येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्नेछैनन्” (मत्ती १६:२८) । येशूको यस कठिन भनाइको अर्थ के हो ? यो पदको अर्थ सहस्राब्दीय राज्य स्थापना गर्न येशू चेलाहरूकै जीवन कालमा फर्केर आउनुभयो भन्ने हुन सक्दैन किनकि राज्य स्थापना …
Read More »Recent Posts
हिन्दु धर्ममा भक्त प्रितीले आफूले नखोजेकी येशूमाथि विश्वास गरिन्
प्रिती कृष्णनले येशूलाई अङ्गाल्ने थिइन् भनी कहिल्यै अपेक्षा गरेकी थिइनन् । भारतको उत्तर प्रदेश प्रान्तको सर्वाधिक ठुलोसाथै राजधानी सहर लखनऊस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट लखनऊमा उनी विद्यार्थी थिइन् । उनी हिन्दु धर्ममा एक ईश्वरभक्त स्त्री थिइन् । उनले नियमित रूपमा आफ्ना भगवान्हरूलाई प्रार्थना चढाउँथिन् । अधिकांश हिन्दुहरूजस्तै उनी कर्मबारे सचेत …
Read More »ख्रीष्टको ईश्वरत्वबारे ७ ओटा तर्कसङ्गत भनाइ (भाग २)
मोशाले व्यवस्थामाथि मनन गर्न सक्थे; मुहम्मदले तरवार नचाउन सक्थे; बुद्धले व्यक्तिगत परामर्श दिन सक्थे; कन्फ्युसियसले बुद्धिमान् भनाइहरू व्यक्त गर्न सक्थे । तर यी कुनै पनि मानिस संसारका पापको निम्ति प्रायश्चित्त बन्न योग्य थिएनन् । … ख्रीष्ट मात्रै असीमित आराधना र सेवाको लागि योग्य हुनुहुन्छ । आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै …
Read More »तपाईंको विश्वस्तता महान् छ
५८६ ख्रिस्टपूर्वमा यरूशलेमको विनाश भएपछि लेखकले शोकाकुल आवाजमा कवितात्मक शैलीमा व्यक्त गरेका गीत हो विलापको पुस्तक । विलाप ३:२२–२३ मा लेखिएको छ, “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन । हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ । तपाईंको विश्वस्तता महान् छ ।” यस खण्डले …
Read More »‘परमप्रभुको मन्दिर’ लेखिएको २,६०० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो
इस्राएलको दक्षिणमा पर्ने अरद (प्राचीन यहूदा) नामक सहरमा एउटा शिलालेख फेला पारिएको छ जसमा अन्य केही लेखहरूसँगै ‘परमप्रभुको मन्दिर’ भनेर पनि लेखिएको छ । यस आविष्कारलाई छैटौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको छ जसको अर्थ हुन्छ कि यो २,६०० वर्ष पुरानो लेखोट हो । यसको लेखक अज्ञात भए तापनि यसको प्रापक …
Read More »बाइबल तीर्थयात्रीको लौरो मात्र होइन तर विमान चालकको कम्पास पनि हो
ख्रीष्टियान ईश्वरशास्त्रबारे एच. ओर्टोन विले र पावल टी. कुल्बर्टसनद्वारा लिखित ४ ओटा ठेलीमध्ये Introduction to Christian Theology को पृष्ठ सङ्ख्या ३७ को आरम्भमा लेखकद्वयले कसैको भनाइलाई उद्धृत गरेका छन् । यस वर्णनमा बाइबललाई सठिक ढङ्गमा व्याख्या गरिएको छः परमेश्वरको मस्तिष्क, मानिसको अवस्था, उद्धारको मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको प्रसन्नता बाइबलमा समावेश …
Read More »एक जना जँड्याहाको परिवर्तनले गर्दा सयभन्दा बढीले प्रभुलाई पाए
ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल कुनै समय ख्रिस्टियमतका वैरी थिए । तिनी ख्रीष्टियान विश्वासलाई खण्डन गर्न तम्सिएका थिए । तर नसकेपछि तिनी बौद्धिक रूपमा बेइमान हुन सकेनन् । अन्ततोगत्वा, १९५९ डिसेम्बर १८ का दिन राती ८ बजेर ३० मिनेट जाँदा तिनले आफ्नो जीवन प्रभु येशूको चरणमा सुम्पे । …
Read More »झुट र अनाज्ञाकारिताको बाबजुद पनि कसरी परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिन सक्नुभयो (प्रस्थान १:२०-२१) ?
