कोरिया पूर्वोत्तर एसियामा अवस्थित प्रायद्वीप हो । ९१९ मा यो क्षेत्र एउटा राज्य बनेको थियो तर १९४८ मा उत्तर कोरिया र दक्षिण कोरिया गरी यो दुईवटा देशमा विभाजन भयो । कोरिया प्रायद्वीपको उत्तर-पश्चिममा चीन पर्छ भने उत्तर-पूर्वमा रुस । अन्य किनाराहरू समुद्रले घेरिएका छन् । २,२३,१५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको …
Read More »Kamal Adhikari
बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो
“ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए” (लूका २:१-३) । पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय …
Read More »विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह
पुस्तकको नाम : विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २४८ मूल्य रु. : २२० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२२ “तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन …
Read More »बाइबलको विश्वव्यापी प्रभाव
पुस्तकको नाम : बाइबलको विश्वव्यापी प्रभाव सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २०४ मूल्य रु. : १८० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२१ यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । …
Read More »ख्रीष्टियान विश्वास बौद्धिक विश्वास
पुस्तकको नाम : ख्रीष्टियान विश्वास बौद्धिक विश्वास सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १५९ मूल्य रु. : १५० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२० यो ख्रीष्टियान रक्षाशास्त्रबारे लेखिएको पुस्तक हो । रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा हो जसले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । चारवटा …
Read More »सभ्यता निर्माणमा ख्रीष्टियान योगदान
पुस्तकको नाम : सभ्यता निर्माणमा ख्रीष्टियान योगदान लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २७२ मूल्य रु. : २५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२२ ISBN : 978-9937-1-2780-6 पुस्तकको नामबाटै प्रस्ट छ कि यो सभ्यता निर्माणमा ख्रीष्टियान योगदानबारे लिखित रचना हो । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मानव इतिहासमा अभ्यास …
Read More »बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २)
पुस्तकको नाम : बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २) लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १८७ मूल्य रु. : १५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२१ परमेश्वर सर्वव्यापी हुनुहुन्छ भने आदम र हव्वा कसरी उहाँको नजरबाट लुक्न सके ? परमेश्वर आत्मा हुनुहुन्छ …
Read More »कठिन प्रश्नहरू सरल जवाफहरू: बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १)
पुस्तकको नाम : कठिन प्रश्नहरू सरल जवाफहरू: बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १) लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १६४ मूल्य रु. : १५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२० ISBN : 978-9937-0-8016-3 येशू शुक्रबार गाडिनुभयो र आइतबार पुनरुत्थान हुनुभएको थियो भने कसरी तीन …
Read More »ख्रीष्टियान मिसनरीहरूको पहलमा खुट्टा बाँध्ने असभ्य प्रथा हटेर गयो
२००७ मा एनपीआर नामक अमेरिकाको निजी रेडियाले जोऊ गुइजान नाउँ गरेकी ८६ वर्षीय चिनियाँ स्त्रीसित अन्तर्वार्ता लियो । खुट्टा बाँध्ने चिनियाँ प्रथाको कारण सिकार बनेका अनगिन्ती स्त्रीमध्ये गुइजान एक थिइन् । उनले भनिन्, “मेरा खुट्टा बाँधेकोमा मलाई पछुतो छ । म नाच्न सक्दिनँ; म उचित तवरले हिँड्न सक्दिनँ । मलाई …
Read More »चर्चको प्रभावसँगै मान्छे मार्ने खेल निर्मूलन गरियो
रोमको रङ्गशालामा मानिसहरू सदाझैँ खेल हेर्न झुम्मिएका थिए । टेलेमाखस नाम गरेका पूर्वबाट आएका ख्रीष्टियानले पनि आफ्नो उपस्थिति जनाएका थिए । खेल सुरु हुनै लाग्दै मैदानमा ओर्लिएर तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । “ख्रीष्टको नाउँमा रोक!” भन्दै तिनी चिच्च्याए । तर दर्शकगण यति क्रूद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 