वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …
Read More »Kamal Adhikari
साधारण जीवनको असाधारण प्रभाव
दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एक बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धनसम्पत्ति थियो, न त प्रभावशाली …
Read More »बाइबलबारे तपाईंले जान्नुपर्ने ९ ओटा तथ्यहरू
१. ख्रीष्टियानहरूको धर्मशास्त्रको नाउँ हो— बाइबल । नेपाली रूप ‘बाइबल’ अङ्ग्रेजी शब्द Bible को लिप्यन्तरण हो जुन ग्रिक शब्द बिब्लिओनबाट आएको हो जसको अर्थ हुन्छ, ‘पुस्तक’ वा ‘मुट्ठा ।” बाइबल केवल एउटा पुस्तक नभएर ६६ ओटा पुस्तकहरूको सङ्ग्रह हो । २. विविधताको बाबजुद पनि एउटै मुख्य विषयवस्तु भएको पुस्तक हो— …
Read More »सतावटले बाइबललाई नष्ट गर्न सकेन
विख्यात फ्रान्सेली साहित्यकार, इतिहासकार, दार्शनिकसाथै सन्देहवादी भोल्टेयरको जन्म ख्रिस्टाब्द १६९४ मा भएको थियो । फ्रान्समा तिनलाई भगवानसरह मानिन्थ्यो । भिक्टर ह्युगोले तिनको बारेमा भनेका थिए, “भोल्टेयरको नाम लिनु भनेको पूरै अठारौँ शताब्दीको वणर्न गर्नु हो ।” प्रचुर प्रतिभाका धनी भोल्टेयरले ख्रिस्टियमतको विरुद्धमा हाँक दिएका थिए, “यस ख्रीष्टियान धर्मलाई बार्ह जना …
Read More »इस्राएली राजा आहाबको उल्लेख गर्ने २,९०० वर्ष पुरानो शिलालेख फेला पर्यो
“यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्य गरे । ओम्रीका छोरा आहाबले आफ्ना अघिका सबै राजाहरूभन्दा परमप्रभुको दृष्टिमा अझ बढी दुष्ट्याइँ गरे । नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा …
Read More »शिक्षाको क्षेत्रमा ख्रीष्टियान योगदान
मार्सल डी. मोरान भारतस्थित पटना विश्वविद्यालय सिनेटका सदस्य भएकाले काठमाडौँस्थित त्रिचन्द्र कलेजको परीक्षा निरीक्षण गर्न १९४९ मा तिनलाई काठमाडौँ आउने मौका मिल्यो । एक महिने बसाइमा नेपाली अधिकारीहरूसित भेटघाट गर्नुका अतिरिक्त तिनले तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरसित पनि भलाकुसारी । नेपालमा शिक्षाको आवश्यकतालाई बोध गराउँदै तिनले स्कुल स्थापना गर्ने विषयमा …
Read More »सुसमाचारलाई स्वीकार गर्ने दक्षिण कोरियाले चौतर्फी प्रगति गरेको छ
कोरिया पूर्वोत्तर एसियामा अवस्थित प्रायद्वीप हो । ९१९ मा यो क्षेत्र एउटा राज्य बनेको थियो तर १९४८ मा उत्तर कोरिया र दक्षिण कोरिया गरी यो दुईवटा देशमा विभाजन भयो । कोरिया प्रायद्वीपको उत्तर-पश्चिममा चीन पर्छ भने उत्तर-पूर्वमा रुस । अन्य किनाराहरू समुद्रले घेरिएका छन् । २,२३,१५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको …
Read More »बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो
“ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए” (लूका २:१-३) । पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय …
Read More »विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह
पुस्तकको नाम : विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २४८ मूल्य रु. : २२० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२२ “तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन …
Read More »बाइबलको विश्वव्यापी प्रभाव
पुस्तकको नाम : बाइबलको विश्वव्यापी प्रभाव सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २०४ मूल्य रु. : १८० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२१ यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 