भारतका मानिसहरूलाई येशूको सुसमाचार सुनाउन ‘आधुनिक मिसनका पिता’ को रूपमा आदर गरिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा इङ्गल्यान्डबाट भारतको कलकत्ता आएका थिए । झन्डै ६ वर्षपश्चात् १७९९ मा कलकत्ताभन्दा तिस माइल पर पर्ने एउटा ठाउँमा एक साँझ तिनले विधवालाई जलाएको देखे । तिनले विधवासाथै पुजारीहरूसित तर्कवितर्क गरी त्यस गतिविधिलाई रोक्ने …
Read More »Kamal Adhikari
के बाइबलले तीनवटा स्वर्गको उल्लेख गर्छ (२ कोरिन्थी १२:१) ?
पावलले चिनेका एक जना मानिस (तिनी आफै ?) तेस्रो स्वर्गसम्म उचालिए भनी तिनले बताएका छन् (२ कोरिन्थी १२:१) । तिनले ‘तेस्रो स्वर्ग’ भनी उल्लेख गरेकाले तिनको भनाइबाट प्रस्ट हुन्छ कि पहिलो र दोस्रो स्वर्ग पनि अस्तित्वमा छन् । आज हामीले विश्व अर्थात् युनिभर्सलाई जुन दृष्टिकोणबाट बुझ्दछौँ प्राचीन समयका मानिसहरूले त्यसरी …
Read More »सुसमाचारको आगमनसँगै मानव बलिमा रोक
२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गरेको थियो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलीका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ …
Read More »ख्रीष्टियान शिक्षाको प्रभावमा मान्छेले मान्छेको मासु खाने अभ्यासमा पूर्ण विराम
प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी । एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए । ती अज्ञेयवादी प्राध्यापकले त्यहाँका मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ । तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दु:ख लागेको छ । तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी …
Read More »सुसमाचारको ग्रहणपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य
मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्टियान मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा बर्साए र तिनी मारिए । टेलेमाखसको साहस र सहादतबाट ख्रीष्टियान सम्राट् …
Read More »दासप्रथा— ख्रीष्टियान शिक्षाको नतिजास्वरूप अन्त्य भएको कुप्रथा
दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो ।[1] दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । राजा, पुजारीसाथै दार्शनिकहरूले यसको अनुमोदन गरेको पाइन्छ । व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका …
Read More »येशूले “कसैलाई आफ्ना पिता नभन” (मत्ती २३:९) भनी आज्ञा दिनुहुँदा उहाँको भनाइको मतलब के हो ?
येशूले आज्ञा दिनुभयो, “तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ” (मत्ती २३:९) । तर दस आज्ञामा प्रस्टसित लेखिएको छ, “आफ्ना बाबु र आमालाई आदर गर” (प्रस्थान २०:१२) । पावलले अब्राहामलाई “हाम्रा पिता अब्राहाम” भनी उल्लेख गरेका छन् (रोमी ४:१२) । पावल तिमोथी र तीतसका आत्मिक …
Read More »के आइन्स्टाइन आस्तिक थिए ?
ख्रिस्टाब्द १८७९ मा जर्मन साम्राज्यमा जन्मेका अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा हो, क्वान्टम यान्त्रिकी । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको …
Read More »येशू परमेश्वर हुनुहुन्छ भन्नाका लागि ४ ओटा दरिला साक्षी
येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ । किन ख्रीष्टियानहरूले येशूलाई परमेश्वरको रूपमा आराधना चढाउँछन् त ? १. येशूले ३०० ओटाभन्दा …
Read More »परमेश्वरको अस्तित्वको लागि ४ ओटा साक्षी
के परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्छ भन्नाका लागि मनग्गे साक्षीहरू छन् जसमध्ये यहाँ ४ ओटा प्रस्तुत गरिएका छन् । १. विश्वको साक्षी यो सम्पूर्ण विश्व (अर्थात् युनिभर्स) कहाँबाट आयो ? यसको लागि केवल तीनवटा विकल्प अगि सार्न सकिन्छन् । (१) यो विश्व अनन्त छ । (२) यो विश्व आफै अस्तित्वमा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 