“बाइबलको हरेक शब्द वाक्यको एउटा भाग हो । हरेक वाक्य अनुच्छेदको एउटा भाग हो । हरेक अनुच्छेद पुस्तकको एउटा भाग हो । हरेक पुस्तक सम्पूर्ण धर्मशास्त्रको एउटा भाग हो । कुनै विषयबारे कुनै एउटा खास खण्डको अर्थ खोलाइ धर्मशास्त्रको पूर्ण शिक्षाको विपरीत हुनुहुँदैन ।” यो कमन्ली मिसअन्डर्स्टुड बाइबल भर्सेस (सामान्य …
Read More »Kamal Adhikari
ढोका थुनेर प्रार्थना गर भन्नुहुँदा येशूको भनाइको तात्पर्य के थियो (मत्ती ६:६) ?
येशूले गोप्य रूपमा प्रार्थना गर्न आज्ञा दिनुभयो, “तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ” (मत्ती ६:६) । के हाम्रो प्रार्थना गुप्तमा नै हुनुपर्छ ? के ख्रीष्टियानहरूले सार्वजनिक रूपमा प्रार्थना चढाउन सक्दैनन् …
Read More »रक्षाशास्त्रको इतिहास: पहिलो शताब्दिदेखि बिसौँ शताब्दीसम्म
नयाँ करारको कुनै पनि पुस्तक सिधै रक्षाशास्त्रसित सम्बन्धित नभए तापनि प्राय: सबै रचनामा ख्रीष्टियान विश्वासको जवाफ दिने प्रयास गरिएको पाइन्छ । “पावलका मुख्य पत्रहरू, हिब्रू, चारवटा सुसमाचार र प्रेरितको पुस्तकजस्ता नयाँ करारका भागहरूले लेखकहरूका मनमा भएको रक्षाशास्त्रसम्बन्धी विचारलाई प्रकट गर्छन् ।” यो हिस्ट्री अफ अपोलोजेटिक्स (रक्षाशास्त्रको इतिहास) बाट उद्धृत छोटो …
Read More »मानव अधिकारको धारणामाथि बाइबलको प्रभाव
१० डिसेम्बर १९४८ ऐतिहासिक दिन थियो किनकि उक्त दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरियो । संयुक्त राष्ट्रसङ्घका तत्कालीन ५८ ओटा सदस्य राष्ट्रमध्ये ४८ ओटा मुलुकले यसको पक्षमा मत खसाल्यो, आठवटा अनुपस्थित थियो, दुईवटाले मत दिएन भने कुनै पनि देश यसको विरुद्धमा उठेन । फ्रान्सको राजधानी पेरिसमा संयुक्त राष्ट्रसङ्घको साधारण …
Read More »पावलको शरीरमा भएको काँढो के थियो (२ कोरिन्थी १२:७) ?
पावलको शरीरमा एउटा काँढो दिइएको थियो भनी तिनले लेखे, “तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढो मेरो शरीरमा दिइयो” (२ कोरिन्थी १२:७) । तर तिनको शरीरमा दिइएको काँढोचाहिँ के थियो ? यहाँ ‘शरीर’ को लागि जुन ग्रिक शब्दको …
Read More »येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष
१. पूरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ २. उहाँको गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ ३. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ ४. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ५. उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ ६. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ ७. उहाँको पापविहीनतामा येशू अद्वितीय हुनुहुन्छ
Read More »परमेश्वर हुनुहुन्छ भने संसारमा किन खराबी छ ?
“हरेकले दुष्ट्याइँको अनुभव गर्छ । यो दर्द, दु:खकष्ट, रोग, विपत्ति, मृत्युजस्ता विभिन्न रूपमा आउँछ । के दर्दको कुनै उद्देश्य छ ? मैले मन पराएको मान्छे किन मर्यो ? किन हाम्रो सहरलाई आँधीबेहरीले प्रहार गर्यो ? किन हाम्रो घरमा चट्याङ पर्यो ? किन हाम्रो छिमेकमा तुफान आयो ? किन खडेरी र …
Read More »बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने ७ ओटा पुरातात्त्विक खोज
१. मृत सागरका मुट्ठाहरू २. एब्ला शिलालेखहरू ३. टेल दान शिलालेख ४. केतेफ हिन्नोम रक्षा कवचहरू ५. हित्ती जाति ६. राजा बेलसजर ७. अश्शूरका राजा सर्गान
Read More »ख्रीष्टियानको लागि मृत्यु केवल छाया हो
पास्टर बार्नहाउसले रूथसित बिहे गरे र यस दम्पतीबाट चार छोरी जन्मे । क्यान्सरको कारण पत्नीको मृत्युपश्चात् छोरीहरूलाई हुर्काउने जिम्मा तिनको काँधमा आयो । तिनले सम्भवत: अरू कसैले नगर्ने कुरो गरे अर्थात् तिनले आफ्नै पत्नीको अन्त्येष्टि सेवा सञ्चालन गरे । बार्नहाउस आफ्ना छोरीहरूसँगै अन्त्येष्टि सेवाको लागि जाँदै थिए । जीवनमा आइपरेको …
Read More »आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी
१. पिता र म एक हौँ (यूहन्ना १०:३०) २. उहाँले पापको क्षमा दिनुभयो (मर्कूस २:५-७) ३. म छँदैछु (यूहन्ना ८:५८) ४. येशूले आराधनाको स्वीकार गर्नुभयो (मत्ती ८:२) ५. प्रभु/परमप्रभु (मत्ती ७:२१-२२) ६. म हुँ (मर्कूस १४:६१-६४) ७. मानिसको पुत्र (मत्ती १३:४१)
Read More »
Reasons to Believe KamalAdhikari.com.np 