थकाइले गर्दा हामी लामो सास फेरेर आफ्ना वर्षहरू बिताउँछौँ । यो आँसुको बेसीँ हो तर मृत्यु हाम्रा सबै शोकको अन्त्येष्टि हो । थोमास आदम्स मृत्यु विश्वासीको सम्पत्ति बन्दा यसले नयाँ नाम धारण गर्छ जसलाई सुताइ भनिन्छ । विलियम अर्नोट, पास्टर तथा लेखक जिउनु मृत्यु हो भने मर्नु जीवन हो । …
Read More »Kamal Adhikari
मृत्युबारे परिचित अगुवाहरूका १७ ओटा घतलाग्दा भनाइ (भाग १)
तपाईंले आफ्नो जीवनको वास्ता गर्नुहोस् र प्रभुले तपाईंको मृत्युको वास्ता गर्नुहुने छ । जर्ज ह्वाइटफिल्ड, सुसमाचार प्रचारक हामी यहाँ शुभ रात्री भन्छौँ र त्यहाँ शुभ प्रभात भन्छौँ । जोन आर. राइस, पास्टर तथा सुसमाचार प्रचारक ख्रीष्टियानको लागि मृत्यु भनेको सबै दु:खकष्ट र खराबीको अन्त्येष्टि अनि सबै आनन्दको पुनरुत्थान हो । …
Read More »लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?
२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो …
Read More »इस्राएलको बारेमा बाइबलीय भविष्यवाणी
वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे …
Read More »फ्लोरेन्स नाइटिङ्गेल— जसले प्रभु येशूबाट मानिसहरूको सेवा गर्ने प्रेरणा पाइन्
“हातमा बत्ती लिएकी केटी” को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रिस्टाब्द १८२० मा इटालीमा भएको थियो । आज विश्वले उनलाई आधुनिक नर्सिङ पेसाको संस्थापकको रूपमा आदर गर्दछ । मानव-जातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्याएकी छन् । रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्याएकी हुनाले उनलाई “हातमा बत्ती लिएकी …
Read More »आधुनिक संसारमा नास्तिकवादको उत्थान र पतन
इङ्गल्यान्डको अक्सफोर्ड सहरमा अक्सफोर्ड युनिएन नामक एउटा समाज छ जुन वादविवादको लागि प्रख्यात छ । अक्सफोर्ड विश्वविद्यालयले विचारलाई अगाडि बढाउने माध्यमको रूपमा वादविवादलाई सधैँ इनाम दिँदै आएको छ । ख्रिस्टाब्द २००० मा यसै समाजमा अलिस्टर म्याकग्रेथले नास्तिकवादबारे ऐतिहासिक विवाद प्रस्तुत गरे । त्यही प्रस्तुतीकरणलाई काँटछाँट गरी तिनले २००४ मा The …
Read More »दृष्टान्तविना येशूले “केही पनि भन्नुभएन” (मत्ती १३:३४) भन्नुको मतलब के हो ?
दृष्टान्तविना येशूले केही भन्नुभएन भनी मत्ती लेख्छन्, “येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन” (१३:३४) । तर येशूले दृष्टान्तविना पनि धेरै कुरा भन्नुभएको तथ्य काँचझैँ छर्लङ्ग छ । उदाहरणको लागि, डाँडाको उपदेश (मत्ती ५-७) लाई लिन सकिन्छ जहाँ उहाँले विनादृष्टान्त लामो उपदेश दिनुभयो …
Read More »क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ (नहूम १:२) ?
गलाती ५:१९-२१ मा पावलले पाप स्वभावका कामहरूको सूची दिएका छन् जसमध्ये एउटा हो, क्रोध । हामीलाई रिससाथै क्रोध त्याग्न आव्हान गरिएको छ, “तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली” (कलस्सी ३:८) । रिस मूर्खहरूको अंश हो, “मनमा झट्टै नरिसाऊ, किनभने …
Read More »परमेश्वरको अस्तित्वलाई देखाउने हालै पत्ता लागेका तीनवटा वैज्ञानिक खोज
विज्ञानका इतिहासकार फ्रेडरिक बर्नहाम अवलोकन गर्छन्, “परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भन्ने अवधारणा विगत १०० वर्षको कुनै पनि समयमा भन्दा आज निकै आदरणीय परिकल्पना हो ।” फ्रेडरिकको भनाइ कति साँचो छ भनी बुझ्न मदत गर्ने एउटा कृति हालै बजारमा आएको छ । वैज्ञानिक जगत्मा देखा परेको यो अति नै प्रभावशाली पुस्तकको …
Read More »येशूलाई वाहियात ठान्ने पीएचडी गरेकी नास्तिक लेखिका येशूद्वारा नै परिवर्तित
“२८ वर्ष पुग्दा म समलिङ्गी थिएँ भनी मैले साहसपूर्वक घोषणा गरेँ । अङ्ग्रेजी साहित्य र सांस्कृतिक अध्ययनमा मैले विद्यावारिधि सक्नै लागेकी थिएँ ।” यो The Secret Thoughts of an Unlikely Convert: An English Professor’s Journey into Christian Faith नामक पुस्तकमा रोजारिया बटरफिल्डद्वारा व्यक्त भनाइ हो । यो उनको आत्मकथा हो …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 