अद्वितीय शब्दको अर्थ हुन्छ, “अरू कुनै पनि यसको दाँजोमा नआउने ।” उचाइको दृष्टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिको अग्लो शिखर कुनै छैन भन्ने अर्थ लाग्छ । बाइबलका ७ ओटा अद्वितीय पक्ष निम्न लिखित छन् ।
१. एकत्वमा बाइबल अद्वितीय छ ।
२. प्रचार-प्रसारमा बाइबल अद्वितीय छ ।
३. अनुवादमा बाइबल अद्वितीय छ ।
४. अविनाशितामा बाइबल अद्वितीय छ ।
५. भविष्यवाणीमा बाइबल अद्वितीय छ ।
६. साहित्यमाथिको प्रभावमा बाइबल अद्वितीय छ ।
७. जीवन परिवर्तन गर्ने क्षमतामा बाइबल अद्वितीय छ ।
Facebook Comments