जुलियन कोप्काको जन्म दक्षिण अमेरिकाको पश्चिममा अवस्थित पेरु नामक देशमा भएको थियो । २४ डिसेम्बर १९७१ मा आफ्नी आमासँगै उनी पितासित ख्रीष्टमस मनाउने उद्देश्यले पिताले काम गरेका सहर पुकाल्पाका लागि प्रस्थान गरे । त्यति बेला उनी १७ वर्षकी थिइन् । चालक दलका ६ जना सदस्यसहित जम्माजम्मी ९२ जना सवार विमान …
Read More »Kamal Adhikari
मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग १)
मिति १७ डिसेम्बर १९०३ को थियो । अमेरिकाको उत्तर क्यारोललिनाको किटी हक नामक सहरको चार माइल दक्षिणचाहिँ स्थान थियो । भाइ ओर्भिल राइटले बिहान १०:३५ मा पहिलो उडान भरे । १२ सेकेन्डमा तिनी जमिनको सतहबाट १२० फिट उचाइमा पुगे । त्यसपछि करिब १० फिटको उचाइमा रही दाजु विल्बर राइटले ५३ …
Read More »त्यागिएका शिशुहरूप्रति ख्रीष्टियान प्रेम
तेस्रो शताब्दीको उत्तरार्द्धसम्ममा आफ्रा र उनको परिवारले ख्रीष्टियान विश्वासलाई अङ्गालिसकेका थिएनन् । उनको परिवार साइप्रसबाट अग्सवर्ग लाग्यो । आफ्राकी आमा हिलारियाले छोरीलाई भेनस देवीको सेवाको निम्ति अर्पण गरिन् । सुरुमा आफ्रा वेश्यावृत्तिमा संलग्न भइन् । त्यस बेला ख्रीष्टियानहरूमाथि सतावट उग्र थियो । त्यसैको चपेटामा परेर स्पेनका बिशप नर्किसस शरणस्थान खोज्दै …
Read More »मानव सभ्यता निर्माणमा ख्रीष्टियान शिक्षाको भूमिका
सभ्यता निर्माणमा ख्रिस्टियमतको भूमिका पाश्चात्य समाजको इतिहास र रचनासित गाँसिएको छ । आफ्नो लामो इतिहासभरि मण्डली शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा मात्र मुख्य स्रोत बनेको छैन, तर कला, संस्कृति र दर्शनशास्त्रको लागि पनि प्रेरणा बनेको छ । यसका अतिरिक्त, राजनीति र धर्ममा पनि मण्डली प्रभावशाली नायक बनेको छ । मण्डलीले विविध …
Read More »येशू कहाँबाट स्वर्गारोहण हुनुभयो— बेथानिया वा जैतून पर्वत ?
तेस्रो सुसमाचारीय लेखक डा. लूकाको विवरणअनुसार येशू बेथानियाबाट स्वर्गारोहण हुनुभयो, “त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो । उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो” (लूका २४:५०-५१) । तर उही लेखकको दोस्रो पुस्तकमा भनिएको छ, “उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ …
Read More »शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को सकारात्मक नतिजा
प्रतिष्ठित इतिहासकार विलियम ई. एच. लेकीले व्यक्त गरेका छन्, “शिशु-हत्या प्राचीन सभ्यताको एउटा गहनतम दाग थियो ।”[i] तिनले त्यसोभन्दा बढाइचढाइँ गरेका थिएनन् । अर्का लेखक फ्रेडरिक फरारले पनि बताएका छन् कि ख्रिस्टियमतका प्रारम्भिक वर्षहरूमा ग्रिकसाथै रोमीहरूका बिचमा शिशु-हत्या कुख्यात रूपमा विश्वव्यापी थियो ।[ii] जानाजानी शिशुको ज्यान लिने कार्यलाई शिशु-हत्या भनिन्छ । …
Read More »सतीत्व प्रथा उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको उल्लेखनीय भूमिका
भारतका मानिसहरूलाई येशूको सुसमाचार सुनाउन ‘आधुनिक मिसनका पिता’ को रूपमा आदर गरिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा इङ्गल्यान्डबाट भारतको कलकत्ता आएका थिए । झन्डै ६ वर्षपश्चात् १७९९ मा कलकत्ताभन्दा तिस माइल पर पर्ने एउटा ठाउँमा एक साँझ तिनले विधवालाई जलाएको देखे । तिनले विधवासाथै पुजारीहरूसित तर्कवितर्क गरी त्यस गतिविधिलाई रोक्ने …
Read More »के बाइबलले तीनवटा स्वर्गको उल्लेख गर्छ (२ कोरिन्थी १२:१) ?
पावलले चिनेका एक जना मानिस (तिनी आफै ?) तेस्रो स्वर्गसम्म उचालिए भनी तिनले बताएका छन् (२ कोरिन्थी १२:१) । तिनले ‘तेस्रो स्वर्ग’ भनी उल्लेख गरेकाले तिनको भनाइबाट प्रस्ट हुन्छ कि पहिलो र दोस्रो स्वर्ग पनि अस्तित्वमा छन् । आज हामीले विश्व अर्थात् युनिभर्सलाई जुन दृष्टिकोणबाट बुझ्दछौँ प्राचीन समयका मानिसहरूले त्यसरी …
Read More »सुसमाचारको आगमनसँगै मानव बलिमा रोक
२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गरेको थियो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलीका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ …
Read More »ख्रीष्टियान शिक्षाको प्रभावमा मान्छेले मान्छेको मासु खाने अभ्यासमा पूर्ण विराम
प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी । एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए । ती अज्ञेयवादी प्राध्यापकले त्यहाँका मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ । तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दु:ख लागेको छ । तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 