Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे 

नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एउटा आदिवासी जातिको नाउँ हो । यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे । यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो । यो वर्षौंअगिको कुरो हो । रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए । तिनी खानाको खोजीमा गएका …

Read More »

येशूको मृत्युबारे २७ ओटा मन छुने भनाइ

हे मेरा मित्रहरू, पृथ्वीमा एउटा स्थान छ जहाँ मृत्यु, पाप र न्यायको डरले हामीलाई कहिल्यै बेचैन तुल्याउँदैन; पृथ्वीमा भएको एउटै मात्र सुरक्षित स्थान जहाँ पापी खडा हुन सक्छ । त्यो हो— गलगथा । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरूका पापको प्रायश्चित्तको लागि मर्नुभयो …

Read More »

येशूलाई घृणा गर्ने यहूदी धर्म-गुरुले उहाँलाई मसीहको रूपमा अङ्गाले

तिनको नाउँ हो, चिल स्लोस्तोस्की । तिनी यहूदी धर्मका रब्बी थिए । रब्बी भनेको तोराह (बाइबलका अगिल्ला पाँचवटा पुस्तक) का शिक्षक हुन् । आफ्ना कक्षाहरूमा तिनले ख्रिस्टियमत र येशूलाई घृणा गर्न विद्यार्थीहरूलाई निर्देशन दिन्थे । एक दिनको कुरो हो । आफ्ना सहकर्मीहरूसँगै तिनी हाइफाबाट यरूशलेमतर्फ रेलबाट यात्रा गर्दै थिए । …

Read More »

चाँदीका मुठ्ठाहरू— हालसम्म फेला पारिएको बाइबलको सबैभन्दा पुरानो अंश

इस्राएलको तेल अभिभ विश्वविद्यालयमा पुरातत्त्वविद्या पढाउने प्राध्यापक गब्रिएल बार्के ख्रिस्टाब्द १९७९ मा प्राचीन यरूशलेमस्थित केतेफ हिन्नोम नाउँ गरेको पुरातात्त्विक क्षेत्रमा उत्खनन गर्दै थिए । उत्खननको क्रममा तिनले त्यहाँ फेला पारेका थुप्रै महत्त्वपूर्ण प्राचीन सामग्रीहरूमध्ये तिनले चाँदीका दुईवटा मुठ्ठा पनि फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ । यी मुठ्ठाहरू …

Read More »

अमेरिकी नोटमा लेखिएको छ— परमेश्‍वरमा नै हामी भरोसा गर्छौं

अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्‍वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा ख्रिस्टाब्द १८६४ मा पहिलो पटक अमेरिकी सिक्‍कामा देखा परेको …

Read More »

हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ

“हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ” नामक भजन सर्वोत्कृष्ट भजनहरूको सूचीमा पर्छ । ख्रिस्टाब्द १५२९ तिर सुधारवादी मार्टिन लुथरद्वारा रचित यस भजनलाई “सुधारवादको राष्ट्रिय गान” भनिएको छ । यस भजनलाई अङ्ग्रेजी भाषामा मात्रै कम्तीमा पनि ७१ पटक अनुवाद गरिएको छ । ख्रीष्टियान जगत्‌मा गाइने अन्य कुनै पनि भजनभन्दा यस भजनलाई सबैभन्दा …

Read More »

येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?

गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई …

Read More »

बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी …

Read More »

येशूका महानतम वाणीबारे १० ओटा शानदार भनाइ

येशूका वचनहरूलाई धेरै पढिन्छ; धेरै उद्धृत गरिन्छ; धेरै प्रेम गरिन्छ; धेरै विश्वास गरिन्छ अनि धेरै अनुवाद गरिन्छ किनकि ती अहिलेसम्मकै महानतम वचनहरू हुन् । तिनको महानता कहाँ छ ? तिनको महानता मानवीय छातीमा स्पन्दित हुने महानतम समस्याहरूलाई प्रस्टसँग, निश्चयतासाथ र आधिकारिक रूपमा हल गर्ने शुद्ध प्रकाशमय आत्मिकतामा छ । बर्नाड …

Read More »

विख्यात पत्रकार माल्कोम येशू ख्रीष्टका अनुयायी बने  

ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । जवान छँदा सामाजिक समानताको पक्षमा लेख्ने गरे तापनि पछि तिनी साम्यवाद विरोधी बने । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा कामसमेत गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle