१. यरीहोको पुनर्निर्माणमा त्यसको जग बसाल्दा पुनर्निर्माण गर्नेको जेठो छोरो मर्नेथियो (यहोशू ६:२६; १ राजा १६:३४) ।
२. फारसका राजा कोरेसले यहूदीहरूलाई आफ्नो भूमिमा फर्केर जान अनुमति दिनेथिए (यशैया ४४:२८-४५:१; २ इतिहास ३६:२२,२३) ।
३. विश्व साम्राज्यहरू (बेबिलोन, मादी–फारस, ग्रिस र रोम) क्रमैसँग देखा पर्नेथिए (दानिएल २:३८–४०) ।
४. एदोम सदाको लागि उजाड हुनेथियो (यर्मिया ४९:१६–१७) ।
५. ईजेबेल रानीको मासु कुकुरहरूले खानेथिए (१ राजा २१:२३; २ राजा ९:३६) ।
६. प्राचीन टुरोस सहर फेरि कहिल्यै निर्मित हुनेछैन (इजकिएल २६:१४) ।
७. इस्राएलीहरू जाति–जातिहरूका बिचमा छरपष्ट हुनेथिए (व्यवस्था २८:६३–६४) ।
Facebook Comments