विचार

सुसमाचारले प्रवेश पाएसँगै मानव बलिमा रोक

२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गर्‍यो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलिका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ थिए …

Read More »

धर्मको नाउँमा हुने देवदासी प्रथाको उन्मूलनमा मिसनरीको योगदान

६ मार्च १९०१ को मिति थियो । “कृपा गरी, मलाई मदत गरिदिनुहोस् । कृपा गरी, मलाई नफर्काउनुहोस्,” ७ वर्षकी प्रेरणा नाउँकी बालिका एमी कारमाइकलको काखमा लम्कँदै गर्दा चिच्च्याइन् । आफ्ना अभिभावकहरू सुतिरहेका बेलामा मध्य रातमा प्रेरणा भर्खरै हिन्दु मन्दिरबाट भागेर आएकी थिइन् । कसैले थाहा नपाउने गरी खुल्लै राखिएको ढोकाबाट …

Read More »

दासप्रथाको उन्मूलनमा ख्रीष्टका अनुयायीहरूको भूमिका

ख्रिस्टाब्द १७८९ मा विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा तीन घण्टा लामो भाषण गरे । दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भनी तिनले तर्क गरे । त्यसको दुई वर्षपछि तिनले दासप्रथाको विरुद्धमा अर्को विधेयक पेस गरे । प्रधानमन्त्रीको समर्थन भए तापनि विधेयक पारित भएन । १७८९-१८०६ सम्म हरेक …

Read More »

एक मात्र परमेश्वरमाथिको विश्वासले ल्याएका रूपान्तरणहरू

संसारका ५५% भन्दा बेसी जनसङ्ख्या एकेश्वरवादी छन् । एक मात्र ईश्वरको अस्तित्वमाथिको विश्वासलाई एकेश्वरवाद भनिन्छ । ख्रिस्टियमत, इस्लाम र यहूदी संसारका तीनवटा मुख्य धर्म हुन् जुन एकेश्वरवादी हुन् । एकेश्वरवादलाई इतिहासकै एकल सर्वाधिक खोज भन्दा फरक नपर्ला । यहूदीहरू बहुईश्वरवादी भएका भए तिनीहरू बेबिलोनीहरूजस्तै गाएब भएर जान्थे कि ? ख्रीष्टियानहरूले …

Read More »

बाइबलका १०० ओटा पद जसले अमेरिका निर्माण गरे

जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति हुन् जसले ३० अप्रिल १७८९ मा बाइबलमा हात राखी शपथ खाएका थिए । यस पवित्र ग्रन्थलाई मुलुककै मूल्यवान् सम्पत्तिको रूपमा सुरक्षितसाथ राखिएको छ । जिम्मी कार्टर, जर्ज एच. डब्लु. बुसजस्ता पछिल्ला राष्ट्रपतिहरूले पनि यसलाई शपथको लागि प्रयोग गरे । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी …

Read More »

अमेरिका— ख्रीष्टियान जगमा निर्मित मुलुक

पुस्तकको नाउँ Did America Have a Christian Founding?: Separating Modern Myth from Historical Truth हो । लेखक हुन्, मार्क डेभिड हल । तिनी राजनीतिशास्त्रका प्राध्यापकसाथै लेखक हुन् । अमेरिकी जीवनमा धर्म र राजनीतिबारे तिनले मनग्गे कृतिहरू लेखेका छन् । यो २०१९ मा प्रकाशित कृति हो । पुस्तक पठन यात्रामा यो …

Read More »

पाश्चात्य सभ्यता— जसलाई ख्रीष्टियान शिक्षाले स्थापित गरेको थियो

“विज्ञानको उदयको लागि ख्रिस्टियमत अपरिहार्य थियो । त्यसकारण विज्ञान विशुद्ध रूपमा पाश्चात्य चमत्कार थियो ।” यो How the West Won: The Neglected Story of the Triumph of Modernity नामक पुस्तकबाट साभार गरिएको अंश हो । यस भनाइबाट विज्ञानको उदयमा ख्रीष्टियान शिक्षाको भूमिका छर्लङ्ग हुन्छ । तर्कसङ्गत परमेश्वर अस्तित्वमा हुनुहुन्छ जसले …

Read More »

युके: बाइबलले निर्माण गरेको देश  

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “बेलायतको सफलताको रहस्य यही पुस्तक हो भनी …

Read More »

बाइबल: जसले तपाईंको संसार निर्माण गर्‍यो

“बाइबलले आधुनिक विज्ञान र सिकाइको आधुनिक संसार सृजना गर्‍यो किनकि वास्तविकता के हो भनी यसले हामीलाई सृष्टिकर्ताको दर्शन प्रदान गर्‍यो । यसले नै आधुनिक पाश्चात्य जगत्‌लाई पढ्ने र सोच्ने सभ्यता बनायो ।” यो विशाल मंगलवाडीद्वारा लिखित The Book that Made Your World: How the Bible Created the Soul of Western …

Read More »

मान्छेको सिकार गर्ने नागाहरू येशूको सुसमाचारद्वारा रूपान्तरित भए

दक्षिण एसियाली मुलुक भारतको उत्तर-पूर्वमा अवस्थित आठवटामध्ये एउटा राज्यको नाउँ हो, नागाल्यान्ड । यसको पूर्वमा म्यान्मा, पश्चिममा आसाम, उत्तरमा अरुणाञ्चल प्रदेश र दक्षिणमा मनिपुर पर्छ । नागाल्यान्डको राजधानी कोहिमा हो भने सबैभन्दा ठुलो सहर दिमापुर हो । १६,५७९ वर्ग किलोमिटरमा फैलिएको यो राज्य भारतका २८ ओटा राज्यमध्ये भुगोलको हिसाबले २५ …

Read More »

Powered by Youth Circle