बाइबल

नयाँ वर्षको सम्बन्धमा तपाईंले जान्नुपर्ने १० ओटा बाइबलीय खण्ड

उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ । उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल– अन्‍न, नयाँ दाखमद्य, तेल– गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ । व्यवस्था ७:१३ निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ, र …

Read More »

बाइबलबारे तपाईंले जान्नुपर्ने ९ ओटा तथ्यहरू

१. ख्रीष्टियानहरूको धर्मशास्त्रको नाउँ हो— बाइबल । नेपाली रूप ‘बाइबल’ अङ्ग्रेजी शब्द Bible को लिप्यन्तरण हो जुन ग्रिक शब्द बिब्लिओनबाट आएको हो जसको अर्थ हुन्छ, ‘पुस्तक’ वा ‘मुट्ठा ।” बाइबल केवल एउटा पुस्तक नभएर ६६ ओटा पुस्तकहरूको सङ्ग्रह हो । २. विविधताको बाबजुद पनि एउटै मुख्य विषयवस्तु भएको पुस्तक हो— …

Read More »

सतावटले बाइबललाई नष्ट गर्न सकेन

विख्यात फ्रान्सेली साहित्यकार, इतिहासकार, दार्शनिकसाथै सन्देहवादी भोल्टेयरको जन्म ख्रिस्टाब्द १६९४ मा भएको थियो । फ्रान्समा तिनलाई भगवानसरह मानिन्थ्यो । भिक्टर ह्युगोले तिनको बारेमा भनेका थिए, “भोल्टेयरको नाम लिनु भनेको पूरै अठारौँ शताब्दीको वणर्न गर्नु हो ।” प्रचुर प्रतिभाका धनी भोल्टेयरले ख्रिस्टियमतको विरुद्धमा हाँक दिएका थिए, “यस ख्रीष्टियान धर्मलाई बार्ह जना …

Read More »

बिहानको तारा को हो— शैतान (यशैया १४:१२) वा येशू (प्रकाश २२:१६) ?

यशैयाको पुस्तकमा लेखिएको छ, “ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌” (१४:१२) । सन्दर्भलाई विश्लेषण गर्दा यस खण्डले शैतान र त्यसको पतको विषयमा उल्लेख गर्दै छ भनी परम्परागत रूपमा अर्थ खोलिएको छ । त्यसो हो भने यहाँ शैतानलाई “बिहानको …

Read More »

येशूको कोखामा भाला रोपिँदा किन “रगत र पानी” निस्क्यो (यूहन्ना १९:३३-३४) ?

यूहन्नाले लेखेका छन्, “जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्‍यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्‌ । तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो” (१९:३३-३४) । सिपाहीले येशूको कोखामा भालाले घोच्दा “तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो ।” येशूको शरीरबाट …

Read More »

मृत्युबारे १४ ओटा सान्त्वना दिने भनाइ (भाग २)

थकाइले गर्दा हामी लामो सास फेरेर आफ्ना वर्षहरू बिताउँछौँ । यो आँसुको बेसीँ हो तर मृत्यु हाम्रा सबै शोकको अन्त्येष्टि हो । थोमास आदम्स मृत्यु विश्वासीको सम्पत्ति बन्दा यसले नयाँ नाम धारण गर्छ जसलाई सुताइ भनिन्छ । विलियम अर्नोट, पास्टर तथा लेखक जिउनु मृत्यु हो भने मर्नु जीवन हो । …

Read More »

मृत्युबारे परिचित अगुवाहरूका १७ ओटा घतलाग्दा भनाइ (भाग १)

तपाईंले आफ्नो जीवनको वास्ता गर्नुहोस् र प्रभुले तपाईंको मृत्युको वास्ता गर्नुहुने छ । जर्ज ह्वाइटफिल्ड, सुसमाचार प्रचारक हामी यहाँ शुभ रात्री भन्छौँ र त्यहाँ शुभ प्रभात भन्छौँ । जोन आर. राइस, पास्टर तथा सुसमाचार प्रचारक ख्रीष्टियानको लागि मृत्यु भनेको सबै दु:खकष्ट र खराबीको अन्त्येष्टि अनि सबै आनन्दको पुनरुत्थान हो । …

Read More »

इस्राएलको बारेमा बाइबलीय भविष्यवाणी

वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …

Read More »

दृष्टान्तविना येशूले “केही पनि भन्‍नुभएन” (मत्ती १३:३४) भन्नुको मतलब के हो ?

दृष्टान्तविना येशूले केही भन्नुभएन भनी मत्ती लेख्छन्, “येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो । विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन” (१३:३४) । तर येशूले दृष्टान्तविना पनि धेरै कुरा भन्नुभएको तथ्य काँचझैँ छर्लङ्ग छ । उदाहरणको लागि, डाँडाको उपदेश (मत्ती ५-७) लाई लिन सकिन्छ जहाँ उहाँले विनादृष्टान्त लामो उपदेश दिनुभयो …

Read More »

क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ (नहूम १:२) ?

गलाती ५:१९-२१ मा पावलले पाप स्वभावका कामहरूको सूची दिएका छन् जसमध्ये एउटा हो, क्रोध । हामीलाई रिससाथै क्रोध त्याग्न आव्हान गरिएको छ, “तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली” (कलस्सी ३:८) । रिस मूर्खहरूको अंश हो, “मनमा झट्टै नरिसाऊ, किनभने …

Read More »

Powered by Youth Circle