म अङ्ग्रेजीमा लद्दू विद्यार्थी थिएँ । कक्षा १ र ८ मा गरी म दुई पटक फेल भएँ । यसरी मैले जम्माजम्मी १२ वर्ष स्कुले जीवन बिताएँ । तर यी १२ वर्षको अध्ययनमा I want to eat rice भन्नेजस्ता सामान्य वाक्य पनि मैले मौलिक रूपमा व्यक्त गर्न सक्दिनथेँ । अब तपाईं …
Read More »Kamal Adhikari
बाइबलसित सम्बन्धित ३,००० वर्ष पुरानो क्यालेन्डर फेला पर्यो
ख्रिस्टाब्द १९०८ मा प्राचीन सहर गेजरमा चुनढुङ्गामा लिखित एउटा शिलालेख फेला पारियो । यस शिलालेखलाई उचित किसिमले ‘गेजेर क्यालेन्डर’ भनिएको छ । गेजेर एउटा प्राचीन सहरको नाउँ हो जुन यरूशलेमदेखि २० माइल पश्चिममा पर्छ । आएरल्यान्डका पुरातत्त्वविद् आर. ए. स्टेवार्ट मेकालिस्टरले यो खोज पत्ता लगाएका थिए । ११.१ सेन्टिमिटर लमाइ …
Read More »१० वर्षकै कलिलो उमेरमा येशूलाई ग्रहण गरेका बालक अमेरिकाको राष्ट्रपति बने
१० वर्षको कलिलै उमेरमा तिनले येशूलाई ग्रहण गरे । ६ वर्षपश्चात् तिनी एउटा मण्डलीको सदस्य बने । तिनी पास्टर बनुन् भनी तिनकी आमाले अपेक्षा गरे तापनि तिनको जीवनमा परमेश्वरको योजना अर्कै थियो । १८ लागेपछि तिनको देश गृहयुद्धको चपेटामा पर्यो । पछि तिनी एक सफल वकिल बने । तिनकी पत्नी …
Read More »ख्रीष्टियान विश्वासले जीवनका सबै पक्षलाई समेट्छ
विज्ञानअनुसार यो सम्पूर्ण विश्व १३.७ अरब वर्षअगि महाविस्फोटमा अस्तित्वमा आयो । यो विश्व फैलिँदै र चिसिँदै गएपछि अणु, तारा, तारापुञ्ज, ग्रह, जीवन र अन्तत: मानव-जाति देखा परे । यो माथिको अनुच्छेद क्रिस्चियन वर्ल्डभिउ ह्यान्डबुकबाट सम्पादित अंश हो र यो दृष्टिकोण सृष्टिबारे बाइबलीय विवरणसित मेल खान्छ । बाइबलअनुसार यो सारा विश्व …
Read More »पत्रुस र अन्द्रियासको घर कहाँ थियो— कफर्नहुममा वा बेथसेदामा ?
मर्कूसका अनुसार पत्रुस र अन्द्रियासको घर कफर्नहुममा थियो, “तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो । … अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो” (मर्कूस १:२१,२९) । तर यूहन्नाका अनुसार पत्रुस र अन्द्रियासको घर बेथसेदामा थियो, “अन्द्रियास …
Read More »आत्महत्याको लागि हिँडेका नामुद जँड्याहाको जीवनमा वचनद्वारा नाटकीय परिवर्तन
ख्रिस्टाब्द १८७० मा अमेरिकामा जन्मेका मेल ट्रोटर नामुद जँड्याहा थिए । तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे । तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद थिएन होला । जाँडकै कारणले गर्दा तिनी बारम्बार जागिरबाट निकालिन्थे। दुई …
Read More »इथेलबर्थ: ख्रीष्टियान बन्ने प्रथम अङ्ग्रेज राजा
ख्रिस्टाब्द ५९६ मा पोप ग्रेगोरी महान्ले अगस्टिनलाई मिसनरी बनाएर इङ्गल्यान्डमा पठाए । सुरुमा मूर्तिपूजक राजा इथेलबर्थ ख्रीष्टियान विश्वासबाट प्रभावित नभए तापनि तिनले अगस्टिनलाई भेट गर्न चाहे, तर त्यो भेटघाट खुला आकाशमुनि होस् भन्ने राजाको इच्छा थियो जहाँ अगस्टिनको ‘जादु’ ले राजालाई असर गर्ने थिएन भनी तिनले अपेक्षा गरेका थिए । …
Read More »बाइबलको विषयमा १५ ओटा मन छुने भनाइ (भाग १)
बाइबल परमेश्वरको बारेमा लेखिएको मानिसको वचन होइन तर मानिसको बारेमा लेखिएको परमेश्वरको वचन हो । जोन बार्थ धेरै किताबहरू पढ्नुहोस् तर बाइबलअनुसार जिउनुहोस् । चार्ल्स स्पर्जिअन, पास्टर, लेखकसाथै प्रचारक हाम्रो ज्ञान बढाउनलाई नभई हाम्रो जीवन रूपान्तरण गर्नलाई बाइबल दिइयो । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक जब धर्मशास्त्र बोल्छ परमेश्वर …
Read More »‘परमेश्वर येशू ख्रीष्ट’ लेखिएको १,७०० वर्ष पुरानो शिलालेख फेला पर्यो
ख्रिस्टाब्द २००५ मा इस्राएलको मगिद्दोमा एउटा प्राचीन मण्डलीको भुइँ पत्ता लाग्यो जुन एक्काइसौँ शताब्दीकै एउटा विस्मयकारी पुरातात्त्विक खोज साबित भयो । मगिद्दोस्थित झ्यालखानाको आकार बढाउनलाई पुरातत्त्वविद्हरूले बन्दीहरूसँगै मिलेर खन्ने क्रममा अकस्मात् फेला पारिएको यस भुइँको क्षेत्रफल ५१२ वर्ग फिट रहेको छ । थप उत्खनन गर्दा अन्य थुप्रै शिलालेखहरू फेला पारिए …
Read More »मिसनरीद्वारा नदीभित्र प्रवेश गर्न डराउने जङ्गली आदिवासीको परिवर्तन
ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । झन्डै १०० ओटा पुस्तक लेखिसकेका लुकाडोको एउटा कृतिको नाउँ होः सिक्स आवर्स वान फ्राइडे । यस पुस्तकमा तिनले एक जना ख्रीष्टियान मिसनरीको कथा भनेका छन् । ब्राजिल दक्षिण अमेरिकाको सर्वाधिक ठुलो राष्ट्र हो । यस देशको जङ्गलको दुर्गमा …
Read More »