ख्रिस्टाब्द १८७० मा अमेरिकामा जन्मेका मेल ट्रोटर नामुद जँड्याहा थिए । तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे । तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद थिएन होला । जाँडकै कारणले गर्दा तिनी बारम्बार जागिरबाट निकालिन्थे। दुई …
Read More »Kamal Adhikari
इथेलबर्थ: ख्रीष्टियान बन्ने प्रथम अङ्ग्रेज राजा
ख्रिस्टाब्द ५९६ मा पोप ग्रेगोरी महान्ले अगस्टिनलाई मिसनरी बनाएर इङ्गल्यान्डमा पठाए । सुरुमा मूर्तिपूजक राजा इथेलबर्थ ख्रीष्टियान विश्वासबाट प्रभावित नभए तापनि तिनले अगस्टिनलाई भेट गर्न चाहे, तर त्यो भेटघाट खुला आकाशमुनि होस् भन्ने राजाको इच्छा थियो जहाँ अगस्टिनको ‘जादु’ ले राजालाई असर गर्ने थिएन भनी तिनले अपेक्षा गरेका थिए । …
Read More »बाइबलको विषयमा १५ ओटा मन छुने भनाइ (भाग १)
बाइबल परमेश्वरको बारेमा लेखिएको मानिसको वचन होइन तर मानिसको बारेमा लेखिएको परमेश्वरको वचन हो । जोन बार्थ धेरै किताबहरू पढ्नुहोस् तर बाइबलअनुसार जिउनुहोस् । चार्ल्स स्पर्जिअन, पास्टर, लेखकसाथै प्रचारक हाम्रो ज्ञान बढाउनलाई नभई हाम्रो जीवन रूपान्तरण गर्नलाई बाइबल दिइयो । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक जब धर्मशास्त्र बोल्छ परमेश्वर …
Read More »‘परमेश्वर येशू ख्रीष्ट’ लेखिएको १,७०० वर्ष पुरानो शिलालेख फेला पर्यो
ख्रिस्टाब्द २००५ मा इस्राएलको मगिद्दोमा एउटा प्राचीन मण्डलीको भुइँ पत्ता लाग्यो जुन एक्काइसौँ शताब्दीकै एउटा विस्मयकारी पुरातात्त्विक खोज साबित भयो । मगिद्दोस्थित झ्यालखानाको आकार बढाउनलाई पुरातत्त्वविद्हरूले बन्दीहरूसँगै मिलेर खन्ने क्रममा अकस्मात् फेला पारिएको यस भुइँको क्षेत्रफल ५१२ वर्ग फिट रहेको छ । थप उत्खनन गर्दा अन्य थुप्रै शिलालेखहरू फेला पारिए …
Read More »मिसनरीद्वारा नदीभित्र प्रवेश गर्न डराउने जङ्गली आदिवासीको परिवर्तन
ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । झन्डै १०० ओटा पुस्तक लेखिसकेका लुकाडोको एउटा कृतिको नाउँ होः सिक्स आवर्स वान फ्राइडे । यस पुस्तकमा तिनले एक जना ख्रीष्टियान मिसनरीको कथा भनेका छन् । ब्राजिल दक्षिण अमेरिकाको सर्वाधिक ठुलो राष्ट्र हो । यस देशको जङ्गलको दुर्गमा …
Read More »के सबै धर्महरू उही हुन् ?
उत्तर–आधुनिकतावादको यस युगमा सत्यतालाई सापेक्ष ढङ्गमा हेर्ने झुकाव प्रायः जताततै फैलिएको छ । यसैले जन्माएको एउटा अभियान हो, धार्मिक बहुलवाद । सबै धर्म साँचा छन् भनी यसले विश्वास गर्छ । सारमा सबै धर्म उही त हुन् नि भन्ने विचारले जनमानसको दिमागमा कब्जा जमाएको छ । आफू इमानदार भएसम्म जुनसुकै धर्म …
Read More »के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?
यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने । (वास्तवमा येशू …
Read More »सुसमाचार प्रचारक बनेका अनाथ ठिटोको मार्मिक कहानी
किम ली केवल ६ वर्षको छँदा तिनका बुबा आमालाई उत्तर कोरियाले मृत्युदण्ड दिएको थियो । उत्तर कोरियामा कोही आफन्त नभएपछि ९ वर्षकी आफ्नी दिदीसँग किम दक्षिण कोरियाको राजधानी सियोलतर्फ हिँडे । यात्रामा दिदीसँग विच्छेद भएपछि तिनले जीवनमा फेरि दिदीको अनुहार हेर्ने मौका कहिल्यै पाएनन् । भोकले झन्डै मरेका किम आलुको …
Read More »येशूको विश्वव्यापी प्रभावबारे ९ ओटा घतलाग्दा भनाइ (भाग २)
व्यक्तिगत रूपमा नासरतको येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ र विश्वास राखे तापनि झन्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको छ । … उहाँको जन्मबाट नै प्रायजसो मानव–जातिले पात्रोको आरम्भ गर्छ । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन् । …
Read More »दृष्टिविहीन महिलाद्वारा रोपिएको सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे
अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेका चाखलाग्दो कथा हो यो । एक जना वृद्धाले सुसमाचार सुनेपछि येशू ख्रीष्टमाथि विश्वास गरिन् । उनी दृष्टिविहीन थिइन् । उनी न लेख्न सक्थिन् न त पढ्न सक्थिन् । आफ्नो त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुद पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 