देश्यले स्थापित भएको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (अर्थात् पीएलओ) का सदस्य थिए । तिनी पीएलओ प्रमुख यासिर अराफतका व्यक्तिगत चालक पनि थिए । तासिरको जन्म ख्रिस्टाब्द १९५१ मा प्यालेस्टाइनको गाजामा भएको थियो । तिनका माता पिता साउदी …
Read More »सुसमाचारबारे १७ ओटा मन छुने भनाइ (भाग १)
सुसमाचारले विगतको लागि क्षमा, वर्तमानको लागि नयाँ जीवन र भविष्यको लागि आशा प्रदान गर्दछ । जोन सेन्तामु, प्रधान बिशप महान् आज्ञा विचार गर्नको लागि दिइएको विकल्प होइन, यो त पालन गर्नको लागि दिइएको आदेश हो । हडसन टेलर, ख्रीष्टियान मिसनरी परमेश्वरले सुसमाचारलाई बाइबलमा मात्र लेख्नुभएको छैन तर रुख, फुल, बादल …
Read More »प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ
आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए । तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One …
Read More »बाइबलीय पात्रको नाम उल्लिखित २,००० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो
आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रा (ख्रिस्टाब्द ४९–५२) मा पावलले कोरिन्थमा १८ महिना बिताएपछि तिनको सुसमाचारीय सेवामा विरोध आयो । यो राजनीतिक दङ्गा थियो जसको विषयमा इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, र यसो भने, …
Read More »अपहरणमा परेका मिसनरी प्रार्थनाको परिणामस्वरूप १६ महिनापछि मुक्त भए
बेन्जामिन वेर आफ्नी पत्नी क्यारोलसँगै पश्चिम एसियाली मुलुक लेबानोनमा प्रभुको सेवा गर्दै थिए । यी दम्पती मिसनरी बनेर त्यस देशमा गएका थिए । तर मे १९८४ मा बेन्जामिन अकस्मात् अपहरणमा परे । इस्लामिक जिहाद (पछि यसको नाउँ हेजबोल्लाह राखियो) नाउँ गरेको अतिवादी समूहले मिसनरीको अपहरण गरेको थियो । अपहरणपश्चात् बेन्जामिनलाई …
Read More »के परमेश्वरको लागि कुनै कुरो असम्भव छ (मत्ती १९:२६) ?
येशूले भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ” (मत्ती १९:२६) । तर परमेश्वरका लागि पनि केही कुराहरू असम्भव छन् भनी बाइबलमै लेखिएको छ । जस्तै: उहाँको लागि झुट बोल्नु असम्भव कुरो हो, “बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ” (हिब्रू …
Read More »मैले कहिल्यै नचिनेको येशू
मैले पछिल्लो पटक पढेर सिद्ध्याएको पुस्तकको नाउँ हो— द जिजस आई नेभर न्यु (नेपालीमा मैले कहिल्यै नचिनेको येशू) । पुस्तक पठन यात्रामा यो मेरो ४२ औँ पुस्तक हो । २५२ पृष्ठको यस किताबलाई मैले १२ दिन लगाएर सकेँ । ख्रिस्टाब्द १९९५ मा प्रकाशित यस कृतिले स्वर्ण पदक हात पारेको थियो …
Read More »ख्रीष्टियान विश्वासलाई खिल्लामा उडाउने प्राध्यापकले अन्तत: घुँडा टेके
रिचार्ड लुम्सडेन अमेरिकाको लुसियाना राज्यस्थित तुलाने विश्वविद्यालयका प्राध्यापक थिए । तिनले परजीविशास्त्रसाथै कोष जीवशास्त्र पढाउने गर्थे । डार्बिनवादी विकासवादलाई अङ्गाल्ने तिनी नास्तिक थिए । तिनको बुझाइमा बाइबलमा अभिलिखित सृष्टिको विवरण काल्पनिकसिवाय केही थिएन । कक्षा कोठाहरूमा ख्रीष्टियान विश्वासको खिल्ली उडाउन पाउँदा तिनलाई आनन्द लाग्थ्यो । ख्रिस्टाब्द १९८० को दसकमा लुसियाना …
Read More »बौद्धिक रचनाबारे १५ ओटा भनाइ (भाग २)
भौतिकशास्त्रसम्बन्धी हालैका सिद्धान्तहरूको दृष्टिकोणबाट हेर्दा ख्रिस्टियमत केवल धर्म होइन तर परीक्षणात्मक तवरले जाँच गर्न सकिने विज्ञान हो । फ्र्याङ्क जे. टिप्लर, भौतिकशास्त्रीसाथै विश्व–उत्पत्तिशास्त्रविद् बौद्धिक संरचनाको सन्निकट प्रतिफल छः यसले डार्बिनवादी विकासवादको नास्तिकवादी सम्पत्तिलाई नष्ट पार्छ । बौद्धिक संरचनाले बौद्धिक रूपमा सन्तुष्ट नास्तिक हुन असम्भव बनाइदिन्छ । विलियम ए. डेम्ब्स्की, गणितज्ञ, …
Read More »च्यातिएको बाइबल पढेर नयाँ जन्म पाए आन्दोलनकारी युआनले
दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …
Read More »बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो छाप फेला पारियो
ख्रीष्टियान धर्मशास्त्र बाइबलको पुरानो करारका ३९ ओटा पुस्तकमध्ये एउटा हो, यर्मिया । यस पुस्तकका लेखक स्वयम् यर्मिया नै थिए जो अगमवक्ता पनि थिए । तिनले यहूदाको आसन्न निर्वासनको विषयमा भविष्यवाणी गर्दा थुप्रै राजनीतिक अगुवाहरूले तिनको खेदो गरे । अगमवक्ताको विरुद्धमा उत्री तिनलाई सताउनेहरूमध्ये एक थिए, पशहूरका छोरा गदल्याह । यर्मिया …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 