विचार

कोरोना भाइरसको फैलावटको कारण अनलाइन सङ्गतिमा उल्लेखनीय वृद्धि

कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा अमेरिका पहिलो स्थानमा पुगेको छ । यो लेख तयार पार्दासम्म अमेरिकामा ८५,७५५ जना सङ्क्रमित भएका छन् भने १,३०४ जनाको ज्यान गइसकेको छ । १,८६८ निको भएका छन् भने २,१२२ जना गम्भीर अवस्थामा छन् ।[i] कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण मनग्गे मण्डली भवनहरू बन्द भए तापनि …

Read More »

ख्रीष्टियान संस्था सामरिटन्स पर्सद्वारा कोरोना सङ्क्रमित इटलीमा उल्लेखनीय सहयोग

कोरोना भाइरसले विश्वभरि भयाभह स्थिति सृजना गरिदिएको छ । मृत्युदरको सवालमा युरोपेली मुलुक इटली पहिलो स्थानमा छ ।  यो लेख तयार पार्दासम्म कोरोना भाइरसको कारणले गर्दा इटलीमा ४,८२५ जनाको मृत्यु भइसकेको छ भने ५३,५७८ जना सङ्क्रमित भएका छन् । इटली कोरोना भाइरसको फैलावटसित जुधिरहँदा सामरिटन्स पर्सले ६८ शैय्याको अस्थायी पाल …

Read More »

मण्डली भवनहरू क्‍वारेन्टाइनको लागि दिन तयार हुनुपर्छ

शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने । येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो ?” येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्‌, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ । तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, …

Read More »

ख्रीष्टियानलाई कोरोनाले छुँदैन भन्नु भ्रम हो

पुरानो करारका एक परिचित पात्रको नाउँ हो, एलीशा । तिनी अगमवक्ता मात्र नभएर आश्चर्यकर्म गर्ने जन पनि थिए । आफ्ना गुरु एलियाको स्वार्गारोहणमा गुरुले भन्दा दुई गुणा आश्चर्यकर्म गर्ने शक्ति पाएका तिनको सेवाकार्य झन्डै ६० वर्षसम्म लम्बिएको थियो । एलीशाको कथा मूलत: २ राजा २-१४ अध्यायहरूमा पढ्न पाइन्छ । धेरै …

Read More »

कोरोना भाइरसबारे ख्रीष्टियान दृष्टिकोण

विश्वलाई त्रसित बनाइरहेको भाइरसको नाउँ हो, कोरोना भाइरस (कोभिड-१९) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस गत साल अर्थात् २०१९ मा मात्र पत्ता लगाइएको थियो र त्योभन्दा अगि मान्छेमा देखा परेको थिएन ।[i] छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर वुहानबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरस जताततै फैलिन थालेपछि …

Read More »

सीएमबी विकिरण— बाइबलीय अवधारणाको पुष्टि गर्ने मजबुत वैज्ञानिक साक्षी

विश्‍व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्‍नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ हुन्छ— कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो । ख्रिस्टाब्द १९६५ मा यस विकिरणलाई सन्जोगवश पत्ता …

Read More »

“ख्रीष्टियान” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. ग्रिक शब्द “ख्रिस्टियानोस” को अर्थ हुन्छ, “ख्रीष्टको अनुयायी ।” यो ग्रिक शब्द “ख्रिस्टोस” बाट आएको हो जसको अर्थ हुन्छ, “अभिषिक्त जन ।” हिब्रू भाषाबाट ग्रिक भाषामा अनूदित पुरानो करारको प्राचीनतम बाइबल सेप्टुजिन्टमा हिब्रू शब्द मसीहलाई “ख्रिस्टोस” भनी अनुवाद गरियो । हिब्रू शब्द मसीहले पनि “अभिषिक्त जन” भन्ने अर्थ नै …

Read More »

“आमेन” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नेपाली शब्द “आमेन” हिब्रू भाषाको लिप्यन्तरण हो र यसको अर्थ हुन्छ, “यस्तै होस् ।” आमेन सहमतिको घोषणा हो । यसलाई ग्रिक, ल्याटिन, अङ्ग्रेजीसाथै अन्य मनग्गे भाषाहरूमा लिप्यन्तरण गरिएको छ, अनुवाद होइन । भन्नुको मतलब यही हो कि ती भाषाहरूमा पनि आमेन नै भनिन्छ । २. आमेन एउटा विश्वव्यापी शब्द …

Read More »

धार्मिक अगुवाहरूका बिचमा येशू कसरी फरक हुनुहुन्छ ?

“देहधारणको सिद्धान्त ख्रीष्टियान विश्वासको मुख्य शिक्षा हो । यसले बताउँछ कि नासरतका येशूमा परमेश्वर मानिस बन्नुभयो । यो सत्यताले ख्रिस्टियमतलाई एकेश्वरवाद मान्ने यहूदीसाथै इस्लामलगायत संसारका सबै धर्मबाट अलग राख्छ ।” यो गड एमङ्ग सेजेजः ह्वाई जिजस इज नट जस्ट एनादर रिलिजिअस लिडर नामक पुस्तकबाट साभार गरिएको अंश हो । २०२० …

Read More »

विश्व प्रसिद्ध वैज्ञानिक स्टिफेन हकिङ्ग कहाँ चुके ?

ख्रिस्टाब्द १९४२ मा इङ्गल्यान्डमा जन्मेका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए[i] । आइन्स्टाइनपछि महान्‌तम वैज्ञानिक मानिएका हकिङ्ग त्यही कुर्सीमा बसेका थिए जुन कुर्सीमा ३०० वर्षअगि अर्का विख्यात वैज्ञानिक सर आइज्याक न्युटन बसेका थिए । न्युटनले दृढतापूर्वक परमेश्वरको अस्तित्वमाथि विश्वास गर्थे र तिनले आफ्नो ख्रीष्टियान विश्वास र विज्ञानको बिचमा कुनै द्वन्द्व देखेनन् …

Read More »

Powered by Youth Circle