हिएन फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण-पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको लागि अनुवादको काम गर्थे । भियतनामको पतन भएलगत्तै फामलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनले अमेरिकीहरूलाई सहायता गरेका थिए भनी तिनलाई आरोप लागेको थियो । झ्यालखानाका हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा सिकाउन खोज्थे । तिनलाई दिनदिनै …
Read More »Kamal Adhikari
च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको हृदयलाई छोयो
भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर …
Read More »अपहेलित अनाथबाट प्रेरणादायी व्यक्तित्व
आफ्ना पिता को हो भनी उनलाई थाहा छैन । उनी जन्मेको वास्तविक स्थल र मिति पनि उनलाई थाहा छैन । उनलाई आमाले कुनै नाउँ दिएकी थिइन् होला, तर त्यसबारे पनि उनी अनभिज्ञ थिइन् । उनकी आमाले उनलाई आफूसित हुर्काउन चाहिनन् । आमाले उनलाई रेलको प्लेटफर्ममा छाडिदिइन् जुन बेला उनी केवल …
Read More »मृत बच्चीको वस्त्रमा फेला पारिएको शक्तिशाली प्रार्थना
ख्रिस्टाब्द १९३९ मा स्त्रीहरूका लागि राभेन्सब्रक बन्दी शिविर खडा गरियो । यो शिविर जर्मनीको राजधानी बर्लिनको ९० किलोमिटर उत्तरपट्टि राभेन्सब्रक नामक गाउँको नजिकै स्थापना गरिएको थियो । यहाँ ९०,००० भन्दा बेसी स्त्रीसाथै केटाकेटीले ज्यान गुमाएका थिए भनी विभिन्न स्रोतहरूले जनाएका छन् । यो एउटा यस्तो शिविर थियो जसलाई नाजीहरूले नरक …
Read More »बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफै ख्रीष्टका चेला बने
ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रिस्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।” ओलसेन प्रतिभावान् डाक्टर …
Read More »कट्टरवादी हिन्दु परिवारमा जन्मेकी शताब्दीले नयाँ करार पढेपछि येशूलाई पाइन्
उनको नाउँ हो, शताब्दी बनेर्जी । उनी भारतको कलकत्तामा एउटा कट्टरवादी हिन्दु परिवारमा जन्मेकी थिइन् । सबै धर्मले उही गन्तव्यमा पुर्याउँछन् र सबैले विभिन्न नामद्वारा उही ईश्वरलाई पुजेका हुन्छन् भन्ने उनको परिवारको विश्वास रहेको थियो । शताब्दीले एउटा ख्याति प्राप्त हिन्दु स्कुलमा दस कक्षासम्म अध्ययन गरिन् । पछि थप अध्ययनको …
Read More »प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ
आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । ख्रिस्टाब्द १९३४ मा अर्जेन्टिनामा जन्मेका लुइसलाई सुसमाचारीय प्रचारको क्षेत्रमा धेरैले बिल्ली ग्राहमका उत्तराधिकारीको रूपमा पनि हेर्छन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु …
Read More »सैयौँ मान्छेको हत्यारा अन्तत: येशूको सुसमाचारद्वारा परिवर्तित
तिनको नाउँ हो, चिफ तारिरी । तिनी दक्षिण अमेरिकाको पश्चिममा पर्ने पेरु नामक राष्ट्रका जङ्गली आदिवासी थिए । तिनी थिए मान्छेको शिकार गर्नेहरूका मुखिया । तिनी यति डरलाग्दा थिए कि तिनले अन्य दस जना मुखियालाई मारेर तिनीहरूका टाउका गेँडिदिएका थिए । तिनले ती टाउकाहरूको प्रयोग गरी आफ्नो कुटीको सामु भएका …
Read More »हामीले देख्नैपर्छ र ?
जब आस्तिकहरूले परमेश्वरको कुरा गर्छन् नास्तिकहरू अगाडि सर्दै प्रश्न तेर्साउँछन्, “कसले देखेको छ र परमेश्वरलाई ?” म यहाँ यो प्रश्नलाई दुईवटा दृष्टिकोणबाट विश्लेषण गर्न चाहन्छु । कोही पनि मान्छेले परमेश्वरलाई नदेखेकोले उहाँको अस्तित्वलाई स्वीकार गर्न सकिन्नँ भन्ने आशयलाई व्यक्त गर्छ यो प्रश्नले । परमेश्वर या कुनै पनि कुरो अस्तित्वमा हुनको …
Read More »विश्व हल्लाउने ७ ओटा बाइबलीय पुरातात्त्विक खोज
आधुनिक समयमा बाइबलसित सम्बन्धित कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् । यी खोजहरूले बाइबलको ऐतिहासिकतालाई विस्मयकारी ढङ्गमा पुष्टि गरिदिएका छन् । यहाँ ७ ओटा त्यस्ता खोजबारे चर्चा गरिएको छ । (१) मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 