इतिहासभरि संसारका धेरै प्रभावशाली वैज्ञानिक भक्त ख्रिस्टियनहरू थिए जसले आफ्नो विश्वास र वैज्ञानिक अनुसन्धानबिच कुनै द्वन्द्व देखेनन् । प्राकृतिक संसारको अध्ययन गर्नु सृष्टिकर्ताको रचना बुझ्ने तरिका हो भनी तिनीहरू विश्वास गर्थे । यी ख्रिस्टियन वैज्ञानिकहरूले मानवीय ज्ञानलाई मात्र उन्नत गरेनन् तर विश्वास र तर्क कसरी सहअस्तित्वमा रहन सक्छन् भनेर पनि …
Read More »विचार
नेपालमा ख्रिस्टियन योगदानका दशवटा उदाहरण
नेपालमा ख्रिस्टियन आस्थाको उपस्थितिले गहिरो र बहुआयामिक प्रभाव पारेको छ जसले धार्मिक अभ्यासभन्दा बाहिर गई सामाजिक, शैक्षिक, सांस्कृतिक र मानवीय क्षेत्रहरूलाई प्रभाव पारेको देखिन्छ । अल्पसङ्ख्यक भए तापनि आधुनिक नेपाललाई आकार दिनमा ख्रिस्टियनहरूको योगदान महत्त्वपूर्ण रहेको छ । यहाँ हामी त्यस्ता दशवटा क्षेत्रको बारेमा चर्चा गर्ने छौँ जहाँ ख्रिस्टियन योगदान …
Read More »संसारमा ख्रिस्टियन योगदान
दुई हजार वर्षभन्दा बढी समयदेखि ख्रिस्टियन आस्था संसारको नैतिक, बौद्धिक, सांस्कृतिक र सामाजिक संरचनालाई प्रभावित तुल्याउने एउटा परिवर्तनकारी शक्तिको रूपमा रहेको छ । येशू ख्रीष्टको शिक्षामा जरा गाडेको ख्रिस्टियन आस्थाले प्रेम, करुणा, सत्य र प्रत्येक मानवको आन्तरिक महत्त्वलाई जोड दिन्छ । मानिसहरूलाई परमेश्वरसँगको सम्बन्धतर्फ डोर्याउने यसको मुख्य लक्ष्य भए तापनि …
Read More »वैज्ञानिक खोज गर्नेहरूमा ६६% ख्रिस्टियन
कमल अधिकारीद्वारा लिखित तथा सम्पादित ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक पुस्तकानुसार वैज्ञानिक खोज गर्नेहरूमा ६६% प्रतिशत ख्रिस्टियन छन् । पुस्तकमा तेर्हौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ ओटा वैज्ञानिक खोज समावेश गरिएका छन् । यो किताब १०१ ओटा वैज्ञानिक खोजको सङ्ग्रह हो र यी खोजका लागि १०९ जना …
Read More »के येशूले “दशांश दिनुपर्छ” भनेर आज्ञा दिनुभयो ?
नयाँ करारका अगिल्ला चार ओटा पुस्तकहरू अर्थात् मत्ती, मर्कुस, लुका र युहन्ना येशूको बारेमा लेखिएका जीवनी हुन् जसमा उहाँले गर्नुभएका कार्यहरू र भन्नुभएका वचनहरू अभिलिखित छन् । चार ओटा सुसमाचारहरूमा दशांशको बारेमा येशूले भन्नुभएका केवल तीन ओटा सन्दर्भ पाइन्छन्: लुका १८:१२; मत्ती २३:२३ र लुका ११:४२ । यी तीन ओटामध्ये …
Read More »इस्राएलको बारेमा बाइबलको भविष्यवाणी
वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …
Read More »शिक्षाको क्षेत्रमा ख्रीष्टियान योगदान
मार्सल डी. मोरान भारतस्थित पटना विश्वविद्यालय सिनेटका सदस्य भएकाले काठमाडौँस्थित त्रिचन्द्र कलेजको परीक्षा निरीक्षण गर्न १९४९ मा तिनलाई काठमाडौँ आउने मौका मिल्यो । एक महिने बसाइमा नेपाली अधिकारीहरूसित भेटघाट गर्नुका अतिरिक्त तिनले तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरसित पनि भलाकुसारी । नेपालमा शिक्षाको आवश्यकतालाई बोध गराउँदै तिनले स्कुल स्थापना गर्ने विषयमा …
Read More »सुसमाचारलाई स्वीकार गर्ने दक्षिण कोरियाले चौतर्फी प्रगति गरेको छ
कोरिया पूर्वोत्तर एसियामा अवस्थित प्रायद्वीप हो । ९१९ मा यो क्षेत्र एउटा राज्य बनेको थियो तर १९४८ मा उत्तर कोरिया र दक्षिण कोरिया गरी यो दुईवटा देशमा विभाजन भयो । कोरिया प्रायद्वीपको उत्तर-पश्चिममा चीन पर्छ भने उत्तर-पूर्वमा रुस । अन्य किनाराहरू समुद्रले घेरिएका छन् । २,२३,१५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको …
Read More »ख्रीष्टियान मिसनरीहरूको पहलमा खुट्टा बाँध्ने असभ्य प्रथा हटेर गयो
२००७ मा एनपीआर नामक अमेरिकाको निजी रेडियाले जोऊ गुइजान नाउँ गरेकी ८६ वर्षीय चिनियाँ स्त्रीसित अन्तर्वार्ता लियो । खुट्टा बाँध्ने चिनियाँ प्रथाको कारण सिकार बनेका अनगिन्ती स्त्रीमध्ये गुइजान एक थिइन् । उनले भनिन्, “मेरा खुट्टा बाँधेकोमा मलाई पछुतो छ । म नाच्न सक्दिनँ; म उचित तवरले हिँड्न सक्दिनँ । मलाई …
Read More »चर्चको प्रभावसँगै मान्छे मार्ने खेल निर्मूलन गरियो
रोमको रङ्गशालामा मानिसहरू सदाझैँ खेल हेर्न झुम्मिएका थिए । टेलेमाखस नाम गरेका पूर्वबाट आएका ख्रीष्टियानले पनि आफ्नो उपस्थिति जनाएका थिए । खेल सुरु हुनै लाग्दै मैदानमा ओर्लिएर तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । “ख्रीष्टको नाउँमा रोक!” भन्दै तिनी चिच्च्याए । तर दर्शकगण यति क्रूद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 