Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बाइबलबारे ७ ओटा आश्चर्य

संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ । बाइबलबारे भएका विविध आश्चर्यमध्ये यहाँ ७ ओटा आश्चर्यबारे चर्चा गरिएको छ ।   १. पहिलो आश्चर्य— एकत्व बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो । बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । …

Read More »

जोन सी. राइट— दक्ष लेखक जसले अन्ततः परमेश्वरमा घुँडा टेके

२२ अक्टोबर १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान र काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् । अरफान्स अफ खायोस, द गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए । कानुनको क्षेत्रमा असफल भएपछि राइट अखबारको दुनियाँमा प्रवेश गरेका थिए । …

Read More »

मार्भिन ओलास्की— जसले आफूले खोजेका शान्ति बाइबलका पानाहरूमा फेला पारे

१२ जुन १९५० मा मार्भिन ओलास्कीको जन्म अमेरिकामा यहूदी परिवारमा भएको थियो । तर तिनी किशोर अवस्थामा नास्तिक बने । कलेजमा मार्क्सवादको शिष्य बनी ख्रिस्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे । त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे । तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाको “हत्या नगर्नू” भन्ने …

Read More »

अलिस्टर म्याकग्रेथ— नास्तिकबाट ख्रीष्टियान बनेका वैज्ञानिक

२३ जनवरी १९५३ मा उत्तरी आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ झगडालु नास्तिकको रूपमा हुर्केका थिए । तिनी नास्तिकवादमा लाग्नुका खास गरी दुईवटा कारण थिए । पहिलो, तिनले स्कुलमा विज्ञानसित सम्बन्धित विषयहरू लिएर पढेका थिए । दोस्रो, ख्रिस्टाब्द १९६० को दसकमा मार्क्सवादी बन्नु प्रचलित थियो । विज्ञानको इतिहास र दर्शनशास्त्रबारे पढेपछि तिनले …

Read More »

बाइबललाई बुझ्न मदत गर्ने ७ ओटा सिद्धान्त

१. हालसम्म व्याख्या गर्न नसकिएको बाइबलीय खण्डलाई कहिल्यै व्याख्या गर्न सकिँदैन भनेर अनुमान गर्नु गलत हो । २. बाइबलमा अभिलिखित सबै कुरालाई बाइबलले सदैव अनुमोदन गर्दैन । ३. सन्दर्भलाई बुझ्नुपर्छ । ४. स्पष्ट खण्डहरूको आधारमा अस्पष्ट खण्डहरूको अर्थ खोल्नुपर्छ । ५. मूल पाण्डुलिपि त्रुटिविहीन छ, प्रतिलिपिहरू त्रुटिविहीन छैनन् । ६. …

Read More »

A Testimony of Kamal Adhikari

I was born in the year 1980 in Amppipal Hospital in Gorkha district. This hospital was established in 1969 by the United Mission to Nepal. My father was an employee of the National Commercial Bank and he had reached the Gorkha headquarter in the course of his work. After his …

Read More »

फ्रान्सिस कोलिन्स— नास्तिक वैज्ञानिकबाट ख्रीष्टियान वैज्ञानिक

तिनी नास्तिक थिए । तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन । तर्कको लागि त्यहाँ कुनै ठाउँ थिएन, न त्यहाँ खोज हुन्थ्यो न त कुनै अनुसन्धान । मेडिकल क्षेत्रमा पढ्ने क्रममा अस्पतालका बिरामीहरू रोगसित जुधिरहेका देखेका थिए तिनले । त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको लागि …

Read More »

बाइबलका ७ ओटा कठिनाइको व्याख्या

बाइबलमा सजिला कुराहरू मात्र छैनन् तर कठिन कुराहरू पनि छन् जसलाई बुझ्न होसियार अध्ययन हुनुपर्छ । यहाँ त्यस्तै ७ ओटा कठिनाइलाई व्याख्या गरिएको छ ।   (१) के निषेधित फल खाएको दिनमा नै आदम मरे (२:१६–१७) ? निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो (उत्पत्ति २:१६-१७) भनी परमेश्वरले भविष्यवाणी …

Read More »

सी. एस. लेविस— नास्तिकदेखि प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीसम्म

सी. एस. लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो …

Read More »

रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle