“यो प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको चलचित्र हो । उहाँ [येशू] सारा मानव-जातिका लागि मर्नुभयो; उहाँले हामी सबैका निम्ति दुःख भोग्नुभयो । यो त्यो आधारभूत सन्देशमा फर्कने समय हो । संसार बौलाएको छ । हामी सबैले थोरै भए पनि प्रेम, विश्वास, आशा र क्षमालाई प्रयोग गर्न सक्छौँ ।” …
Read More »Kamal Adhikari
ब्रिटेन— बाइबलले निर्माण गरेको देश
ब्रिटिस सभ्यता निर्माण गर्ने, प्रजातन्त्रको स्थापना गर्ने, अधिकार र न्यायबारे वर्तमान धारणाहरू विकास गर्ने, दासप्रथाको उन्मूलन गर्ने, विश्वव्यापी शिक्षालाई स्थापित गर्ने अनि अग्रपङ्क्तिमा बसी गरिबी, भेदभाव र अज्ञानताको विरुद्धमा लड्ने मानिसहरू ख्रीष्टियानहरू नै थिए । माथिको अनुच्छेद Britain, a Christian Country नामक पुस्तकबाट साभार गरिएको हो । पुस्तक पठन यात्रामा …
Read More »कसरी मोशाले परमेश्वरसित आमनेसामने कुरा गर्न सके (प्रस्थान ३३:११) ?
प्रस्थान ३३:२० अनुसार परमेश्वरको अनुहार हेर्ने व्यक्तिको जीवनमा घातक परिणाम आइपर्छ, “अनि उहाँले भन्नुभयो, ‘तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन’ ।” तर मोशाले परमेश्वरसित आमनेसामने कुराकानी गर्थे भनी उही अध्यायमा लेखिएको छ, “परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित …
Read More »बाटो, सत्य र जीवन म नै हुँ— येशू ख्रीष्ट
जाँच पडतालको निम्ति प्रभु येशू ख्रीष्ट हाकिम पिलातसको सामु उभ्याइनुहुँदा तिनले उहाँलाई सोधेका थिए, “सत्य के हो ?” (यूहन्ना १८:३८) । पिलातसले मात्र नभई इतिहासमा मनग्गे चिन्तकहरूले सोधेका प्रश्न यही हो— “सत्य के हो ?” यसलाई वर्तमानमा झनै बेसी सोधिने गरिएको छ । मैले पछिल्लो समयमा पढेर सिद्ध्याएको पुस्तक यही …
Read More »बाइबलबारे १३ ओटा घतलाग्दा भनाइ (भाग २)
बुद्धिमान् हुन बाइबल पढ्नुहोस्; सुरक्षित हुन यसमाथि विश्वास गर्नुहोस्; पवित्र हुन यसलाई पालन गर्नुहोस् । फ्रान्सिस डे सेल्स, बिशप यो कारागाररुपि संसारमा बाइबल एउटा झ्याल हो जसद्वारा हामी अनन्ततालाई हेर्न सक्छौँ । तिमोथी ड्विट बाइबलले मेरो इच्छालाई पुनः निर्देशन गर्छ; मेरा भावनाहरूलाई शुद्ध पार्छ; मेरो समझलाई प्रबुद्ध तुल्याउँछ; अनि मेरो …
Read More »कमल अधिकारी— अङ्ग्रेजीमा लद्दू विद्यार्थीदेखि परिचित अनुवादकसम्म
म अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ । कक्षा १ र ८ मा गरी म दुई पटक फेल भएँ । यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएँ । तर यी १२ वर्षको अध्ययनमा I want to eat rice भन्नेजस्ता सामान्य वाक्य पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ । अब तपाईं …
Read More »बाइबलसित सम्बन्धित ३,००० वर्ष पुरानो क्यालेन्डर फेला पर्यो
ख्रिस्टाब्द १९०८ मा प्राचीन सहर गेजरमा चुनढुङ्गामा लिखित एउटा शिलालेख फेला पारियो । यस शिलालेखलाई उचित किसिमले ‘गेजेर क्यालेन्डर’ भनिएको छ । गेजेर एउटा प्राचीन सहरको नाउँ हो जुन यरूशलेमदेखि २० माइल पश्चिममा पर्छ । आएरल्यान्डका पुरातत्त्वविद् आर. ए. स्टेवार्ट मेकालिस्टरले यो खोज पत्ता लगाएका थिए । ११.१ सेन्टिमिटर लमाइ …
Read More »१० वर्षकै कलिलो उमेरमा येशूलाई ग्रहण गरेका बालक अमेरिकाको राष्ट्रपति बने
१० वर्षको कलिलै उमेरमा तिनले येशूलाई ग्रहण गरे । ६ वर्षपश्चात् तिनी एउटा मण्डलीको सदस्य बने । तिनी पास्टर बनुन् भनी तिनकी आमाले अपेक्षा गरे तापनि तिनको जीवनमा परमेश्वरको योजना अर्कै थियो । १८ लागेपछि तिनको देश गृहयुद्धको चपेटामा पर्यो । पछि तिनी एक सफल वकिल बने । तिनकी पत्नी …
Read More »ख्रीष्टियान विश्वासले जीवनका सबै पक्षलाई समेट्छ
विज्ञानअनुसार यो सम्पूर्ण विश्व १३.७ अरब वर्षअगि महाविस्फोटमा अस्तित्वमा आयो । यो विश्व फैलिँदै र चिसिँदै गएपछि अणु, तारा, तारापुञ्ज, ग्रह, जीवन र अन्तत: मानव-जाति देखा परे । यो माथिको अनुच्छेद क्रिस्चियन वर्ल्डभिउ ह्यान्डबुकबाट सम्पादित अंश हो र यो दृष्टिकोण सृष्टिबारे बाइबलीय विवरणसित मेल खान्छ । बाइबलअनुसार यो सारा विश्व …
Read More »पत्रुस र अन्द्रियासको घर कहाँ थियो— कफर्नहुममा वा बेथसेदामा ?
मर्कूसका अनुसार पत्रुस र अन्द्रियासको घर कफर्नहुममा थियो, “तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो । … अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो” (मर्कूस १:२१,२९) । तर यूहन्नाका अनुसार पत्रुस र अन्द्रियासको घर बेथसेदामा थियो, “अन्द्रियास …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 