Recent Posts

ख्रीष्टियान दार्शनिकको तर्कबाट प्रभावित भई डन नास्तिकबाट डिकन बने

९० भन्दा बेसी पुस्तकका लेखक, सह–लेखकसाथै सम्पादक नर्मन गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री थिए । एक जना सहकर्मीलाई लिएर तिनी सुसमाचार प्रचारको लागि एउटा घरमा पुगे र तिनले ढोका ढकढक्याए । ढोका खोल्दै एक जना मानिसले भने, “मेरो नाउँ डन हो ।” डनबाट अनुमति पाएपछि गेइस्लरले ईई (इभान्जलिज्म एक्सप्लोजन) मा …

Read More »

७ ओटा ख्रीष्टियान अवधारणा जसले संसार बदल्दियो

दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक क्याम्बोडियाको एउटा परिवारमा एक छोरीको जन्म भयो । छोरी परिवारको चाहना नभएकोले तिनीहरूले छोरीलाई जङ्गलमा लगी खाडल खनेर बाकसमा राखी जिउँदै पुरिदिए । उक्त परिवारले आफ्नै छोरीलाई जङ्गलमा गाड्ने योजना बनाउँदै थियो भन्ने जानकारी पाएकी एक जना ख्रीष्टियान नर्स पछि-पछि गइन् । परिवारको प्रस्थानपश्चात् हतारसँग उनले …

Read More »

कमल अधिकारी— तासको कुलतमा फसेका युवकदेखि मेहनती प्रिन्सिपलसम्म

यस साइटमार्फत तपाईंले धेरै मानिस तथा धेरै विषयमा धेरै कुरा सिकिसक्नुभएको छ । आज मैले आफ्नै बारेमा अवगत गराउने जमर्को गरेको छु । मेरो नाम कमल अधिकारी हो । आजभन्दा ४० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९८० मा मेरो जन्म गोरखा जिल्लाको आँपपिपल अस्पतालमा भएको थियो । यो अस्पताल १९६९ मा यूनाईटेड …

Read More »

बाइबलीय पात्र इरास्तसको शिलालेख फेला पारियो

बाइबलमा ३ पटक इरास्तसको नाउँ देखा पर्छ (प्रेरित १९:२२; रोमी १६:२३ र २ तिमोथी ४:२०) । प्रेरितको पुस्तकअनुसार पावलले तिमोथीसँगै इरास्तसलाई माकेडोनिया पठाए, “तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे” (१९:२२) । रोमीहरूलाई लिखित आफ्नो पत्रमा पावल रोमका विश्वासीहरूलाई …

Read More »

के भविष्यमा मान्छेले मान्छेको जस्तै बुद्धि भएको यन्त्र बनाउन सक्ने छ ?

ख्रिस्टाब्द १९५३ मा रसायनशास्त्रीद्वय स्टान्ली मिलर र हारोल्ड उरेले एउटा परीक्षण गरे । उक्त परीक्षण पृथ्वीमा जीवको उत्पत्तिसित सम्बन्धित थियो । तिनीहरूले हाइड्रोजन, मिथेन, एमिनो एसिडजस्ता रसायनहरूलाई एउटा भाँडोमा मिश्रण गरी त्यसमा विद्युतीय झट्का दिए । पृथ्वीको सुरुको वातावरणमा यी रसायनहरू विद्यमान थिए भन्ने बुझाइ थियो । तिनीहरूले केही एमिनो …

Read More »

संसारभरि आएको जागृतिको लहरले नेपाललाई पनि छोएको छ

२० नोभेम्बर १८३९ का दिन मिसनरीद्वय जोन विलियम्स र जेम्स हेरिस प्रशान्त महासागरको दक्षिणमा पर्ने न्यु हेब्रिडेस नामक देशको इरोमाङ्गो टापुको तटमा उत्रे । त्यसको केही मिनेटभित्रमा त्यहाँका स्थानीहरूले दुवै जनाको हत्या गरी तिनीहरूका मृत शरीर पकाएर खाइदिए । त्यहाँका स्थानीहरू नरभक्षी अर्थात् मान्छेको मासु खाने जातिहरू रहेछन् जसले येशूको …

Read More »

येशू परमेश्वरको पुत्र हुनुहुन्छ भने किन उहाँले आफूलाई घरिघरि मानिसको पुत्र भन्नुभयो (मत्ती ८:२०) ?

“येशूले तिनलाई भन्‍नुभयो, ‘स्‍यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्‍छन्‌, तर मानिसको पुत्रको लागि त शिर ढल्‍काउने ठाउँ पनि छैन'” (मत्ती ८:२०) । येशूले आफैलाई बारम्बार ‘मानिसको पुत्र’ को रूपमा उल्लेख गर्नुभयो । येशू परमेश्वरको पुत्र हुनुहुन्छ भने किन उहाँले आफूलाई बारम्बार मानिसको पुत्र भन्नुभयो ? चारवटा सुसमाचारमा यो नाम …

Read More »

