विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …
Read More »Kamal Adhikari
एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो (मत्ती ५:३९) ?
येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने, येशूको …
Read More »१० वर्षको उमेरमा आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो
१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे । तर भाग्यवशः बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन । किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो छ । १६ वर्षको उमेरमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् । तिनकी आमा कलगर्ल …
Read More »येशू ख्रीष्टको विषयमा १५ ओटा शानदार भनाइ (भाग २)
येशू महान्तम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँको सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै अन्त्य हुने छैन । हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ र कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन । अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ । … म जति उहाँको नजिक जान्छु …
Read More »नाजी शिविरमा आफूलाई यातना दिने पहरेदारलाई क्षमा दिइन् बुमले
कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो । दोस्रो विश्वयुद्धको बेलामा उनी र उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए । पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो । उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् …
Read More »नासरतबारे खोजहरू पत्ता लागेसँगै बाइबलका आलोचकहरू स्तब्ध
एक जना नास्तिकवादी लेखक फ्र्याङ्क जिन्डलरले “जहाँ येशू कहिल्यै हिँड्नुभएन्” भन्ने लेखमा उल्लेख गरे कि नासरत भन्ने ठाउँ पुरानो करारमा उल्लेख गरिएको छैन । पावलले नासरतको उल्लेख गरेका छैनन् । गालीलका त्रिसठ्ठी ओटा नगरको नाउँ लिएको प्रसिद्ध प्राचीन ग्रन्थ ताल्मुडले यसको उल्लेख गरेको छैन । गालीलका अन्य पैँतालिसवटा गाउँ वा …
Read More »गैरख्रिस्टियान स्रोतहरूबाट येशूको बारेमा पत्ता लागेका १२ ओटा सत्यता
नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे …
Read More »ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ७ ओटा कारण
नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ …
Read More »येशूले “यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?
मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । येशूले जैतुन डाँडामा बसेर शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि …
Read More »इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्ने प्रोत्साहान पाए जोसेफले
तिनको नाउँ हो, मारियो जोसेफ । तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए । तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन् । केरलामा दश वर्षसम्म दर्शनशास्त्र र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए । कसैले तिनलाई “येशू को हुनुहुन्छ ?” …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 