आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी

१. पिता र म एक हौँ (यूहन्ना १०:३०)

२. उहाँले पापको क्षमा दिनुभयो (मर्कूस २:५-७)

३. म छँदैछु (यूहन्ना ८:५८)

४. येशूले आराधनाको स्वीकार गर्नुभयो (मत्ती ८:२)

५. प्रभु/परमप्रभु (मत्ती ७:२१-२२)

६. म हुँ (मर्कूस १४:६१-६४)

७. मानिसको पुत्र (मत्ती १३:४१)

Facebook Comments

Powered by Youth Circle