विचार

फिजी: बाइबलले सुधारेको देश

तिनको नाउँ हो, सेरु काकोबु । तिनी मुखियासाथै सैनिक नेता थिए । करिब ख्रिस्टाब्द १८१५ मा तिनको जन्म फिजीमा भएको थियो । फिजी प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देश हो । यो एउटा यस्तो देश थियो जहाँ मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए । काकोबु पनि …

Read More »

चाहेको धर्म मान्न पाउनु हरेक मान्छेको जन्मजात अधिकार हो

पृथ्वीमा हुनुहुँदा येशूले भन्नुभएको थियो, “तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ” (यूहन्ना ८:३२) । मान्छेलाई स्वतन्त्र तुल्याउने तत्त्व हो, सत्यता । मैले हालै पढेर सकेको पुस्तक यही विषयवस्तुसित सम्बन्धित छ । Christianity and Freedom: Volume 1, Historical Perspectives (Law and Christianity) पुस्तकको नाउँ हो …

Read More »

कोपा अमेरिका जितेपछि मेस्सीले लेखे, “परमेश्वरलाई धन्यवाद होस्”

लियो मेस्सी भनेर पनि चिनिने तिनको पूरा नाउँ लियोनेल अन्द्रेस मेस्सी हो । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तिनको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनामा भएको थियो । अक्सर तिनलाई संसारकै सर्वोत्कृष्ट खेलाडीको रूपमा आदर गरिन्छ । धेरैले तिनलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी पनि मान्छन् । मेस्सी इतिहासका रचयिता हुन् । ४७४ …

Read More »

सती प्रथाको उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको भूमिका

यो ख्रिस्टाब्द १७९९ सालको घटना हो । एक साँझ कलकत्ताबाट फर्कंदै गर्दा विलियम केरीले नदीको तटमा धेरै मानिस जम्मा भएका देखे । तिनीहरू केका लागि भेला भएका थिए भनी सोध्दा मरेको मानिस जलाउन भन्ने जवाफ पाए तिनले । तर त्यहाँ तिनीहरूले मृत पुरुषकी जिउँदी पत्नीलाई पनि जलाउन लाग्दै थिए भन्ने …

Read More »

पात्रोमाथि येशूको प्रभाव

२०५८ असार ११ गते मैले नागरिकता लिएँ । मेरो नागरिकतामा जन्म मिति विक्रम संवत्‌ पद्धतिमा मात्र उल्लेख गरिएको छ, ग्रेगोरी पात्रोको प्रणालीअनुसार छैन । त्यसको ८ वर्षपछि मेरी पत्नी जानकीले नागरिकता लिइन् । उनको नागरिकतामा उनको जन्म मिति नेपाली पात्रोअनुसार मात्र नभएर ग्रेगोरी पात्रोअनुसार पनि उल्लेख गरिएको छ जसअनुसार उनी …

Read More »

येशू नजन्मनुभएको भए के हुनेथियो ?

मानव-जातिलाई प्रशस्तताको जीवन दिनु येशूको आगमनको एउटा उद्देश्य थियो । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्ना १०:१०) । मैले हालै पढेर सिद्ध्याएको पुस्तकमा येशू नआउनुभएको भए के हुनेथियो भनी चिरफार गरिएको छ । पुस्तकको नाउँ Unimaginable: What Our World Would …

Read More »

पवित्र आत्माबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. पवित्र आत्मा त्रिएकताको तेस्रो व्यक्ति हुनुहुन्छ त्रिएक परमेश्वरमा पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ । पिता र पुत्रजस्तै पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ । पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? … तिमीले …

Read More »

संसार रूपान्तरणमा ख्रीष्टियान शिक्षाको योगदान

मैले आज मात्र पढेर सकेको पुस्तकको नाउँ How Christianity Transformed the World हो अर्थात् कसरी ख्रिस्टियमतले संसार रूपान्तरण गर्‍यो । पुस्तक पठन यात्रामा यो मेरो ११८ औँ पुस्तक हो । १४९ पृष्ठको यस कृतिलाई पढी सिद्ध्याउन मलाई ४ दिन (जुन ६-९) मा ६ घण्टा लाग्यो । पुस्तकका रचनाकार हुन्, सारोन …

Read More »

बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण

“परमेश्वर कहिल्यै नमेटिने कलमले लेख्नुहुन्छ, कहिल्यै नचिप्लिने जिब्रोले बोल्नुहुन्छ र कहिल्यै नचुक्ने हातले काम गर्नुहुन्छ ।” प्रचारकहरूका राजकुमार भनेर चिनिने सी. एच. स्पर्जिनको भनाइलाई Has God Spoken? Proof of the Bible’s Divine Inspiration (के परमेश्वर बोल्नुभएको छ ? बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण) मा उद्धृत गरिएको छ ।  यो पुस्तकमा बाइबलका …

Read More »

RIP लेख्ने वा नलेख्नेबारे बाइबलीय दृष्टिकोण

RIP (रिप) अङ्ग्रेजी Rest in Peace बाट निर्मित सङ्क्षिप्त शब्द हो । यो ल्याटिन भाषाको requiescat in pace बाट आएको हो जसको अर्थ हुन्छ, “उसले शान्तिमा विश्राम पाओस् ।” ख्रिस्टाब्द पाँचौँ शताब्दीपछि यो शब्दावली पहिलो पटक चिहानहरूमा राखिएका ढुङ्गाहरूमा देखा पर्‍यो । अठारौँ शताब्दीमा ख्रीष्टियानका चिहानहरूमा यो जताततै देखियो । …

Read More »

Powered by Youth Circle