विचार

येशूको जन्मवरिपरि भएका ७ ओटा घटना

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ७ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिने छौँ । यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् । १. योसेफ र मरियमको मगनी …

Read More »

कन्याबाट येशूको जन्मको लागि ७ ओटा साक्षी

सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रिस्टाब्द १९८५–२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे ।[i] यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्तर्वार्ताको …

Read More »

विश्व हल्लाउने ७ ओटा बाइबलीय पुरातात्त्विक खोज

आधुनिक समयमा बाइबलसित सम्बन्धित कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् । यी खोजहरूले बाइबलको ऐतिहासिकतालाई विस्मयकारी ढङ्गमा पुष्टि गरिदिएका छन् । यहाँ ७ ओटा त्यस्ता खोजबारे चर्चा गरिएको छ । (१) मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा …

Read More »

७ जना नास्तिक जो प्रसिद्ध ख्रीष्टियान अगुवा बने

इतिहासमा मनग्गे नास्तिकहरू ख्रीष्टियान भएका छन् जसमध्ये यहाँ ७ जनाको चर्चा गरिएको छ । (१) रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म १७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् …

Read More »

बाइबलबारे ७ ओटा आश्चर्य

संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ । बाइबलबारे भएका विविध आश्चर्यमध्ये यहाँ ७ ओटा आश्चर्यबारे चर्चा गरिएको छ ।   १. पहिलो आश्चर्य— एकत्व बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो । बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । …

Read More »

बाइबलका ७ ओटा कठिनाइको व्याख्या

बाइबलमा सजिला कुराहरू मात्र छैनन् तर कठिन कुराहरू पनि छन् जसलाई बुझ्न होसियार अध्ययन हुनुपर्छ । यहाँ त्यस्तै ७ ओटा कठिनाइलाई व्याख्या गरिएको छ ।   (१) के निषेधित फल खाएको दिनमा नै आदम मरे (२:१६–१७) ? निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो (उत्पत्ति २:१६-१७) भनी परमेश्वरले भविष्यवाणी …

Read More »

बाइबलका ७ ओटा विरोधाभासको व्याख्या

विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको …

Read More »

७ जना अशक्त व्यक्ति जो हाम्रा लागि प्रेरणादायी छन्

सबलहरूले मात्र नभई दुर्बलहरूले पनि हामीलाई सिकाउन सक्छन् । यहाँ त्यस्ता ७ जना दुर्बल व्यक्तिहरू अर्थात् फरक क्षमता भएकाहरूको बारेमा चर्चा गरिएको छ जो हाम्रा लागि प्रेरणादायी छन् । (१) निक भुजिकिक ४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए …

Read More »

ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटेका ७ ओटा कुरीति

अज्ञानता, अन्धविश्वाससाथै आस्थाजस्ता विविध कारणहरूले गर्दा मानव-जातिले इतिहासमा मनग्गे कुरीतिहरूको अभ्यास गरे । यहाँ यस्ता सातवटा कुरीतिको बारेमा चर्चा गरिएका छन् जुन मूलतः ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटे । (१) ग्ल्याडिएटरवाद प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । उक्त खेलको नाउँ हो, ग्ल्याडिएटरवाद …

Read More »

हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र

मेरा छोरा तथा छोरी, तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी …

Read More »

Powered by Youth Circle