ख्रीष्टियानहरूको अपमान गर्ने पीएच. डी गरेकी नास्तिक प्राध्यापक नयाँ सृष्टि बनिन्

साहित्यमा विद्यावारिधि गरेकी डा. होली अर्डीले फेब्रुअरी २०१४ मा नट गड्स टाइप नामक एउटा पुस्तक प्रकाशित गरिन् । यो किताब उनको आफ्नै व्यक्तिगत कहानी थियो । उनी नास्तिकबाट कसरी ख्रीष्टियान बनिन् भनी उनले यस कृतिमा अवगत गराएकी छन् । उनले सुरु गरेका छन्, “मैले मेरो जीवनमा कहिल्यै प्रार्थना गरेकी छैनँ; …

Read More »

बाइबलको वैज्ञानिक सच्चाइबारे ६ ओटा घतलाग्दा भनाइ

अन्य सबै प्राचीन धार्मिक ग्रन्थहरूबाट बाइबललाई फरक बनाउने एउटा कुरो हो— यसको वैज्ञानिक सच्चाइ । विनाअपवाद अन्य प्रत्येक प्राचीन धार्मिक ग्रन्थमा कुनै न कुनै वैज्ञानिक त्रुटिहरू पाइन्छन् । उदाहरणको लागि, सूर्य हिल्लाम्मे झर्नाभित्र गएर बिलाउँछ भनी मुहम्मदले कुरआनमा सिकाएका छन् । पृथ्वी थेप्चो र त्रिभुजाकारको छ अनि पृथ्वीमुनि भएका हात्तीहरूले …

Read More »

ख्रीष्टियान परमेश्वर महान् हुनुहुँदोरहेछ भनी टुनामुना गर्नेहरूद्वारा स्वीकार

जोन गिब्सन पाटोन ख्रिस्टाब्द १८२४ मा स्कटल्यान्डमा जन्मेका परमेश्वरका सेवक थिए जो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने न्यु हेब्रिडेस भन्ने टापुमा मिसनरी भएर गए । तिनले त्यस टापुका स्थानीयहरूको बिचमा शिक्षा र ख्रीष्टियान सन्देशलाई पुर्‍याएका थिए । पाटोनको जीवनका थुप्रै सङ्घर्ष र रोचक प्रसङ्गहरूमध्ये यहाँ एउटा उल्लिखित छ । पाटोन …

Read More »

बाइबलको इतिहाससित सम्बन्धित ३,२०० वर्ष पुरानो स्मारक फेला पारियो

ख्रिस्टाब्द १८९६ मा  विश्वविख्यात ब्रिटिस पुरातत्त्वविद् फ्लिन्डर्स पेट्रीले मिश्रमा एउटा शिलालेख पत्ता लगाए जसलाई मर्नेप्ता स्मारक स्तम्भ भनिन्छ । ‘इस्राएल’ को उल्लेख गर्ने बाइबल बाहिरको यो नै प्राचीनतम सन्दर्भ भएकोले यसलाई इस्राएल स्मारक स्तम्भ पनि भनेर चिनिन्छ । मर्नेप्ता प्राचीन मिश्रका राजा थिए जसले १२१३–१२०३ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । …

Read More »

सुसमाचार नै मान्छेको मासु खाने बोरा जातिको परिवर्तनको माध्यम बन्यो

एक जना मानवशास्त्री बोरा जातिलाई भेट गर्न गए । तिनले उनीहरूका बिचमा ख्रीष्टियान मिसनरीहरूको आलोचना गर्न लागे । तिनले भने, “ख्रीष्टियान धर्म गोरा मानिसहरूका लागि हो । तपाईंहरू आफ्नो पुरानो धर्म र चालचलनमा फर्कनुपर्छ ।” आफ्नो विगतलाई सम्झँदै क्रुद्ध बनेका बोरा जातिका मण्डलीका अगुवाले ती मानवशास्त्रीलाई गतिले जवाफ दिए, “हामीले …

Read More »

अब्राहाम लिङ्कनले जवाफ दिए, “हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ”

अमेरिकाका सोर्‍हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्‍टाब्द १८६१-१८६५ सम्म राष्‍ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दास प्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे । १८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए …

Read More »

मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिनुपर्ने हो वा होइन (हितोपदेश २६:४-५) ?

एउटै लेखकले एउटै खण्डमा एकातिर मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन आज्ञा दिएका छन् भने अर्कोतिर नदिन । हितोपदेश २६:५ ले मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन अर्ती दिएको छ, “मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्‍यो आफ्‍नै नजरमा बुद्धिमान्‌ हुनेछ ।” तर योभन्दा ठिक अगिल्लो पदले त्यसो नगर्न आज्ञा दिन्छ, “मूर्खलाई …

Read More »

अनुसन्धानको क्रममा ख्रीष्टियान कृति पढेर येशूमाथि विश्वास गरे डा. समुएलले

डा. समुएल ब्लुमेनफिल्ड ख्रिस्टाब्द १९२७ मा जन्मेका अमेरिकी लेखकसाथै शिक्षक हुन् । तिनले शिक्षासित सम्बन्धित १० ओटा कृति प्रकाशित गरेका छन् । सरकारी शिक्षाको आरम्भ कहाँबाट भएको होला भन्ने सम्बन्धमा तिनले एउटा अनुसन्धान गरेका थिए । सामूहिक रूपमा सिकाइने शिक्षाको जरा सुधारवाद र खास गरी जोन काल्भिनमा पुगेको छ भनी …

Read More »

Powered by Youth Circle