मिश्रका राष्ट्रप्रमुख फारोले हिब्रू सूँडेनीहरूलाई हिब्रू स्त्रीबाट जन्मेको छोरोलाई मार्ने र छोरीलाई चाहिँ जिउँदो राख्ने आज्ञा दिएका थिए । तथापि छोरोलाई पनि जिउँदै राखी सुँडेनीहरू फारोप्रति अनाज्ञाकारी मात्र भएनन्, तर तिनीहरूले झुट पनि बोले । तरै पनि परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिनुभयो, “अनि परमेश्वरले सुँडेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् …
Read More »संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे
पाश्चात्य उच्च साहित्यहरूका सङ्ग्रहलाई पाश्चात्य जगत्का महान् पुस्तकहरू भनी चिनिन्छ । यी महान् पुस्तकहरूमा झन्डै एक सय लेखकका चार सय पचासभन्दा बढी छनोटहरू समावेश छन् र यसले झन्डै पच्चिस शताब्दीको समयलाई ओगटेको छ । ती लेखकहरूमा होमर, प्लेटो, अरस्तु, प्लोटिनस, अगस्टिन, अक्विनास, डान्टे, हब्बस, स्पिनोजा, काल्भिन, रौसेउ, सेक्सपियर, ह्युम, कान्ट, डार्बिन, …
Read More »१७ वर्षकी युवतीले ख्रीष्टलाई इन्कार गर्नुको साटो गोली रोजिन्
उत्तर र पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल र पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देशको नाउँ हो, लेबानोन । पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रिस्टाब्द १९७५–१९९२ सम्म गृह युद्ध चर्किएको थियो । अनुमानित २,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान युवतीको साहसपूर्ण कथा यस प्रकार रहेको छ । उनको नाउँ हो, …
Read More »येशूको ईश्वरत्वबारे ९ ओटा तर्कसङ्गत भनाइ (भाग १)
एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ र ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने ऊ बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो । फ्र्याङ्क मिडद्वारा सम्पादित द इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त …
Read More »बाइबलसित सम्बन्धित तीन हजार वर्ष पुरानो शिलालेख फेला पारियो
इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …
Read More »च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको ह्रदयलाई छोयो
भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रिस्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो …
Read More »बुद्ध धर्मको दृष्टिकोणमा येशू
छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नेपालमा जन्मेका गौतम बुद्धले यस धर्मको सुरुआत गरेका थिए । संसारको जम्मा जनसङ्ख्याको झन्डै ७% (करिब ४७ करोड) अनुयायी भएको यस धर्ममा पनि हिन्दु धर्ममा झैँ विभिन्न परम्परा, विश्वास र अभ्यासहरू पाइन्छन् । यसका अनुयायीहरू मूलतः एसिया महादेशमा बस्दछन् । संसारको १४ ओटा देशमा यस धर्मको बाहुल्यता …
Read More »सुसमाचारबारे १८ ओटा घतलाग्दा भनाइ (भाग २)
हामीकहाँ आइपुग्न परमेश्वरले जे गर्नुभएको छ त्यस विषयमा भएको खबर नै सुसमाचार हो । यो परमेश्वरकहाँ पुग्न हामीले के गर्नुपर्छ भन्ने सल्लाह होइन । टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री येशू हामीलाई जीवनका प्रश्नहरूको जवाफ दिन आउनुभएन, उहाँ आफै जवाफ बन्न आउनुभयो । टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री तपाईं जुनसुकै परिस्थितिमा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 