ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …
Read More »Kamal Adhikari
प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले जोसका साथ बाइबल पढ्ने गर्थे
हामीले इतिहासका महान्तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । ख्रिस्टाब्द १६४२ मा इङ्गल्यान्डमा जन्मेका तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । तिनी वैज्ञानिक क्रान्तिका एक महत्त्वपूर्ण पात्र मात्र नभई मानव इतिहासकै सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पनि पर्छन् । १६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक …
Read More »सीएमबी विकिरण— बाइबलीय अवधारणाको पुष्टि गर्ने मजबुत वैज्ञानिक साक्षी
विश्व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ हुन्छ— कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो । ख्रिस्टाब्द १९६५ मा यस विकिरणलाई सन्जोगवश पत्ता …
Read More »वैज्ञानिक केप्लरले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्
ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तीनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । ग्रहहरू सिद्ध वृत्तमा रही घुम्छन् भन्ने प्राचीन अरस्तुको सिद्धान्त केप्लरको गणितीय गणनाको …
Read More »परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”
जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर तिनी निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनुपरेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …
Read More »बाइबलीय विवरणको थप पुष्टि गर्ने २,८०० वर्ष पुरानो शिलालेख फेला पर्यो
२ राजा ३:४ मा लेखिएको छ, “मोआबका राजा मेशाले भेडाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठाहरू र एक लाख भेडाहरूको ऊन दिनुपर्थ्यो ।” मेशा मृत सागरको पूर्वमा पर्ने सानो राज्य मोआबका शासक थिए जसले नवौँ शताब्दी ख्रिस्टपूर्वको मध्यतिर शासन गरेका थिए । तिनी यहूदाका राजा यहोशापात (८७०–८४८ …
Read More »म येशूको पछि लाग्छु— करोडौँ फ्यान बटुल्न सफल युवा गायक जस्टिन
फोर्ब्स पत्रिकाअनुसार संसारका सबैभन्दा शक्तिशाली दस शीर्ष सेलिब्रेटीको सूचीमा जस्टिन बिबरको नाउँ तीन पटक (२०११, २०१२ र २०१३) परेको थियो । १९९४ मा क्यानडामा जन्मेका तिनी गायक, अभिनेतासाथै सङ्गीतकार हुन् । जस्टिन सामाजिक सञ्जालमा यति प्रसिद्ध छन्, कि ट्विटरमा तिनलाई पछ्याउनेहरूको सङ्ख्या १० करोडभन्दा बेसी छन्; फेसबुकमा तिनका फ्यानहरू करिब …
Read More »संसारकै सर्वाधिक ठुलो पुस्तकालयमा बाइबल अत्यधिक सुन्दर छ
ख्रिस्टाब्द १७५१ मा जन्मेका जेम्स म्याडिसन अमेरिकाका चौथा राष्ट्रपति बने र तिनले १८०९-१८१७ सम्म शासन गरे । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित लाइब्रेरी अफ कङ्ग्रेस नामक पुस्तकालयको सृजना गर्ने अवधारणाको श्रेय यिनै जेम्सलाई जान्छ जसले पहिलो पटक १७८३ मा यस्तो किसिमको पुस्तकालयको सृजना गर्ने प्रस्ताव राखेका थिए । …
Read More »येशूसित सित्तैँमा हिँड्न पाइन्छ— नासाका वैज्ञानिक चार्ल्स डुक
नासाका अवकाश प्राप्त अन्तरिक्षयात्री चार्ल्स डुकको जन्म ख्रिस्टाब्द १९३५ मा अमेरिकामा भएको थियो । १९७२ मा अपोल्लो १६ नाउँ गरेको अन्तरिक्ष यानमार्फत चन्द्रमाको धरातलमा पाइला टेक्दा तिनी ३७ वर्ष मात्र पुगेका थिए । तिनी पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा हिँड्ने दसौँ मानिस बन्नुका अतिरिक्त सबैभन्दा कान्छो व्यक्ति पनि बने । …
Read More »शमूएलका पिता एल्काना को थिए— एफ्राइमी (१ शमूएल १:१) वा लेवी (१ इतिहास ६:१६-३०) ?
१ शमूएल १:१ मा उल्लिखित सङ्क्षिप्त वंशावलीअनुसार शमूएलका पिता एल्काना एफ्राइमी थिए, “रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एक सूपी तथा एफ्राइमको पहाडी देशका थिए । तिनको नाउँ एल्काना थियो । तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए ।” तर …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 