विख्यात फ्रान्सेली साहित्यकार, इतिहासकार, दार्शनिकसाथै सन्देहवादी भोल्टेयरको जन्म ख्रिस्टाब्द १६९४ मा भएको थियो । फ्रान्समा तिनलाई भगवानसरह मानिन्थ्यो । भिक्टर ह्युगोले तिनको बारेमा भनेका थिए, “भोल्टेयरको नाम लिनु भनेको पूरै अठारौँ शताब्दीको वणर्न गर्नु हो ।” प्रचुर प्रतिभाका धनी भोल्टेयरले ख्रिस्टियमतको विरुद्धमा हाँक दिएका थिए, “यस ख्रीष्टियान धर्मलाई बार्ह जना …
Read More »Kamal Adhikari
इस्राएली राजा आहाबको उल्लेख गर्ने २,९०० वर्ष पुरानो शिलालेख फेला पर्यो
“यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्य गरे । ओम्रीका छोरा आहाबले आफ्ना अघिका सबै राजाहरूभन्दा परमप्रभुको दृष्टिमा अझ बढी दुष्ट्याइँ गरे । नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा …
Read More »शिक्षाको क्षेत्रमा ख्रीष्टियान योगदान
मार्सल डी. मोरान भारतस्थित पटना विश्वविद्यालय सिनेटका सदस्य भएकाले काठमाडौँस्थित त्रिचन्द्र कलेजको परीक्षा निरीक्षण गर्न १९४९ मा तिनलाई काठमाडौँ आउने मौका मिल्यो । एक महिने बसाइमा नेपाली अधिकारीहरूसित भेटघाट गर्नुका अतिरिक्त तिनले तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरसित पनि भलाकुसारी । नेपालमा शिक्षाको आवश्यकतालाई बोध गराउँदै तिनले स्कुल स्थापना गर्ने विषयमा …
Read More »सुसमाचारलाई स्वीकार गर्ने दक्षिण कोरियाले चौतर्फी प्रगति गरेको छ
कोरिया पूर्वोत्तर एसियामा अवस्थित प्रायद्वीप हो । ९१९ मा यो क्षेत्र एउटा राज्य बनेको थियो तर १९४८ मा उत्तर कोरिया र दक्षिण कोरिया गरी यो दुईवटा देशमा विभाजन भयो । कोरिया प्रायद्वीपको उत्तर-पश्चिममा चीन पर्छ भने उत्तर-पूर्वमा रुस । अन्य किनाराहरू समुद्रले घेरिएका छन् । २,२३,१५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको …
Read More »बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो
“ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए” (लूका २:१-३) । पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय …
Read More »विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह
पुस्तकको नाम : विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २४८ मूल्य रु. : २२० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२२ “तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन …
Read More »बाइबलको विश्वव्यापी प्रभाव
पुस्तकको नाम : बाइबलको विश्वव्यापी प्रभाव सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २०४ मूल्य रु. : १८० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२१ यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । …
Read More »ख्रीष्टियान विश्वास बौद्धिक विश्वास
पुस्तकको नाम : ख्रीष्टियान विश्वास बौद्धिक विश्वास सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १५९ मूल्य रु. : १५० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२० यो ख्रीष्टियान रक्षाशास्त्रबारे लेखिएको पुस्तक हो । रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा हो जसले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । चारवटा …
Read More »सभ्यता निर्माणमा ख्रीष्टियान योगदान
पुस्तकको नाम : सभ्यता निर्माणमा ख्रीष्टियान योगदान लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : २७२ मूल्य रु. : २५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२२ ISBN : 978-9937-1-2780-6 पुस्तकको नामबाटै प्रस्ट छ कि यो सभ्यता निर्माणमा ख्रीष्टियान योगदानबारे लिखित रचना हो । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मानव इतिहासमा अभ्यास …
Read More »बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २)
पुस्तकको नाम : बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २) लेखक/सम्पादक : कमल अधिकारी पृष्ठ सङ्ख्या : १८७ मूल्य रु. : १५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२१ परमेश्वर सर्वव्यापी हुनुहुन्छ भने आदम र हव्वा कसरी उहाँको नजरबाट लुक्न सके ? परमेश्वर आत्मा हुनुहुन्छ …
Read More »